नेपाली फिल्म

‘सुनकेसरी’ले भड्काएका दर्शक ‘घर’ हेर्न आउलान ?

रंगखबर, काठमाडौँ – २०७५ सालमा रिलिज भएको हरर फिल्म ‘सुनकेसरी’बाट दर्शक निक्कै आशावादी थिए । ट्रेलरले खासै हाइप सृजना नगरे पनि दर्शक माँझ लामो समय पश्चात हरर फिल्म पुगेको थियो

कार्तिकमा सौगातको ‘माछा माछा’, अफिसियल पोस्टर रिलिज

रंगखबर, काठमाडौँ – अभिनेता दयाहाङको निर्माणमा सौगात मल्लले अभिनय गरेको फिल्म ‘माछा माछा’ रिलिजको लागि तयार भएको छ । निर्माण पक्षले अफिसियल पोस्टरसँगै रिलिज डेट पनि सार्वजनिक गरिदीएको छ ।

बिकास बोर्ड भन्छ, ‘ट्वाइलेटको कमोडमा खिचिएको सरोज खनालको फोटो नियोजित’

रंगखबर, काठमाडौँ – ‘राष्ट्रिय चलचित्र पुरस्कार’को वितरण समारोहमा अभिनेता सरोज खनालले अवार्डको व्यवस्थापन माथि औँला उठाएपछि चलचित्र बिकास बोर्डले आपत्ति जनाउदै प्रेस विज्ञप्ति जारी गरेको छ । अवार्ड समारोह भैराख्दा अभिनेता

‘गीत गजल’को प्रेमिल गीत रिलिज

रंगखबर, काठमाडौँ – असोज २४ गते रिलिज हुने फिल्म ‘गीत गजल’बाट पहिलो गीत आउट गरिएको छ । नव-कलाकार रुप पोखरेल र आरोही सिंह गीतमा फिचरिङ छन् । दुवै कलाकारले यहिँ

०७५ राष्ट्रिय चलचित्र पुरस्कार: विपिन, स्वस्तिमासहित ‘गोपी’ उत्कृष्ट

इरंगखबर, काठमाडौँ – लगातार ३ वर्षको ‘राष्ट्रिय चलचित्र पुरस्कार’ वितरण समारोहमा गत वर्ष रिलिज फिल्म मध्येबाट ०७५ को अवार्ड पनि बाँडियो । राष्ट्रपति भवन सितल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट

०७४ राष्ट्रिय चलचित्र पुरस्कार: पुष्प, वेनिषा र ‘ब्लाइन्ड रक्स’ उत्कृष्ट

रंगखबर, काठमाडौँ – असार २७ गते वितरण गरिएको राष्टिय चलचित्र पुरस्कार २०७४ मा उत्कृष्ट फिल्मको अवार्ड ‘ब्लाइन्ड रक्स’ले जितेको छ । यहिँ फिल्मबाट मिलन चाम्लिङ राईले उत्कृष्ट निर्देशक अवार्ड पनि उचाले ।

०७३ राष्ट्रिय चलचित्र पुरस्कार: विपिन, सिर्जना र ‘सेतो सुर्य’ उत्कृष्ट

रंगखबर, काठमाडौँ – असार २७ गते विगत २ वर्षको गरि २०७५ सम्मको ‘राष्ट्रिय चलचित्र पुरस्कार’ वितरण गरिएको छ । राष्ट्रपति भवन शितल निवासमा आयोजित तीन वर्षे अवार्ड समारोहमा राष्ट्रपति विद्यादेवी

दीपाश्रीको भट्टीमा ‘आज नगद भोलि उधारो’ (भिडियो)

रंगखबर, काठमाडौँ – मल्टीस्टारर फिल्म ‘हजार जुनीसम्म’को नयाँ गीत सार्वजनिक गरिएको छ । ‘सुकुटी साँधन साउनी’ बोलको गीतमा ब्लकबस्टर सिरिज ‘छक्का पन्जा’की निर्देशक दीपाश्री निरौलाले ठुम्का लगाएकी छन् । भव्य

रेखाको फिल्म रेनशाले निर्देशन गर्ने

रंगखबर, काठमाडौँ – ‘मालिका’ रिलिजको करिब एक वर्ष पछि अभिनेत्री रेखा थापा नयाँ फिल्म निर्माणको थालनीमा लागेकी छन् । शुक्रबार अनटाइटल प्रोजेक्टको लागि उनले निर्देशकमा रेनशा वान्तवा राई राणालाई अनुबन्धित

मनसुनको चपेटामा ‘सानो मन’, ‘वर्ड अफ माउथ’ले पार लाग्ला त फिल्म ?

रंगखबर, काठमाडौँ – देश मनसुनको उच्च विन्दुमा छ । गाउँले भेगमा धान रोपाइँको चटारो छ । भने, शहरी भेगमा मानिसलाई बाहिर निक्लनै गाह्रो भैरहेको छ । यसै बीचमा आयुषमान देशराज