नेपाली फिल्म

शिल्पाको बर्थडे आएनन् छवि, सम्बन्धमा आएकै हो दरार ?

रंगखबर, काठमाडौँ – बाहिर देखिएको छ, निर्माता छविराज ओझा अहिले शिल्पा पोखरेलसँगको वैवाहिक जीवनमा रमाइरहेका छन् । शिल्पालाई छविले फिल्म ‘लज्जा’बाट डेब्यु गराए । त्यसपश्चात दुवै जना प्रेममा रहेको समाचारले मिडिया तात्न

‘सयकडा दश’ पोस्टर: मनोज गजुरेल हाँस्यदेखि रोमान्टिकसम्म

रंगखबर, काठमाडौँ – हाँस्यअभिनेता मनोज गजुरेल डेब्यु फिल्म ‘सयकडा दश’को औपचारिक पोस्टर सार्वजनिक गरिएको छ । भ्रष्टाचारविरुद्द सदाचार सन्देश बोकेको फिल्मलाई ‘प्रेमगीत २’ फ्रेम्ड रामशरण पाठकले निर्देशन गरेका हुन् ।

लोक लयमा ‘तिरिमिरी तीन तारा’

रंगखबर, काठमाडौँ – लोक लयमा फिल्म ‘रणवीर’को गीत रिलिज भएको छ । राजनराज सिवाकोटी शब्द/संगीत सृजित ‘तिरिमिरी तिरिमिरी तिन तारा’ बोलमा सुशील सिटौला, शुभेच्छा खड्का र सुपुष्पा भट्टले नृत्य पस्केका छन्

TMFK: गीत तथा रिलिज डेट सार्वजनिक

रंगखबर, काठमाडौँ – फिल्म ‘द म्यान फ्रम काठमाडौँ’को पोस्टर तथा गीत रिलिज गरिएको छ । राजधानीमा एक कार्यक्रम गरि फिल्मबारे जानकारी दिइयो । फिल्म चैत १ गते अलनेपाल रिलिज हुनेछ

सुरुवातमै धर्मरायो साराको करिअर

रंगखबर, काठमाडौँ – ‘रुद्र’ डेब्यु गर्ल सारा शिर्पालीलाई सम्भावना भएकी अभिनेत्रीको रुपमा व्याख्या गरिएपनि सफलता पाउन सकेकी छैनन् । ‘रुद्र’ व्यावसायिक र समिक्षात्मक रुपमा असफल भयो । डेब्यु अनुहार स्वरुप साराले आगामी

‘न यता न उता’को ट्रेलर

रंगखबर, काठमाडौँ – कमेडी फिल्म ‘न यता न उता’ ट्रेलर रिलिज भएको छ । मिराज रोष र विशारद बस्नेत निर्देशित फिल्मको ट्रेलरमा कलाकारको भिड छ । ४० देखि ५० वर्ष

गोपी ट्रेलर: गाइ पाल्न संघर्षरत विपिन

रंगखबर, काठमाडौँ – विपिन कार्की, वर्षा राउत, सुरक्षा पन्त स्टारर फिल्म ‘गोपी’को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । ‘घामपानी’ डेब्यु निर्देशक दीपेन्द्र लामाले ‘गोपी’मा मौलिक कथा गाइ पालनलाई उठाएका छन्

बाघ गएपछि आएको बुद्दिको के काम, होइनर दयाहाङ ज्यु ?

रंगखबर, काठमाडौँ – अभिनेता दयाहाङ राईको क्रेज खस्किदै गैरहेको भन्ने फिल्म क्षेत्रमा चर्चा हुन् थालेको छ । मंगलबार राजधानीमा आयोजित ‘दयारानी’को प्रेसमिटमा दयाहाङलाई तपाईको क्रेज खस्किदै गैरहेको हो ? भनेर

‘अनागत’ टिजर: प्रियंका र अर्पणको इन्टिमेट सिन

रंगखबर, काठमाडौँ –  सस्पेन्स थिलर फिल्म ‘अनागत’को टिजर सार्वजनिक भएको छ । श्रीमान-श्रीमतीको घरव्यवहारमा उब्जिने समस्यालाई कथासार बनाएको फिल्ममा प्रियंका कार्की र अर्पण थापा मुख्य भूमिकामा छन् । साम्तेन भुटिया निर्देशित

नाजिर र शिल्पाको ‘कागजपत्र’ चैतमा

रंगखबर, काठमाडौँ –  ‘झुम्की’ निर्देशक अपिल विष्ट निर्देशित फिल्म ‘कागजपत्र’को रिलिज मिति तय भएको छ । निर्माण पक्षले सार्वजनिक गरेको आधिकारिक पोस्टरमा चैत ८ प्रदर्शन मिति छापिएको छ । पोस्टरमा मुख्य