नेपाली फिल्म

‘अभिमन्यु : च्याप्टर १’को मोसन टिजर रिलिज

रंगखबर, काठमाडौँ: चलचित्र ‘अभिमन्यु : च्याप्टर १’को मोसन टिजर सार्वजनिक भएको छ । निर्माणपक्षले मंगलबार मोसन टिजर सार्वजनिक गरेको हो । मोसन टिजर जिल्ला कारागार मोरङ अगाडि एक व्यक्तिले चुरोट सल्काउँदै

‘द ब्ल्यू लाइट’को फर्स्टलुक रिलिज

रंगखबर, काठमाडौँ: साइकोलोजिकल थ्रिलर जनरामा निर्माण भएको चलचित्र ‘द ब्ल्यू लाइट’को पहिलो झलक सार्वजनिक भएको छ । चलचित्रकी मुख्य पात्र अभिनेत्री बेनिशा हमालको जन्मदिनको अवसर पारेर निर्माणपक्षले पहिलो झलकसँगै पोस्टर पनि

‘मितज्यू’मा सौगात मल्ल

रंगखबर, काठमाडौँ: चर्चित अभिनेता सौगात मल्ल अनिल बुढा मगरको निर्देशनमा बन्न लागेको नयाँ फिल्म ‘मितज्यू’ मा अनुबन्धित भएका छन्। निर्माण टिमले बिहीबार उनलाई औपचारिक रूपमा अनुबन्ध गर्दै कलाकार टोलीलाई थप मजबुत

देश-विदेशमा पलको ‘मोहर’को चर्चा

रंगखबर, काठमाडौँ: फिल्म मेकर्स प्रा.लिको व्यानरमा निर्माण भएको फिल्म ‘मोहर’को ट्रेलरलाई ८ लाख भन्दा बढी भ्यूज युट्युबमा मिलेको छ । फिल्मको ट्रेलर सार्वजनिक भएको केही घन्टामै नेपालसहित ५ देशमा युट्युबको ट्रेन्डिङमा

अगस्ट ९ र १२ मा अष्ट्रेलियामा ‘पीआर’को प्रिमियर हुने

रंगखबर, काठमाडौँ: सलोन सलिना फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्म ‘पीआर’ को रेड कार्पेट प्रिमियर गरिने भएको छ। निर्माण पक्षका अनुसार यो फिल्मको प्रिमियर आगामी अगस्ट ९ र १२ मा अष्ट्रेलियाका

‘क्याप्टेन साब’ फ्लोरमा

रंगखबर, काठमाडौँ: चलचित्र ‘क्याप्टेन साब’को छायांकन सुरु भएको छ । ‘क्याप्टेन साब’को आज (शनिवार) ढुंखर्क, बेथानचोक काभ्रेपलाञ्चोबाट छायांकन सुरु भएको हो । असार २६ गते गौरीघाटमा ‘क्याप्टेन साब’को शुभमुहूर्त गरिएको

‘म त सुतेर उठेको पैसामा’ गीतलाई दर्शकको साथ, प्रचारलाई आक्रामक बनाउँदै ‘माग्ने राजा’ टिम

रंगखबर, काठमाडौँ: ‘म त सुतेर उठेको पैसामा’ गीत सार्वजनिक भएसँगै दर्शकले माग्ने बुढा अर्थात् केदार घिमिरेलाई नयाँ स्वरुपमा देख्न पाउने पक्का भएको छ । निर्देशक ऋषि लामिछानेले फिल्मको कथा गीतको

‘जनै हराएको मान्छे’को ‘मसुरीको दाना’ रिलिज

रंगखबर, काठमाडौँ:  चलचित्र ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’को गीत सार्वजनिक भएको छ । ‘मसुरीको दाना’ बोलको गीतमा अञ्जु पन्त र एसडी योगीको स्वर छ । हर्क साउदको शब्द रहेको

‘आ बाट आमा’मा सिमरन पन्तको प्रवेश

रंगखबर, काठमाडौँ: निर्देशक चन्द्र पन्तको निर्देशनमा निर्माण हुन लागेको नयाँ नेपाली फिल्म ‘आ बाट आमा’ मा अभिनेत्री सिमरन पन्त अनुबन्धित भएकी छन्। निर्माण टिमले उनलाई सोमबार अनुबन्ध गरेको हो। यस

‘रिमै’को टिजर सार्वजनिक

रंगखबर, काठमाडौँ: खिल बहादुर गुरुङको निर्देशनमा निर्माण भएको फिल्म ‘रिमै’को टिजर सार्वजनिक गरिएको छ । मंगलबार फिल्मको करिब २ मिनेट लामो टिजर सार्वजनिक गर्दै निर्माण टिमले फिल्मको प्रदर्शन मिति समेत