नेपाली फिल्म

फागुन २९ गतेबाट प्रदर्शन हुने ‘लालिमा’ को फर्स्ट लुक रिलिज

रंगखबर, काठमाडौँ: फिल्म ‘लालिमा’ फागुन २९ बाट प्रदर्शनमा आउने भएको छ । निर्माण पक्षले मंगलबार एक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मितिबारे जानकारी दिएको हो । यस फिल्ममा नायिका रोशनी कार्की

निखिल र वर्षाको मुख्य भूमिका रहने ‘कस्तुरी’को शुभ मूहुर्त

रंग खबर, काठमाडौँ: निखिल उप्रेती र वर्षा सिवाकोटीको मुख्य भुमिका रहने फिल्म ‘कस्तुरी’को शुभ मूहुर्त गरिएको छ। मंगलबार बिहान ललितपुरको बंगलामुखी मन्दिरमा शुभ मूर्हतसँगै सुटिङ पनि थालिएको छ। शुभमुर्हत गर्दै

‘कुमारी’ को सुखद सुरुवात

लामो समयको पर्खाइ र चर्चापछि नेपाली प्रेम कथानक चलचित्र ‘कुमारी’  शुक्रवार बाट देशभरका सिनेमा हलहरूमा एकसाथ प्रदर्शनमा आएको छ। विनिश इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको यो चलचित्रले रिलिजसँगै देशभरका हलहरूबाट निकै

‘श्री बुकुरोः द होम कलिङ’को ‘ए साइला दाई’ रिलिज

आगामी फागुन १ गतेबाट रिलिज हुने सिनेमा ‘श्री बुकुरोः द होम कलिङ’ले आफ्नो प्रचारलाई तिब्रता दिएको छ । सिनेमाले पोष्टर र ट्रेलर पछि शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच गीत

‘श्री बुकुरो : द होम कलिङ’कोट्रेलर सार्वजनिक

महाशिवरात्रिको छेको पारेर आगामी फागुन १ गतेदेखि प्रदर्शन तयारीमा रहेको सिनेमा ‘श्री बुकुरो : द होम कलिङ’को मर्मस्पर्शी ट्रेलर सार्वजनिक भएको छ । ग्रामीण परिवेशमा निर्माण गरिएको सिनेमाको कथावस्तुमा पारिवारिक

चर्चामा ‘रमिताको पिरती’

आगामी माघ २३ गतेदेखि प्रदर्शन हुने फिल्म ‘रमिताको पिरती’ सार्वजनिक ट्रेलरका कारण चर्चामा छ । नेपाली फिल्ममा प्राय लिड रोल अभिनेताको हुने गर्छ तर उक्त चलचित्रको विषय रमितामा केन्द्रीत छ

‘आ बाट आमा’ टिमले प्रचारलाई जोड दिदै भेट्यो पोखरा बासी दर्शक

यही माघ १६ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘आ बाट आमा’का मुख्य कलाकार सहित पोखरा पुगेको छ। फिल्मको प्रदर्शन मिति नजिकिदै गर्दा प्रचारप्रसारलाई व्यापक बनाउन कलाकार सहितको टिम पोखरा पुगेको हो।

‘द ब्लू लाइट’ले प्रदर्शनअघि नै दर्शकमाझ जगायो कौतुहलता

चलचित्र ‘द ब्लू लाइट’ यही माघ १६ गतेबाट देशभरका सिनेमाघरमा प्रदर्शनमा हुँदै छ । बलिराम चौहानको निर्देशनमा तयार भएको यो चलचित्रले प्रदर्शनअघि नै दर्शकमाझ कौतुहलता जगाएको छ । निर्देशक चौहानका

‘बुकी’को पहिलो गीत ‘तिमी मै संग भई राख है’ रिलिज

विवश कुमार माझी र मोहन केसीको निर्देशनमा निर्माण भएको चलचित्र ‘बुकी’को पहिलो गीत सार्वजनिक गरिएको छ । निर्माण पक्षले मंगलबार चलचित्रमा समावेश ‘तिमी मै संग भई राख है’ बोलको गीत

‘आ बाट आमा’लाई युनिभर्सल सर्टिफिकेट

यही माघ १६ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘आ बाट आमा’को सेन्सर पास भएको छ। सोमबार केन्दीय चलचित्र जाँच पास समिति (सेन्सर बोर्ड)बाट युनिभर्सल सर्टिफिकेट पाएसँगै सेन्सर पास भएको हो। अब