नेपाली फिल्म

कन्फ्युजन क्लियरका बीच अवार्ड पाए: नम्रता श्रेष्ठ (भिडियो)

रंग खबर, काठमाडौँ | बुधबार सम्पन्न एलजी फिल्म अवार्डमा अभिनेत्री नम्रता श्रेष्ठले ‘क्लासिक’ फिल्मबाट यो सालको चौंथो अवार्ड आफ्नो पोल्टामा पार्न सफल भइन् । फिल्ममा गरेको दृष्टिविहिनको अभिनयबाट सबैको मन जित्न सफल

एलजी फिल्म अवार्डमा दयाहाङ र नम्रता उत्कृष्ट (पूर्ण तालिका र फोटो फिचर)

रंग खबर, काठमाडौँ | एलजी फिल्म अवार्डको पहिलो संस्करण राजधानी स्थित आर्मी अफिसर्स क्लवमा सम्पन्न भएको छ । एलजी अवार्डमा उत्कृष्ट अभिनेताको अवार्ड दयाहाङ राईले ‘कबड्डी कबड्डी’बाट उचाले भने उत्कृष्ट अभिनेत्रीको अवार्ड

रीमाको ‘ब्ल्याक समर’ टिजर रिलिज (हेर्नुस भिडियो)

रंग खबर, काठमाडौँ | रीमा विश्वकर्मा मुख्य भूमिकामा रहेको ‘ब्ल्याक समर’ टिजर सार्वजनिक भएको छ । एलबीएस फिल्म प्रोडक्सन युके एण्ड लन्डनको ब्यानरमा निर्मित ‘ब्ल्याक समर’लाई युकेका रमणीय लोकेसनमा खिचिएको छ । एलबी

नेपालबाट ‘कालो पोथी’ ओस्कार अवार्डका लागि छनोट

रंग खबर, काठमाडौँ | मिनबहादुर भाम निर्देशित ‘कालो पोथी’ ओस्कारका लागि छनोट भएको छ ।  अब ‘कालो पोथी’ले ओस्कारमा बिदेशी भाषी फिल्मको लागि नेपालको तर्फबाट प्रतिनिधित्व गर्नेछ । ‘कालो पोथी’लाई समिक्षकले अत्यधिक

किड्नी बेच्ने गाउँ ‘होक्से’को कथामा आर्यन र नम्रताको सर्ट फिल्म (भिडियो)

रंग खबर, काठमाडौँ | फिचर फिल्ममा रुचाइएको आर्यन सिग्देल र नम्रता श्रेष्ठको जोडी सर्ट फिल्ममा पनि बाधिएको छ । पैसाको लागि किड्नी बेच्ने गाउँको सत्य कथामा आर्यन र नम्रता र प्रेम

‘सफर’ डाइलग प्रोमोमा बाल्यकालका मिठा कुरा (ट्रेलर)

रंग खबर, काठमाडौँ | असोज १४ मा प्रदर्शन हुने फिल्म ‘सफर’को प्रदर्शन मिति नजिकिदै गर्दा प्रचार-प्रसारका लागि निर्माण टिमले फिल्मको डाइलग प्रोमो सार्वजनिक गरेको छ । जहाँ  फिल्मका मुख्य कलाकारले बाल्यकालका

रेखालाई खलपात्रमा उतार्दै छुल्ठिमले घोषणा गरिन ‘डायरी’

रंग खबर, काठमाडौँ | ‘नोभेम्बर रेन’ डेब्यु अभिनेत्री छुल्ठिम गुरुङले ‘डायरी’ नामक फिल्म बनाउने भएकी छिन ।आफ्नो करियरको दोस्रो फिल्ममै निर्माणमा हात हालेकी छुल्ठिमलाई ‘डायरी’का निर्देशक अनिल योन्जनले पनि निर्माणमा

पहिलो नेपाली महिला निर्देशकले पहिलो पटक हिन्दी फिल्म ‘चक्र’ निर्देशन गर्ने

रंग खबर, काठमाडौँ | पहिलो नेपाली महिला निर्देशक सुचित्रा श्रेष्ठले पहिलो पटक हिन्दी फिल्म निर्देशन गर्ने भएकी छिन । राजधानीमा आयोजित एक कार्यक्रमका बीच हिन्दी फिल्म ‘चक्र’को बारेमा जानकारी दिइयो । निर्देशक

नवौं नेफ्टा अवार्ड आयोजना मिति घोषणा | यसपाली दुवईमा हुनेछ समारोह

रंग खबर, काठमाडौँ | नवौं नेफ्टा अवार्डको आयोजना मिति घोषणा गरिएको छ । काठमाडौँमा एक कार्यक्रमका बीच नवौं संस्करणको मिति पुस ८ (डिसेम्बर २३) लाई सार्वजनिक गरियो । पछिल्ना केहि संस्करण विदेशमा

८९औ ओस्कार अवार्डका लागि नेपाली तीन फिल्मको प्रतिस्पर्धा

रंग खबर, काठमाडौँ | ८९ औ संस्करणको ओस्कार अवार्डका लागि तीन नेपाली फिल्मले प्रतिस्पर्धा गर्ने भएका छन् । ओस्कारको बिदेशी भाषी फिल्मको लागि नेपालबाट एउटा फिल्मले प्रतिनिधित्व गर्नेछ । आगामी