नेपाली फिल्म

पिताम्बर मेरो लागि तपस्या हो – कृषा चौलागाईं

रंगखबर, काठमाडौँ:  निर्देशक कृषा चौलागाईं पहिलो निर्देशकीय फिल्म ‘एैचो पैचो’ पछि दोस्रो फिल्म ‘पिताम्बर’ लिएर चैत २९ गतेबाट दर्शकमाझ आउँदैछिन् । कृषाले फिल्म ‘पिताम्बर’को कन्सेप्ट ‘एैचो पैचो’ भन्दा अगाडि नै

‘आउटलः दफा २१९’को बुकिङ खुल्ला, सेन्सरबाट ‘पीजी सर्टिफिकेट’

रंगखबर, काठमाडौँ: भोलि बिहिबारबाट रिलिजमा आउन लागेको फिल्म ‘आउटलः दफा २१९’लाई चलचित्र जाँच पास समितीले ‘पीजी सर्टिफिकेट’ दिएको छ । अब, यो फिल्म हेर्नका लागि १६ वर्ष मुनिका बालबालिकालाई बाबुआमाको साथ

‘कर्मा’बाट उपासनाको क्यारेक्टर लुक रिलिज

रंगखबर, काठमाडौँ: चैत २९ गते रिलिज हुने फिल्म ‘कर्मा’बाट अभिनेत्री उपासना सिंह ठकुरीको क्यारेक्टर लुक रिलिज अरिएको छ। यस अघि अभिनेता बिपिन कार्कीको लुक सार्वजनिक गरेर चर्चामा रहेको फिल्मका टिमले

‘महाभोज’को टिमले पोस्टर रिलिज गर्दै गर्यो रिलिज मिति घोषणा

रंगखबर, काठमाडौँ: फिल्म ‘महाभोज’को रिलिज मिति तय भएको छ। केहि दिन अघि मात्र छायांकन सकिएको फिल्म अब भने गणतन्त्र दिवसको अवसर पारेर आउँदो जेठ १५ गते बिहिबारबाट प्रदर्शन हुने भएको छ।

‘लाज शरणम्’ हेरेर बालेनले गरे धुर्मुसको तारिफ

रंगखबर, काठमाडौँ: काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले सिताराम कट्टेल (धुर्मुस)को तारिफ गरेका छन् । प्रदर्शनरत चलचित्र ‘लाज शरणम्’ हेरेर बालेनले धुर्मुसको खुलेर तारिफ गरेका हुन् । बालेनले सोमबार साँझ

कर्णालीलाई चलचित्रबाट विश्वव्यापी बनाउन प्रतिबद्ध छु: अभिनेता प्रदिप खड्का

रंगखबर, काठमाडौँ: दोस्रो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको दोस्रो दिनको कार्यक्रम कर्णाली प्रदेशको दैलेख जिल्लाको गुराँस गाउँपालिकामा भव्य रूपमा सम्पन्न भएको छ । नेपाली चलचित्रको प्रवर्द्धन, विकास, र चलचित्र पर्यटनको सम्भावनालाई

‘अञ्जिला’को भव्य रेड कार्पेट प्रिमियर, कलाकार देखि खेलाडी सम्मले गरे तारिफ

रंगखबर, काठमाडौँ: नेपाली महिला राष्ट्रिय फुटबल टिमकी कप्तान तथा गोलरक्षक एन्जिला तुम्बापो सुब्बाको फुटबलप्रतिको चाहना, क्षमता, घरभित्रबाट बाहिर निस्कन गरेको सङ्घर्ष, काठमाडौंको सडकमै बस्नुपरेको अवस्थादेखि कप्तान बन्दासम्मको कथामा बनेको चलचित्र

माइकलको ‘राम नाम सत्य’मा बिराज भट्ट

रंगखबर, काठमाडौँ: म्युजिक भिडियो निर्देशक तथा कोरियोग्राफर माइकल चन्दले निर्देशन गर्ने फिल्म ‘राम नाम सत्य’मा अभिनेता बिराज भट्टले मुख्य भूमिका निभाउने भएका छन्। १२ गाउँ २को तयारीमा रहेका बिराजले आफ्नो

कति कमायो कुल ब्वायको ‘होस्टेल ३’ ले ?

रंगखबर, काठमाडौँ:  टिकटक स्टार पारस बम ‘कुल ब्वाय’, रियान गिरि, सिम्रन पन्त, पदम तामाङ, आशिष घिमिरे, हेना नगरकोटी अभिनित फिल्म होस्टेल ३को सुखद सुरुवात गरेको छ। स्टार कलाकारहरु अभिनित फिल्महरु लगातार

‘हेल्लो काशिराम’को फस्टलुक पोस्टर सहित रिलिज मिति तय

रंगखबर, काठमाडौँ:  गुपचुप रूपमा निर्माण भई सम्पादन समेत पूरा गरेको नयाँ फिल्म ‘हेल्लो काशिराम’ ले आफ्नो फस्टलुक पोस्टर र प्रदर्शन मिति एकैसाथ सार्वजनिक गरेको छ । पोस्टर सार्वजनिक भएसँगै फिल्मबारे