नेपाली फिल्म

‘बुकी’को फस्टलुक पोष्टर सार्वजनिक

रंगखबर, काठमाडौँ: चलचित्र ‘बुकी’को फस्टलुक पोष्टर सार्वजनिक गरिएको छ । मोहन केसीको निर्देशनमा निर्माण भएको चलचित्रको निर्माण पक्षले शनिबार फस्टलुक पोष्टर सार्वजनिक गरेको हो । हिमालयन म्युजिकल इभेन्ट म्यानेजमेन्ट एन्ड

‘जारी २’को एकसाथ तीन पोस्टर रिलिज, असोज ३ बाट रिलिज हुने

रंगखबर, काठमाडौँ: कवि उपेन्द्र सुब्बाको निर्देशनमा निर्माण भएको ब्ल्कबस्टर फिल्म ‘जारी’को सिक्वल ‘जारी २’ले तीन पोस्टरसँगै आफ्नो रिलिज मिति समेत सार्वजनिक गरेको छ। सार्वजनिक पोस्टरहरू अनुसार फिल्म असोज ३ गते

‘मिरमिरे’ माघ १ गतेबाट प्रदर्शन हुने

रंगखबर, काठमाडौँ:  यम शेर्पाको निर्देशनमा तयार भइरहेको चलचित्र ‘मिरमिरे’ले रिलिज डेट लक गरेको छ । निर्माणपक्षले माघ १ गतेलाई रिलिज डेट लक गरेको हो । नायिका सिर्जना निङलेखुको जन्म दिनको

‘रत्यौली’को निर्माण घोषणा

रंगखबर, काठमाडौँ: नेपाली मौलिकता, परम्परा र संस्कृतिमा आधारित फिल्म ‘रत्यौली’को निर्माण औपचारिक रूपमा घोषणा गरिएको छ । विवाह संस्कारको विशेष अङ्गका रूपमा महिलाहरुले मात्र गाउने परम्परागत लोकगीत ‘रत्यौली’बाट प्रेरित भई यो

‘हरिबहादुरको जुत्ता’ को फर्स्टलुक पोस्टर रिलिज

रंगखबर, काठमाडौँ: यो बर्षको प्रतिक्षित चलचित्र ‘हरिबहादुरको जुत्ता’ को पहिलो झलक (पोष्टर) सार्वजनिक भएको छ। पोष्टरमा हरिवंश आचार्यलाई सिंगल रुपमा प्रस्तुत गरिएको छ। यसले चलचित्रमा उनको पात्रलाई स्पष्ट पर्ने कोसिस

अस्तित्वको पहिचानको संघर्षमा ‘गुन्यु चोलो : द ड्रेस’को ट्रेलर सार्वजनिक

रंगखबर, काठमाडौँ: चलचित्र ‘गुन्यु चोलो : द ड्रेस’को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरले तेस्रोलिंगी महिलाले आफ्नो पहिचान खुलाउन गरेको संघर्ष देखाएको छ । आफूभित्र रहेको लिंगीय पहिचान उजागर गर्न

शान्तिश्री र बसन्तले गरे ‘झिँगेदाउ २’को गीत रेकर्ड

ज्ञानेन्द्र देउजाको निर्माण तथा निर्देशन रहने फिल्म ‘झिँगेदाउ २’को गीत रेकर्डिङ्ग गरिएको छ । बुधबार पछिल्लो समयकी चर्चित गायिका शान्तिश्री परियार तथा गायक बसन्त थापाको स्वरमा ‘आजलाई नाई नभन’ गीत

‘झरीपछिको इन्द्रेणी’को शुभमुहूर्तसँगै फ्लोरमा

रंगखबर, काठमाडौँ: चर्चित टेलिभिजन सिरियल भद्रगोल निर्माण तथा निर्देशन गरेका चर्चामा आएका अर्जुन घिमिरे (पाँडे) निर्देशक बनेका छन् । उनले बिहीबार साउन १५ अर्थात् खीर खाने दिनको अवसर पारेर ललितपुरस्थित

‘शिवांश : च्याप्टर–१’को इन्ड क्ल्याप

रंगखबर, काठमाडौँ: चलचित्र ‘शिवांश : च्याप्टर–१’को छायांकन सम्पन्न भएको छ । जेठको पहिलो साता पोखराको लामाचौर स्थित अकला मन्दिरमा पूजा गरी छायांकन सुरु भएको चलचित्रको ३६ औं दिन खिचिएपछि इण्डकल्याप

माइकलको ‘राम नाम सत्य’मा आयुष सिंह ठकुरी

रंगखबर, काठमाडौँ: माइकल चन्दले निर्देशन गर्न लागेको फिल्म ‘राम नाम सत्य’मा कलाकारहरुको लाईनअप बलियो बन्दै गई रहेको छ। यस अघि विराज भट्ट, सुशिल श्रेष्ठ, नायिकाद्धय दिव्या रायमाझी, सुपुष्पा भट्ट फाइनल