नेपाली फिल्म

दयाहाङ भन्छन्–‘साथीहरुले यस्तो फिल्म किन खेलेको भन्नुहुन्छ’

रंगखबर, काठमाडौँ: फागुनको २ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘दुखी आत्मा’को टिजर, ब्रेकअप कविता र ट्रेलरको चर्चा उच्च छ । फिल्मको प्रचार सामाग्री हेरेपछि यसलाई लिएर मानिसहरुको आ–आफ्नै तर्क सुन्ने

मिलनको ‘सुम्निमा’ बन्ने

रंगखबर, काठमाडौँ: निर्देशक मिलन चाम्सले आफ्नो नयाँ प्रोजेक्टको घोषणा गरेका छन्। उनले ‘सुम्निमा’ नाम राख्दै फिल्मको घोषणा गरेका हुन्। चाम्सले बुधबार ‘सुम्निमा’को एक पोस्टर  रिलिज गर्दै आफ्नो ११ औं फिल्मको बारे जानकारी

सुरेन्द्र पौडेलले ‘वरिष्ठ बलराम’ निर्देशन गर्ने

रंगखबर, काठमाडौँ: नेपाली फिल्म उद्योगका कुशल सम्पादक सुरेन्द्र पौडेलले आफ्नो चौथो निर्देशकीय चलचित्रको रूपमा ‘वरिष्ठ बलराम’ निर्देशन गर्ने घोषणा गरेका छन्। वसन्त पञ्चमी तथा सरस्वती पूजाको अवसर पारेर पौडेलले सोमबार

रामकुमारी झाक्रीले ‘एक्टर: टेक वन’लाई भनिन उत्कृष्ट फिल्म

रंगखबर, काठमाडौँ:  पूर्व मन्त्री रामकुमारी झाक्रीले चलचित्र ‘एक्टर: टेक वन’ हेरेपछि सकारात्मक प्रतिक्रिया दिएकी छन् । उनले यस चलचित्रलाई ‘एकदमै रहस्यमय र रमाइलो’ भन्दै, यसलाई मिठो र  रहेको बताइन् ।

‘जुनाः एक व्यथा’को ‘प्रमुख पात्रका लागि मैले झण्डै ७५ जना बालिकालाई भेटें: जीवन सेञ्चुरी

रंगखबर, काठमाडौँ: म्यूजिक भिडियो सम्पादन र निर्देशनमा व्यस्त रहँदा निर्देशक जीवन सेञ्चुरीले कुनै दिन चरित्र प्रदान फिल्मको सपना साँचेका थिए । अहिले उनको त्यो सपना फिल्म ‘जुनाः एक व्यथा’ले पुरा

‘मायाबी’ मेरो दोस्रो सन्तान: दीपिका प्रसाँइ

रंगखबर, काठमाडौँ: नायिका दीपिका प्रसाँइले ‘मायाबी’ आफ्नो सपना भएको बताएकी छिन् । केही बर्षको अन्तरालपछि फिल्मको पर्दामा फर्किन लागेकी दीपिकाले यो फिल्म आफ्ना लागि विशेष भएको बताइन् । मिडियासँगको कुराकानीमा

जन्मदिनमा अरुणलाई ‘हन्टर’ फस्टलुक उपहार

रंगखबर, काठमाडौँ: चलचित्र ‘हन्टर’को मुख्य पात्रको क्यारेक्टर लुक्स सार्वजनिक गरिएको छ । चलचित्रका मुख्य पात्र अरुण क्षेत्रीको जन्मदिनको अवसर पारेर उनको क्यारेक्टर लुक्स सार्वजनिक गरिएको हो । पोस्टरमा अरुण चिउँडोमा

‘हिरो’ बन्न आएका दीपकप्रसाद घिमिरे ‘जुना: एक व्यथा’का निर्माता बने

रंगखबर, काठमाडौँ: झण्डै ३० वर्ष अघि ‘हिरो’ अथवा ‘कलाकार’ बन्छु भनेर केही समय नाटकमा अभिनय गरेका दीपकप्रसाद घिमिरे अब फिल्मवृत्त र दर्शकमाझ निर्माताका रुपमा आउँदैछन् । यही माघ २५ गतेबाट

‘माया प्रीति’मा दिव्या

  रंगखबर, काठमाडौँ: हाल प्रदर्शनरत चलचित्र ‘एक्टर: टेक वन’ बाट नेपाली चलचित्र क्षेत्रमा पाइला टेकेकी नायिका दिव्या रायमाझीले नयाँ नेपाली चलचित्र ‘माया प्रीति’ मा प्रमुख भूमिका निभाउने भएकी छन् ।

‘रंगी’को शीर्ष गीतमा रोमान्टिक सलोन र मलिका

रंगखबर, काठमाडौँ: आगामी फागुन २ गतेबाट रिलिज हुने फिल्म ‘रंगी’को शीर्ष गीत ‘रंगी’ सार्वजनिक भएको छ । ओएसआर डिजिटलबाट सार्वजनिक गीतमा आमेश भण्डारी र समिक्षा अधिकारीको स्वर, आमेशकै शब्द र