
आइतबार सम्पन्न एनएफडिसी अवार्डमा उत्कृष्ट निर्देशक, अभिनेत्री र अभिनेताको अवार्ड पाएपछी फोटो खिच्दै क्लासिक युनिट

दया र प्रियंका छैटौं पटक संगै जोडी बाँध्दै, मिलन चाम्सको तेस्रो प्रोजेक्टमा यी दुईको जोडी फेरी पनि संगै देखिने भएको हो

कलाकार संघको कार्यक्रममा उपस्थित पहिलो महिला निर्देशक सुचित्रा श्रेष्ठ, पहिलो हाँस्य अभिनेत्री र पहिलो रंगिन फिल्म ‘कुमारी’की हिरोइन चैत्य देवी

एलजी फिल्म अवार्ड समारोहमा प्रस्तुति दिदै पहिलो मिस नेपाल रुवी राणा र अभिनेता शिव श्रेष्ठ

आर्मी अफिसर क्लवमा सम्पन्न एलजी फिल्म अवार्डमा प्रमुख अतिथिको रुपमा बलिउड अभिनेता सत्रुघन सिन्हा

मण्डला थ्रेटरमा फोटो ‘डायरी’ घोषणा गर्दै छुल्ठिम गुरुङ र फिल्मका मुख्य कलाकारहरु

फिल्म ‘वीर विक्रम’कि नायिका दिया पुन र निर्देशक मिलन चाम्स एयरपोर्टमा ठाउँ खोज्दै

एनएफडिसी राष्ट्रिय चलचित्र पुरस्कारको मनोनयन सार्वजनिक कार्यक्रममा उपस्थित महिला सेलेब्रेटीहरु

‘छक्का पन्जा’को प्रेसमिटमा पोज दिदै निशा सुनार, दिपकराज गिरि, दीपाश्री निरौला र कुन्जना घिमिरे

मंगलबार आयोजित म्युजिक भिडियो अवार्डको प्रेसमिटमा उपस्थित नायिका पुजा शर्मा र नायक पल शाह आ-आफ्नै सोचमा