Month: October 2018

प्रमोसनल गीत: घटस्थापनाको दिन, ‘छक्का पन्जा ३’

रंगखबर, काठमाडौँ – वर्षकै बहुप्रतिक्षित फिल्म ‘छक्का पन्जा ३’को प्रमोसनल गीत सार्वजनिक गरिएको छ । भिडियोमा निर्देशक दीपाश्री निरौलासहित कलाकार दीपकराज गिरी, केदार घिमिरे र जितु नेपाल फिचर्ड छन् ।

हिट भनिएका फिल्म पनि ५० लाख घाटामा – सुनिल मानन्धर

रंगखबर, काठमाडौँ – वितरक सुनिल मानन्धरले हिट भनिएका नेपाली फिल्महरु पनि घाटामा रहेको उल्लेख गरेका छन् । बुधबार फिल्म ‘प्रेमलीला’को प्रेसमिटलाई सम्बोधन गर्ने क्रममा उनले सयमा ९० प्रतिशत फिल्म डुबिरहेको बताए

नयाँ गायकको स्वर भन्दा मेरो खोकी सुरिलो- अभिजीत भट्टाचार्य

रंगखबर, काठमाडौँ – इन्डिया टुडेको ‘सफाईगिरी २०१८’ कार्यक्रममा पुगेका गायक अभिजीत भट्टाचार्यले नयाँ गायकहरुको खुब मजाक उडाउन भ्याए । उनले भने आजभोलीका गायकको भन्दा त मेरो खोकी नै सुरिलो । अभिजितले

किन छोडिन निरुताले प्रदीपको ‘लभ स्टेसन’ ?

रंगखबर, काठमाडौँ – सुपरस्टार अभिनेत्री निरुता सिंहले फिल्म ‘लभ स्टेसन’बाट हात झिकेकी छन् । फिल्म ‘नाई नभन्नु ल ५’मा निभाएको सानो भूमिकाले उनलाई निक्कै फाइदा गर्यो । ‘नाई नभन्नु ल

दर्शक बुन्दै ‘सुईधागा’, चार दिनमा कति कमायो ?

रंगखबर, काठमाडौँ – बरुण धवन पछिल्लो छिमलका बक्सअफिसमा प्रभाव जमाउन सफल बलिउड अभिनेता हुन् । यी अभिनेताको प्रदर्शनरत फिल्म ‘सुईधागा’ले बक्सअफिसमा गज्जबको व्यापार गरिरहेको छ । प्रदर्शनको चार दिनसम्म घरेलु बक्सअफिसमा

‘ड्रिमगर्ल’ निर्देशकका दुई फिल्म घोषणा

रंगखबर, काठमाडौँ – फिल्म ‘ड्रिमगर्ल’का निर्देशक ऋषिराज आचार्यले एकसाथ दुई फिल्म निर्माणको घोषणा गरेका छन् । मंगलबार राजधानीमा ‘ड्रिमगर्ल’को ट्रेलर लन्च कार्यक्रममा दुई फिल्मको नाम सार्वजनिक गरे । आरबि फिल्मस

कंगना स्टारर ‘मणिकर्निका’को टिजर रिलिज

रंगखबर, काठमाडौँ – कंगना रनाउत स्टारर फिल्म ‘मणिकर्निका: द क्विन अफ झाँसी’को टिजर रिलिज भएको छ । कंगनालाई नै फोकस्ड गरिएको टिजरमा उनले आगो लगाएकी छन् । टिजरमा प्रस्तुत कंगनाको

आकाश र आश्माको ‘ड्रिमगर्ल’ ट्रेलर रिलिज

रंगखबर, काठमाडौँ – फिल्म ‘ड्रिमगर्ल’को ट्रेलर रिलिज भएको छ । रोमान्स, कमेडी, एक्सन र प्रेमकथाको समिश्रण ट्रेलरमा छ । अशोज १९ गते रिलिज हुने भनिएको फिल्म अन्तत: करिब डेढ महिना

कपूर खानदान शोकमा, रहिननन् कृष्णा

रंगखबर, काठमाडौँ – बलिउडको कपूर खानदानमा ठुलो क्षति पुगेको छ । स्वर्गीय अभिनेता राज कपूरकी पत्नी कृष्णा राज कपूरको सोमबार विहान निधन भएको छ । राज कपूरको निधन भएको ३० वर्ष पछि