Month: March 2022

मल्टीप्लेक्समा ‘हेल्लो जिन्दगी’लाई ७.६१ प्रतिशत शो, ‘आरआरआर’को दवदवा कायमै

रंगखबर, काठमाडौँ – शुक्रबारदेखि प्रदर्शनमा आउने फिल्म ‘हेल्लो जिन्दगी’को लागि मल्टीप्लेक्समा अग्रिम खुल्ला गरिएको छ । शुक्रबार ‘हेल्लो जिन्दगी’सँगै हलिउड फिल्म ‘मोर्बियस’ले पनि नेपाली बक्सअफिसमा डेब्यु गर्दैछ । मध्यम हाइपका

अर्जुनको ‘नथिया’मा पूजा र रोशनको जोडी

रंगखबर, काठमाडौँ – अर्जुन पोखरेलको शब्द, संगीत र एरेञ्ज रहेको गीत ‘नथिया’ सार्वजनिक गरिएको छ । रोमान्टिक स्याड भर्सनको गीतको भिडियोमा पूजा शर्मा र रोशन केसी फिचर्ड छन् । भिडियोमा

प्रचारमा को छैन भन्दापनि, कसले साथ दियो भन्ने कुरामा खुसि छु – एभरेष्ट सुर्य बोहरा

रंगखबर, काठमाडौँ – निर्देशक एभरेष्ट सुर्य बोहरा यतिबेला आफु निर्देशित फिल्म ‘हेल्लो जिन्दगी’ प्रचारको दौडधुपमा छन् । चैत १८ अर्थात भोलि शुक्रबारबाट रिलिज हुने फिल्मलाई लिएर बोहरालाई सहज भने देखिएको

मनिषको ‘शमशेर’मा हिमेश र सुमन फाइनल

रंगखबर, काठमाडौँ – एभरेष्ट फिल्म एकेडेमी र डीआर डेनिमको निर्माण रहने फिल्म ‘शमशेर’मा ‘कमेडी च्याम्पियन – सिजन १’का विजेता हिमेश पन्त र अभिनेता सुमन गौतम मुख्य कलाकारको रुपमा अनुबन्धित भएका

कर्मा अभिनित ‘षट्कोण’को प्रदर्शन मिति फाइनल

रंगखबर, काठमाडौँ – कर्मा स्टारर साइकोलोजिकल थ्रिलर फिल्म ‘षट्कोण’को रिलिज मिति तय भएको छ । मिलन डि काप्रीको डेब्यु निर्देशित फिल्मले बैशाख २३ लाई प्रदर्शन मिति तोकेको हो । सार्वजनिक

ह्याक भएको बुढासुब्बा रिकभर हुँदै, देखिए ‘ए मेरो हजुर ४’का प्रचार सामाग्री

रंगखबर, काठमाडौँ – नेपाली मनोरंजन क्षेत्रका भिडियोहरु अपलोड गर्दै आइरहेको युट्युब च्यानल ‘बुढासुब्बा डिजिटल’ ह्याक भएको छ । बुधबारसम्म ठिकठाक रहेको च्यानल बिहिबार ह्याक भएको हो । अहिले ह्याकरबाट च्यानल

‘हेल्लो जिन्दगी’को ‘झम्के बुलाकी’ सार्वजनिक

रंगखबर, काठमाडौँ – आउँदो शुक्रबारबाट रिलिज हुने फिल्म ‘हेल्लो जिन्दगी’को नयाँ गीत सार्वजनिक गरिएको छ । ‘झम्के बुलाकी’ बोलको लोक शैलीको गीतमा फिल्मका मुख्य कलाकार विक्रम डि. जोशीसहित नवअभिनेत्री विभिया

भदौ अन्तिममा ‘झिँगेदाउ’ रिलिज घोषणा, अन्य दुई फिल्मसँग टक्कर

रंगखबर, काठमाडौँ – आगामी वर्ष २०७९ को भदौ ३१ तीन नेपाली फिल्मबीच बक्सअफिस टक्कर हुने भएको छ । यो मितिमा सबैभन्दा पहिले धिरज मगर र अदिति बुढाथोकी अभिनित ‘बाबरी’ले रिलिज

आकाश र पूजाको ‘सम्झना बिर्सना’ जेठमा, ‘लाइफ इन एलए’सँग टक्कर

रंगखबर, काठमाडौँ – कोरोना महामारीका कारण समय मै रिलिज हुन नपाएको फिल्म ‘सम्झना बिर्सना’ले रिलिज मिति तय गरेको छ । आकाश श्रेष्ठ र पूजा शर्मा स्टारर फिल्म जेठ ६ देखि

स्वस्तिमा स्टारर ‘चिसो मान्छे’को टिजर सार्वजनिक

रंगखबर, काठमाडौँ – स्वस्तिमा खड्का स्टारर फिल्म ‘चिसो मान्छे’को टिजर रिलिज गरिएको छ । १ मिनेट १५ सेकेण्ड लामो टिजरले मन जित्छ । स्वस्तिमाको एकतर्फी प्रेमबाट सुरु हुने टिजर लास