Day: March 3, 2022

मल्टीप्लेक्समा ‘लप्पन छप्पन २’को बुकिङ खुल्यो, कति पायो शो ?

रंगखबर, काठमाडौँ – भोली शुक्रबारदेखि प्रदर्शनमा आउने फिल्म ‘लप्पन छप्पन २’को लागि मल्टीप्लेक्समा बुकिङ खुल्ला गरिएको छ । यो शुक्रबार ‘लप्पन छप्पन २’सँगै हलिउड फिल्म ‘द ब्याटम्यान’ले नेपाली बक्सअफिसमा डेब्यु

स्थानीय चुनावका कारण तीन साता पछाडी धकेलियो ‘कबड्डी ४’को रिलिज

रंगखबर, काठमाडौँ – बैशाख ३० मा नेपाल सरकारले स्थानीय निकायको निर्वाचन गर्ने घोषणा गरेपछि चुनावको एक साता अगाडी रिलिज हुने भनिएको फिल्म ‘कबड्डी ४: द फाइनल म्याच’ पोस्टपोण्ड भएको छ

अदिति र धिरजको ‘बाबरी’ले तय गर्यो रिलिज डेट

रंगखबर, काठमाडौँ – करिब चार वर्ष अगाडी रिलिज भएको ‘कृ’बाट नेपाली फिल्ममा डेब्यु गरेकी अभिनेत्री अदिति बुढाथोकीलाई अब छिट्टै नै दर्शकले हेर्न पर्दामा हेर्न पाउने भएका छन् । उनि अभिनित

सौगात र सृष्टिको ‘राधा’ भदौमा रिलिज हुने

रंगखबर, काठमाडौँ – ‘सुनगाभा’ फेम्ड निर्देशक सुवर्ण थापाको आगामी फिल्म ‘द सिक्रेट अफ: राधा’को प्रदर्शन मिति तय गरिएको छ । सौगात मल्ल र सृष्टि श्रेष्ठको मुख्य भूमिका रहेको फिल्म आगामी

‘हेल्लो जिन्दगी’ ट्रेलर: प्रियंका, विक्रम र दीपिकाबीच त्रिकोणात्मक प्रेम

रंगखबर, काठमाडौँ – चैत ११ देखि प्रदर्शनमा आउने फिल्म ‘हेल्लो जिन्दगी’को ट्रेलर सार्वजनिक गरिएको छ । यो फिल्मलाई एभरेस्ट सुर्य बोहराले निर्देशन गरेका हुन् । एक्सन, रोमान्स, कमेडी र गीत

जेठ २० मा ‘म’

रंगखबर, काठमाडौँ – सुवर्ण थापाले निर्देशन गरेको फिल्म ‘म’को रिलिज डेट फाइनल गरिएको छ । फिल्म जेठ २० देखि अलनेपाल रिलिज हुनेछ । निर्माण कम्पनि कान्तिपुर फिल्म एकेडेमीका प्रमुख प्रकाश

‘लप्पन छप्पन २’को शिर्ष गीत सार्वजनिक

रंगखबर, काठमाडौँ – भोली शुक्रबारदेखि अलनेपाल प्रदर्शनमा आउन लागेको फिल्म ‘लप्पन छप्पन’को शिर्ष गीत सार्वजनिक गरिएको छ । सुरज विक्रम थापा (बुलेट फ्लो)को शब्द र संगीत रहेको गीत र्याप शैलीमा