Month: June 2022

इन्दिराले ल्याइन ‘पछ्यौरी’

रंगखबर, काठमाडौँ – गायिका इन्दिरा जोशीले नयाँ गीत ‘पछ्यौरी’ सार्वजनिक गरेकी छन् । सार्वजनिक गीतमा इन्दिरा स्वयम्को शब्द, संगीत र स्वर छ । गीतको भिडियोमा पनि इन्दिरा आफै देखिएकी छन्

६२ फिल्मकर्मीलाई विशिष्ट श्रेणीको चलचित्रकर्मी परिचयपत्र प्रदान – सुचीसहित

रंगखबर, काठमाडौँ – चलचित्र बिकास बोर्डको २२ औं वार्षिकोत्सवको अवसर पारेर सरकारले थप ६२ जना फिल्मकर्मीलाई विशिष्ट श्रेणीको चलचित्रकर्मी परिचयपत्र बाँडेको छ । बिहिबार आयोजित वार्षिकोत्सव समारोहमा सञ्‍चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अभिनेता

जारी प्रथामा आधारित ‘बुलाकी’को रिलिज डेट फाइनल

रंगखबर, काठमाडौँ – सुरक्षा पन्त र नरेन खड्का अभिनित फिल्म ‘बुलाकी’ कार्तिक १८ देखि सार्वजनिक प्रदर्शनमा आउने भएको छ । जारी प्रथामा आधारित फिल्मलाई लक्ष्मण सुनारले निर्देशन गरेका हुन् ।

प्रकाश गीत: अड्चनका बीच मौलाएको प्रदीप र रेणुको प्रेम

रंगखबर, काठमाडौँ – प्रदीप खड्का स्टारर फिल्म ‘प्रकाश’को दोस्रो गीत सार्वजनिक गरिएको छ । ‘जोर मैना’ बोलको गीतमा प्रदीप र रेणु योगीको प्रेम र बाधा देखाइएको छ । रेणुले डेब्यु

‘झिँगेदाउ’को टाइटल टिजरमा केकीको जितको गुञ्जन

रंगखबर, काठमाडौँ – ज्ञानेन्द्र देउजा निर्देशित फिल्म ‘झिँगेदाउ’को टाइटल टिजर सार्वजनिक भएको छ । २९ सेकेण्ड लामो टिजरमा झिँगा र सिक्काको एनिमेटेड दृश्य देखाइएको छ । ब्याकग्राउन्डमा अभिनेत्री केकी अधिकारीको

‘के घर के डेरा’को इन्डक्ल्याप

रंगखबर, काठमाडौँ – दीपेन्द्र के खनालको निर्देशनमा बनिरहेको फिल्म ‘के घर के डेरा’को छायांकन सकिएको छ । क्यामेरा अन भएको ३३ औँ दिनमा इन्डक्ल्याप भएको निर्देशक खनालले जानकारी दिए ।

‘प्रकाश’ मेरो लागि माइलस्टोन – रेणु योगी

रंगखबर, काठमाडौँ – प्रदीप खड्का स्टारर फिल्म ‘प्रकाश’को नयाँ पोस्टर सार्वजनिक भएको छ । यसअघि कलाकार प्रदीप खड्का र दीया मास्केको लूक्स सार्वजनिक गरेको टिमले कलाकार रेणु योगीको लूक्सपनि आउट

भदौमा रिलिज तोक्दै ‘गोर्खा: बिनिथ द ब्रेभरी’को ट्रेलर रिलिज

रंगखबर, काठमाडौँ – भदौ २४ लाई प्रदर्शन मिति तय गर्दै फिल्म ‘गोर्खा: बिनिथ द ब्रेभरी’को ट्रेलर सार्वजनिक गरिएको छ । प्रदीप शाहीले निर्देशन गरेको फिल्मले गोर्खाको लागि पहिलो पटक भिक्टोरिया

दोख ट्रेलर: दुई गाउँबीचको किचलो समाधानका लागि खेलिने खेल

रंगखबर, काठमाडौँ – अनुप बराल निर्देशित फिल्म ‘दोख’को ट्रेलर रिलिज गरिएको छ । ट्रेलरले सशस्त्र द्वन्द्वकालमा दुई गाउँबीच सामुदायिक जंगललाई लिएर उब्जिएको झमेलाको कथा भन्छ । अन्तिममा दुवै गाउँ फुटबल खेलको

‘प्रेमगन्ज’को शिर्ष गीत सार्वजनिक

रंगखबर, काठमाडौँ – भदौ ३ मा रिलिज हुने फिल्म ‘प्रेमगन्ज’को शिर्ष गीत रिलिज भएको छ । ‘माथि माथि आकाशमा’ बोलको गीतमा पुरुषोत्तम ढुंगेलको शब्द, किरण भुषालको संगीत र सुगम पोखरेल/अश्मिता