Author: Ranga Khabar

कृष्णको ‘माया यस्तै हुँदो रहेछ’ सार्वजनिक

रंगखबर, काठमाडौँ: गायक कृष्ण पाण्डेको माया यस्तै हुँदो रहेछ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । प्रेम वियोगको भावलाईसमेटेर गायक पाण्डेले तयार गरेको भिडियोमा गायक स्वयमको अभिनय देख्न सकिन्छ ।

`जिग्री´को टिजर सार्वजनिक

रंगखबर, काठमाडौँ: अभय राज बराल र आकाश मगरको मुख्य भूमिका रहेको चलचित्र `जिग्री´को टिजर सार्वजनिक गरिएको छ । करिब १ मिनेट लामो टिजरमा दुई युवाले जीवनमा भोग्नु पर्ने उल्झनलाई रमाइलो

‘मोदिबेनी’को लाइनअप पुरा, रेजिना उप्रेतीले कमब्याक

रंगखबर, काठमाडौँ: छायाङ्कनमा जान लागेको फिल्म ‘मोदिबेनी’को कलाकारको लाइनअप पुर्ण भएको छ । हाल कार्यशालामा रहेको यस फिल्मबाट अभिनेताको रूपमा अमर प्रताप श्रेष्ठले डेब्यु गर्दैछन् । ओजस थियटरमा दुई वटा

‘आम नागरिक’ बन्ने, फस्ट लूक्स पोस्टर यस्तो बन्यो

रंगखबर, काठमाडौँ: केसित बाबु प्रोडक्सन हाउसको व्यानरमा फिल्म ‘आम नागरिक’ बन्ने भएको छ । पुस्कर राउतको प्रस्तुतीमा निर्माण हुने फिल्मको निर्माण पक्षले आधिकारिक फस्टलुक पोस्टर सार्वजनिक गरेको छ । सार्वजनिक

‘हात्तीछाप’को ट्रेलर सार्वजनिक

रंगखबर, काठमाडौँ: फिल्म ‘हात्तीछाप’को ट्रेलर सार्वजनिक गरिएको छ । सार्वजनिक ३ मिनेट ४ सेकेन्डको ट्रेलरमा माया–प्रेम, राजनीतिक बिषय र कमेडीलाई स्थान दिइएको छ । ट्रेलरमा दया र उपासनाको प्रेम, सौगातको

‘गोर्खा वारियर’को ट्रेलर सार्वजनिक

रंगखबर, काठमाडौँ: घोषणा देखिनै चर्चामा रहेको फिल्म हो ‘गोर्खा वारियर’। अब भने मिलन चाम्स निर्देशित फिल्मको अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ। बिहिबार राजधानीमा एक कार्यक्रम बिच निर्माण टिमले प्रचार स्वरुप

प्रकाश र शान्तिले रेकर्ड गरे ‘पूजार सार्की’को गीत

रंगखबर, काठमाडौँ: अभिनेता त्रय आर्यन सिग्देल, प्रदीप खड्का र पल शाहको महत्त्वाकाङ्क्षी फिल्म ‘पूजार सार्की’को प्रमुख गीत रेकर्डिङ भएको छ । शनिवार रेकर्डिङ भएको गीतमा पछिल्लो समयका चर्चित गायक गायिका प्रकाश

कलाकारको जम्बो टोलीका साथ ‘छम्म नाचौँ, छप्प नाचौँ’ सार्वजनिक

रंगखबर, काठमाडौँ: विज्ञापन व्यवसायी, गायक तथा गीतकार निर्मल राज पौडेलको डान्सिङ नम्बरको गीत ‘छम्म नाचौँ, छप्प नाचौँ’ सार्वजनिक भएको छ । सोमबार काठमाडौँमा एक कार्यक्रमका बिच भिडियोमा अभिनय गर्ने कलाकारले एकसाथ

सञ्चारकर्मी गीता अधिकारीको ‘मैले पढेका ५१ पुस्तक’ लोकार्पण

रंगखबर, काठमाडौँ: सञ्चारकर्मी गीता अधिकारीको ‘मैले पढेका ५१ पुस्तक’ लोकार्पण गरिएको छ । सोमबार काठमाडौंमा मिलाप पब्लिकेशनको आयोजनमा एक विशेष समारोहबीच उक्त कृतिको लोकार्पण गरिएको हो । वरिष्ठ साहित्यकार कथाकार माया

‘अगस्त्य’मा मलिकाको लूक्स यस्तो

रंगखबर, काठमाडौँ: फागुनको १८ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘अगस्त्य च्याप्टर १’ चर्चामा छ । फिल्मका मुख्य नायकद्धय सौगात मल्ल र नाजिर हुसेनको गेटअप सार्वजनिक भएपछि फिल्मको चर्चा चुलिएको हो