Author: Ranga Khabar

पौषमा पुष्प र साम्रागीको ‘तिम्रो मेरो साथ’

रंगखबर, काठमाडौँ : लभस्टोरी फिल्म ‘तिम्रो मेरो साथ’ को प्रदर्शन मिति सार्वजनिक गरिएको छ। फिल्मका निर्माता तथा निर्देशक  रमेश एमके पौडेलको जन्मदिनको अवसर पारेर फिल्मको प्रदर्शन मिति सार्वजनिक गरिएको हो।

‘दुई नम्बरी’ को ट्रेलर सार्वजनिक

रंगखबर, काठमाडौँ : दयाहाङ राई  र सौगात मल्लको मुख्य भूमिका रहेको फिल्म ‘दुई नम्बरी’ को ट्रेलर सार्वजनिक भएको छ।  मंगलबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै  निर्माण टिमले फिल्मको ट्रेलर सार्वजनिक गरेको

विकास बोर्डले गर्यो ‘प्रेम गीत ३’को हिन्दी डबलाई सेन्सर पास

रंगखबर, काठमाडौँ : केहि दिन देखि विवादमा रहेको फिल्म ‘प्रेम गीत ३’ को हिन्दी डबको सेन्सर पास भएको छ। बुधबार नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष भुवन कसीले ‘प्रेम गीत ३’

‘पर्फेक्ट आइडल’ को उत्कृष्ट ३० छनौट हुदै

रंगखबर, काठमाडौँ : पर्फेक्ट मिडिया एकाडेमीले सुरु गरेको खुल्ला गायन तथा नृत्य प्रतियोगिता ‘पर्फेक्ट आइडल’ को उत्कृष्ट ३० छनौट हुने भएको छ।  हाल काठमाडौँ उपत्यकाबाट ८२ जना प्रतियोगीहरुले प्रतिष्पर्धा गरिरहेको

‘महापुरुष’ को ‘बेमौसमी मौसम…’ सार्वजनिक

रंगखबर, काठमाडौँ : यहि कार्तिक ११ गते अर्थात तिहारको भोलि पल्टबाट देशभर प्रदर्शन हुन लागेको फिल्म ‘महापुरुष’को निर्माण टिमले दोस्रो गीत सार्वजनिक गरेको छ। सार्वजनिक ‘बेमौसमी मौसम पनि’ बोलको गीतमा

‘बाबरी’ टिमले भोलिबाट मोफोसल टुर सुरु गर्ने

रंगखबर, काठमाडौँ: असोज १४ गतेबाट देशभर प्रदर्शन हुने फिल्म बाबरीको टिमले अहिले प्रमोसन तिव्र गर्न थालेकोछ। फिल्मका कलाकार सहित निर्माण टिम अहिले मोफोसलका विभिन्न ठाउँहरुमा जाने तयारी गरिरहेको छ।निर्देशक सुरेन्द्र

युवराज र अनुष्काको ‘हाम्रो सम्बन्ध’ सार्वजनिक

रंगखबर, काठमाडौँ: गायक युवराज चौलागाईं र गायिका अनुष्का पाठकको ‘हाम्रो सम्बन्ध’ बोलको गीत सार्वजनिक भएको छ।  युवराज चौलागाईं युटुब च्यानलबाट सार्वजनिक भएको गीतमा गायक स्वयमले अभिनय पनि गरेका छन।  उनलाई

झन्डै दुई दशक पछि सान्नानीको रिमेक सार्वजनिक

रंगखबर, काठमाडौँ:  झन्डै २ दशक अघिको सुपर हिट गीत ‘सान्नानी’को रिमेक भर्सन सार्वजनिक भएको छ। त्यस बेला हरेक युवाको मुखमा झुण्डीएको गीतलाई दर्शकको चाहना अनुसार गायक बाबु बोगटीले रिमेक बनाएका

‘ढुंगाको मन’ सार्वजनिक

रंगखबर, काठमाडौँ: गायक शितल गुरुङ र गायिका रेजिना परियारको स्वर रहेको ‘ढुंगाको मन’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । संजिब के खाती को शब्दमा रहेको गीतमा रमेश परियारको संगीत

‘ढुंगाको मन’ सार्वजनिक

रंगखबर, काठमाडौँ: गायक शितल गुरुङ र गायिका रेजिना परियारको स्वर रहेको ‘ढुंगाको मन’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । संजिब के खाती को शब्दमा रहेको गीतमा रमेश परियारको