
रंगखबर, काठमाडौँ – पुष्प खड्का स्टारर फिल्म ‘कृष्णलीला’को नयाँ गीत सार्वजनिक गरिएको छ । ‘ए मेरो हजुर’ बोलमा पुष्प र लिड हिरोइन श्रद्धा क्षेत्री फिचर्ड छन् । चामे, मनाङ र

रंगखबर, काठमाडौँ – शुक्रबारबाट फिल्म ‘घनचक्कर’ सार्वजनिक प्रदर्शनमा आएको छ । यो संगै बलिउडको ‘जुगजुग जीओ’ र हलिउडको ‘एल्भिस’पनि नेपाली बक्सअफिसमा रिलिज भएका छन् । जितेन्द्र राजोपाध्यायले निर्देशन गरेको फिल्मले

रंगखबर, काठमाडौँ – भदौ ३१ लाई प्रदर्शन मिति तोक्दै फिल्म ‘लाखे’को पोस्टर सार्वजनिक गरिएको छ । अब एक्सन–थ्रिलर ‘लाखे’को बक्सअफिस भिडन्त रोमान्टिक फिल्म ‘बाबरी’संग हुनेछ । सम्राट बस्नेत निर्देशित ‘लाखे’मा

रंगखबर, काठमाडौँ – भूमिका राईले आफ्नो प्रस्तुति रहेको गीत ‘मात्तिएको मस्त मौसम’ सार्वजनिक गरेकी छन् । सुमन केसी र रचना रिमालको स्वर रहेको गीतमा एसपी कोइरालाको शब्द र दीप घतानीको

रंगखबर, काठमाडौँ – अनुप बराल निर्देशित फिल्म ‘दोख’को नयाँ टिजर सार्वजनिक गरिएको छ । १ मिनेट २३ सेकेण्ड लामो टिजरमा मुख्य कलाकार दीया मास्के/मनिष निरौला बीचको प्रेम र माओवादीले लडाकुले

रंगखबर, काठमाडौँ – सृष्टि श्रेष्ठ स्टारर फिल्म ‘द सिक्रेट अफ: राधा’को दुई पोस्टर सार्वजनिक भएका छन् । सुवर्ण थापा निर्देशित फिल्मको पोस्टरमा सृष्टिलाई प्रमुख स्थान दिइएको छ । फिल्मका अन्य

रंगखबर, काठमाडौँ – गायक आनन्द कार्की र शोभा पाण्डेको आवाजमा ‘मेहेन्दी’ गीत सार्वजनिक गरिएको छ । एनबी जनकपुरीको संगीतमा तयार गीतले विवाहको माहोलसंग जोड्छ । स्वीकृति बरालको शब्द रचनामा तयार

रंगखबर, काठमाडौँ – केकी अधिकारी स्टारर फिल्म ‘सिल्ली फो’को ट्रेलर रिलिज भएको छ । राज बहादुर सानेको लेखन र निर्देशनमा तयार फिल्म कमेडी जनरामा निर्माण भएको छ । ट्रेलरमा अभिनेत्री

जानकारीको लागि तलको लिंक थिच्नुहोस् Nepali Movie Release Calendar 2079

रंगखबर, काठमाडौँ – दयाहाङ राई र सौगात मल्ल स्टारर फिल्म ‘दुई नम्बरी’को फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ । निर्माण पक्षले कार्तिक ४ लाई प्रदर्शन मिति तोक्दै फस्टलुक बाहिर ल्याएको हो