Author: Ranga Khabar

विकट क्षेत्रका लागि मनिषाले जुटाइन ४१ लाखको अक्सिजन कन्सेन्ट्रेटर्स

रंगखबर, काठमाडौँ – अभिनेत्री मनिषाको कोइरालाको संयोजकत्वमा बेलायतबाट ३३ थान अक्सिजन कन्सेन्ट्रेटर्स नेपाल आइपुगेका छन् । रविन्द्रजंग लामिछानेको समन्वयमा बेलायतको बोचसन्वसी अक्षर पुरुषोत्तम स्वामीनारायण संस्थाले नेपाललाई ४१ लाख (२५ हजार पाउण्ड) बराबरको

‘हाम्रो टिम नेपाल’का सदस्यहरुलाई रिहाई गर्न पल शाहको माग

रंगखबर, काठमाडौँ – अभिनेता पल शाहले ‘हाम्रो टिम नेपाल’का पक्राउ परेका सदस्यहरुलाई रिहाई गर्न माग गरेका छन् । समाज सेवामा खटिएका युवाहरुलाई सरकारी जग्गा कब्जा गरेको आरोपमा प्रहरीले पक्राउ गरेपछि पलले

डेढ वर्षमा सकियो ‘गंगुबाई काठीयावाडी’को छायांकन

रंगखबर, काठमाडौँ – संजयलीला भन्साली निर्देशित नयाँ फिल्म ‘गंगुबाई काठियावाडी’को छायांकन सकिएको छ । भन्सालीको मोस्ट अवइटेड फिल्मको छायांकन डेढ वर्षमा सकिएको हो । सन् २०१९ डिसेम्बरमा सुरु भएको छायांकन

हुड्का नाँचमा चक्रको ‘छम्म छम्म’ ~ भिडियो ~

रंगखबर, काठमाडौँ – गायक चक्र बमले नयाँ गीत ‘छम्म छम्म’ सार्वजनिक गरेका छन् । दर्शक माँझ प्राय: पश्चिमेली भाका पस्किने बमले यसपटक पश्चिम पहाडी जिल्लाको हुड्का नृत्यलाई प्रस्तुत गरेका छन्

विवाह बन्धनमा बाँधिइन अभिनेत्री सन्ध्या केसी

रंगखबर, काठमाडौँ – अभिनेत्री सन्ध्या केसीले विवाह गरेकी छन् । आफुले आभूषण ज्योती कंसकारसँग कानुनि विवाह गरेको कुरा उनले सामाजिक संजालबाट जानकारी दिएकी छन् । ‘आभूषण ज्योति कंसाकारसँग मेरो विवाह घोषणा

सन्दीपसँग दीपाश्रीको ‘आँटिदे मैना’ ~ भिडियो ~

रंगखबर, काठमाडौँ – कलाकार तथा निर्देशक दीपाश्री निरौला र कलाकार सन्दीप क्षेत्री अभिनित नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘आँटिदे मैना’ बोलको गीतमा दीपाश्री र सन्दीपले ठुम्का लगाएका छन्

एक दिनमै ‘सिन्धु सहयोग कोष’मा ३२ लाख सहयोग घोषणा

रंगखबर, काठमाडौँ – सिन्धुपाल्चोकका बाढी पिडितका निम्ति अभिनेता कृष्ण मल्लको संयोजकत्वमा गठन गरिएको समितिले एक दिनमा झन्डै ३२ लाख संकलन गरेको छ । बिहिबार काठमाडौँमा भएको समिति भेलाले ‘सिन्धु सहयोग

मनिषाको हातमा भन्सालीको ‘हिरामन्डी’ र ‘अला बैकुण्ठपुर्रमुलू’को रिमेक

रंगखबर, काठमाडौँ – अभिनेत्री मनिषा कोइराला दुई हिन्दी प्रोजेक्टमा अनुबन्धित भएकी छन् । तेलुगु ब्लकबस्टर फिल्म ‘अला बैकुण्ठपुर्रमुलू’को हिन्दि रिमेक र निर्देशक संजयलीला भन्सालीको नेटफ्लिक्स सिरिज ‘हिरामन्डी’मा मनिषा फाइनल भएकी

‘दोस्ताना २’ छाडेका कार्तिक ‘सत्यनारायण की कथा’मा

रंगखबर, काठमाडौँ – बलिउड अभिनेता कार्तिक आर्यन नयाँ फिल्ममा आवद्द भएका छन् । उनि निर्माता साजिद नाडियाडवालाको आगामी फिल्म ‘सत्यनारायण की कथा’मा फाइनल भएका हुन् । बुधबार इन्स्टाग्राममा लोगो भिडियो

‘द भ्वाइस अफ नेपाल’ फेम्ड गायक आरिफले गरे विवाह

रंगखबर, काठमाडौँ – ‘द भ्वाइस अफ नेपाल’ फेम्ड गायक आरिफ राउफले विवाह गरेका छन् । उनले फिल्म निर्माता तथा कलाकार तैयब शाहकी छोरी नेहा बानु शाहसँग विवाह गरेका हुन् ।