Author: Ranga Khabar

सुशान्तका पिताद्वारा उनकी प्रेमिका विरुद्द मुद्धा दर्ता

रंगखबर, काठमाडौँ – स्वर्गीय अभिनेता सुशान्त सिंह राजपुतको सुसाइड केसले नयाँ मोड लिएको छ । सुशान्तका पिता के.के सिंहले सुशान्तकी प्रेमिका रीया चक्रवर्ती विरुद्द ‘एफआइआर’ दर्ता गराएका छन् । सुशान्तले

परमिताको ‘अन्धकार’ ~ भिडियो ~

रंगखबर, काठमाडौँ – अभिनेत्री परमिता राणाले आफ्नो नयाँ गीत ‘अन्धकार’ सार्वजनिक गरेकी छन् । परमिताकै युट्युब च्यानलबाट सार्वजनिक गरिएको गीतमा उनकै स्वर र संगीत छ । उनले आफ्नो पहिलो एल्बम ‘क्विन’मा

साम्राज्ञी विरुद्द भुवनले मुद्दा दर्ता गरे

रंगखबर, काठमाडौँ – अभिनेता भुवन केसीले अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह विरुद्द काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता गरेका छन् । साम्राज्ञीले आफुमाथि झुटा लाल्छना लगाएर मानहानी भएको भन्दै भुवनले गाली बेइज्जती सम्वन्धि

आफु कोरोना मुक्त भएको खबरलाई अमिताभले भने ‘गम्भीर झुट’

रंगखबर, काठमाडौँ – कोरोना संक्रमण देखिएपछि मुम्बई नानावटी अस्पतालमा आइसोलेटेड भएका बलिउड अभिनेता अमिताभ बच्चनले आफु कोरोना मुक्त भएको खबर गलत भएको पुष्टि गरेका छन् । उनले आफ्नो ट्वीटर अकाउन्ट

मिलनको अनटाइटल प्रोजेक्टमा संगीतकार अर्जुन फाइनल

निर्देशक मिलन चाम्सले संगीतकार अर्जुन पोखरेललाई आफ्नो नयाँ फिल्मको लागि अनुबन्धित गरेका छन् । नाम तय नभएको लभस्टोरी फिल्ममा अर्जुनले संगीत भर्नेछन् । पछिल्लो समय अर्जुनका लभस्टोरी गीतले राम्रो सफलता

राजेशको परिवारमा शोक, भाई राकेशको दिल्लीमा निधन

रंगखबर, काठमाडौँ – अभिनेता राजेश हमालका भाइ राकेश हमालको निधन भएको छ । उपचारका क्रममा दिल्लीस्थित ह्याम्स अस्पतालमा उनको निधन भएको हो । लिभरमा समस्या देखिएपछि केहि दिन अगाडी मात्रै

हाम्रो फिल्म क्षेत्र कहिलेदेखि खुल्ने ?

कोरोना महामारीले निम्त्याएको लकडाउनले गर्दा नेपाली फिल्म क्षेत्र विगत ११९ दिनदेखि ठप्प छ । कोरोनाको जोखिम बिस्तारै कम हुँदै गर्दा सरकारले एक-एक गर्दै बिभिन्न क्षेत्रको लकडाउन हटाउदै गएको छ । लकडाउन

‘धूम ४’को लागि रणवीरको नाम अगाडी, टाइगरको सम्भावना कति ?

बलिउड बक्सअफिसको ब्लकबस्टर सिरिजको चौथों सृंखला ‘धूम ४’ लामो समयदेखि कास्टिङका कारण चर्चामा छ । यसको तेस्रो फ्रेञ्चाइज रिलिज भएको ७ वर्ष बित्दापनि चौथों सृंखला छायांकनमा जान सकिरहेको छैन ।

सलमानको ‘राधे’ अर्को वर्ष रिलिज हुने

अभिनेता सलमान खानको फिल्म ‘राधे: योर मोस्ट वान्टेड भाई’ यस वर्ष रिलिज नहुने भएको छ । कोरोना महामारीका कारण फिल्म यस वर्ष रिलिज नहुने भएको हो । फिल्मको १० प्रतिशत

लकडाउनपछि अक्षयको हातमा ८ फिल्म

विश्वव्यापी लकडाउन बिस्तारै खुकुलो हुँदै गर्दा बलिउड अभिनेता अक्षय कुमारलाई फिल्म छायांकनको सेड्युल मिलाउनै गाह्रो पर्ने देखिएको छ । वर्षमा ३-४ वटासम्म फिल्म गरिहाल्ने यी अभिनेताका ६ फिल्म छायांकनको पाइपलाइनमा