
रंग खबर, काठमाण्डौं । केही समयअघि धनकुटाको राजारानीमा चण्डिपुर्णे मेलाको अवसरमा आयोजित साङ्गितिक कार्यक्रमबाट उठेको रकमले भूकम्प पीडितलाई राहत वितरण गरिएको छ । कला सुब्बा, तयाहाङ्मा राई लगायतका कलाकारको टोलीले

रंग खबर, काठमाण्डौं । पाँच महिनादेखि रिक्त रहेको चलचित्र विकास वोर्डको अध्यक्ष पदमा राजकुमार राई नियुक्त भएका छन् । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले निर्माता संघका अध्यक्ष राईलाई दुई वर्षको लागि

वैशाख १२ गतेको शक्तिशाली भूकम्प र त्यसपछिका लगातार पराकम्पनले सिंगो देश प्रभावित छ । अरू क्षेत्रजस्तै मनोरञ्जन क्षेत्र पनि भुइँचालोका कारण अस्तव्यस्त छ । जनताका डर–त्रास भगाउन महत्वपूर्ण भूमिका निर्वाह

रंग खबर, काठमाण्डौं । आरजे अर्जुन के.आरले पहिलोपटक म्यूजिक भिडियो निर्देशन गरेका छन् । पत्रकार मधु शाहिले लेखेको ‘बुद्धका आँखा हेर शालिन छन अझै’ बोल को म्यूजिक भिडियो उनले निर्देशन

नुवाकोटको थान्सिङमा कलाकारको संयोजनमा बनेको अस्थाई घर हस्तान्तरण कार्यक्रमको झलक ।

रंग खबर, दमक । साहित्यकार चन्द्रा चाम्लिङ राईको गजल संग्रह ‘प्रेमको तस्विर’ माथि बुधबार झापाको झिलझिलेमा अन्तरमन्थन भएको छ । सङ्खुवासभा धुप—५ भोगटेनीकी साहित्यकार चन्द्रा चाम्लिङ राईका तेस्रो कृतिको रुपमा गजल

रंग खबर, काठमाण्डौं । ‘हामी सबैका लागि’ नारासहित भूकम्प पीडितका लागि अस्थाई घरको निर्माणमा लागिरहेका कलाकर्मीहरुले नुवाकोट थान्सिङ र काठमाण्डौँको साङ्लामा १५–१५ घर निर्माण गरि हस्तान्तरण गरेका छन् । ‘प्रोजेक्ट रुफ’

रंग खबर, काठमाण्डौँ । ‘छिया छिया भयो मन, मेरो देश शोकमा पर्दा’ बोलको भूकम्प गीतको भिडियो बन्ने भएको छ । यो गीतको छायांकन भर्खरै सकिएको हो । गायक–गायिकाहरु रेवत राई,

महाभैँचालो जाँदा छायाकार शालिकराम दुलाल बुढानीलकण्ठस्थित एक कार्यक्रममा भिडियो खिच्दै थिए । तत्कालै उनले घरमा फोन लगाए । रुवाबासी भइरहेको थियो । कसैले केही बोलेनन् । उनलाई पछि मात्र थाहा

केदार घिमिरे हास्य कलाकार महाभैँचालो जाँदा काठमाण्डौँमै थिए । मकवानपुरस्थित छतिवन गाविस, हात्तिसँुढेबाट खबर पाए– ‘घर भत्कियो ।’ देशमा भैँचालोले ठुलै क्षत्ति पुर्याइरहेको थियो । ज्यान गुमाउनेको संख्या बढिरहेको थियो ।