बलिउड/हलिउड खबर

बलिउड सुपरस्टार्सका कन्फेसन, जसले पार्यो फ्यानहरुलाई चकित

एजेन्सी । बलिउडका सेलिब्रेटीहरु समय समयमा अनेक प्रकारका स्टेटमेन्टस्  सार्वजनिक गरेर चर्चामा आउने गर्दछन्। यसैक्रममा बलिउडका चर्चित स्टारहरुले आफ्ना सबै फ्यानहरुलाई चकित पार्ने खालका कन्फेसन गरेका छन्। सलमान खान :  सबै

प्रियंका चोपडाले मागिन माफी

अमेरिकाको फेमस टिभी सो ‘क्वान्टिको’मा हिन्दुलाई आतंकवाद सँग जोडिएको सिनका कारण प्रियंका चोपडाले माफी मागेकी छन्। उक्त मुद्दामा उनले ट्वीट गर्दै भनिन कि ” क्वान्टीकोमा देखाईएको एक सिनका कारण धेरैको भावनामा

बलिउड सुपरस्टार जसले न्यून: पारिश्रमिकमा करियर सुरु गरे

एजेन्सी- बलिउडका सुपरस्टारहरुले अहिले एउटै चलचित्रमा अभिनय गरे वापत करोडौको पारिश्रमिक लिने गर्दछन त्यस्तै बिभिन्न प्रोग्राम तथा ब्रान्डएम्बेसडर बने बापत पनि करोडौ लिने कलाकारहरुको पहिलो तलबबारे सायद कसैलाई त्यति थाहा होला। यदि

ऐश्वर्याका ५ स्क्यान्डल जसले उनको करियरलाई डुबायो

रंगखबर, काठमाडौँ । बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चन विश्व सुन्दरीको ताज विजेता समेत हुन् । उनले आफ्नो बलिउड  करियरको सुरुवात तमिल चलचित्रबाट गेरकि थिइन् भने चलचित्र ‘और प्यार हो गया’बाट बलिउडमा प्रवेश गरेकि हुन् ।

करीना र आलियाको चेपुवामा पर्यो रजनीको ‘काला’

मुंबई । रजनीकान्तका हरेक चलचित्रहरुले जोडदार ओपनिंग पाउने गरेका छन्। रजनीको फिल्म सँगै लागेका त्यस्ता कुनै चलचित्रहरु छैनन् जसलाई उनको चलचित्रले नापछारेको होस्। बक्स अफिसमा उनको काला रिलिज डेटको एकदिन

दिपिकालाई रिप्लेस गर्दै करीना

रंगखबर, काठमाडौँ- बलिउड बादशाह शाहरुख खानको अब बन्ने भनिएको चलचित्र ‘सेल्यूट’ मा अपोजीट रोलमा करिना कपुर हुने पक्का भएको छ। उक्त चलचित्र यस अघि आमिर तथा प्रियंका चोपडालाई अफर गरिएको

‘सन्जु’को नँया पोष्टरमा नरगिस बनिन मनिषा

मुम्बई।  बुधबार संजय दत्तका बुवा सुनिल दत्तको ९० औ जन्म जयन्तिको अवसरमा संजय दत्तको बायोपिक फिल्म ‘संजु’ का डायरेक्टर राजकुमार हिरानीले एउटा पोस्टर सार्वजनिक गरेका छन्। यस पटकको पोस्टरमा संजयकी आमा नारगिसकोको

‘राउडी राठौर २’ मा सोनाक्षी सिन्हा नरहने

मुम्बइ। हालै अक्षय कुमारले २०१२ मा रिलिज भएको फिल्म राउडी राठौरको अर्को सिक्वेल बनाउने घोषणा गरेका छन् ।अक्षय कुमार र सोनाक्षी सिन्हाको उक्त फिल्म ‘राउडी राठौर’ सुपरहिट भएको थियो ।  अहिले आएर

रजनीकान्तको ‘काला’लाई कर्नाटकले किन लगायो प्रतिबन्ध ?

एजेन्सी। दक्षिण भारतीय चर्चित अभिनेता रजनीकान्त द्वारा अभिनीत  फिल्म ‘काला’ लाई कर्नाटकमा प्रतिबन्धमा परेको छ।फिल्ममाथि लगाइएको प्रतिबन्धनको विरोध गर्दै फिल्मका अभिनेता प्रकाश राजले एउटा ट्विट गर्दै “सधैं फिल्म उद्योगलाई किन निकासा बनाइन्छ”भन्दै प्रश्न

विपाशा के कारण हस्पिटलमा भर्ना भईन

एजेन्सी। बलिउड नायिका विपाशा बसु मुम्बईको एक अस्पतालमा भर्ना भएकी छन्। उनले सोशल मिडिया मार्फत आफ्नो स्वास्थ्यको जानकारी दिएकी छन्। विपाशाले अस्पतालमा बाट आफ्नो फोटो समेत पोस्ट गरेकी छन्। इन्स्टाग्राममा शेयर