नेपाली फिल्म

लेखनमा ‘लाटाको देशमा गाँडो तन्नेरी’ जस्तो म – प्रदीप भट्टराई

रंगखबर, काठमाडौँ – हुनत, फिल्मको क्याप्टेन निर्देशकलाई मानिन्छ । तर, दर्शक माँझ छाप छोड्ने भनेका त्यहि निर्देशकले पस्किएका मनोरंजनका खुराक मात्र हुन् । त्यसैले निर्देशकलाई त्यति धेरै दर्शकले चिन्दैनन् ।

सुशीलको ‘लभ डायरीज’ असोजमा, फर्स्टलूक पोस्टर आउट

रंगखबर, काठमाडौँ – फिल्म ‘लभ डायरीज’को फर्स्टलूक पोस्टर र रिलिज डेट सार्वजनिक गरिएको छ । निर्माण पक्षले दुई पोस्टर सार्वजनिक गरेको छ, जहाँ फिल्मको रिलिज मिति असोज ३ छापिएको छ

उपासनाले दया र कर्मासँग कबड्डी खेल्ने

रंगखबर, काठमाडौँ – सुपरहिट कमेडी सिरिज ‘कबड्डी’को तेस्रो सृंखला घोषणा गरिएको छ । राजधानीमा प्रेसमिट गरि घोषणा गरिएको फिल्मको नाम ‘कबड्डी कबड्डी कबड्डी’ राखिएको छ । अघिल्लो सृंखलाका मेरुदण्ड दयाहाङ

डेढ महिना पछाडी धकेलियो ‘साइनो’

रंगखबर, काठमाडौँ – बरिष्ठ अभिनेत्री भुवन चन्दको निर्माणमा बनेको फिल्म ‘साइनो’को रिलिज डेट सारिएको छ । डबिङ, कलरिङ र मिक्सिङ लगायत प्राविधिक पक्षको काम नसकिएको कारण देखाउदै निर्माण पक्षले झन्डै डेढ महिना पछाडी

‘आप्पा’को ‘अमला’ रिलिज

रंगखबर, काठमाडौँ – दयाहाङ स्टारर फिल्म ‘आप्पा’को नयाँ गीत सार्वजनिक गरिएको छ । बालमनोविज्ञानमा आधारित ‘अमला’ बोलमा दयासँगै सिद्धार्थराज तामाङ र अल्लोना काबो लेप्चा पनि फिचरिङ छन् । सुशान्त गौतम र

‘१२ सत्ताईस’को औपचारीक घोषणा

फिल्म ‘१२ सत्ताईस’को औपचारीक घोषणा भएको छ। शनिबार राजधानीमा पत्रकार सम्मेलन अग्र्दै निर्माण टिमले फिल्मको घोषणा गरेको हो। बेरोजगार युवाहरुको कथामा बन्न लागेको फिल्मलाई जौन योन्जन निर्देशन गर्ने भएका छन।

व्यापार प्रचारले हाइपमा ‘वीर विक्रम २’

रंगखबर, काठमाडौँ – ‘निर्माण कार्य जति गाह्रो छ, फिल्म रिलिज गर्न त्यो भन्दा चौगुणा गाह्रो।’ यो प्रत्येक नेपाली फिल्म मेकरले ओकल्ने लाइन हो । हुन् पनि निर्माणको क्रममा नभोगेका दु:ख रिलिजको

‘काउसो’ ट्रेलर सार्वजनिक

रंगखबर, काठमाडौँ – फिल्म ‘काउसो’को ट्रेलर रिलिज गरिएको छ । मदन घिमिरेको कथा, निर्देशन रहेको फिल्ममा सबिनसँगै अर्जुन गुरुङ, अनु पराजुली, रामचन्द्र अधिकारी, सुरेन्द्र अधिकारी, नबिन आचार्य, सुरेन्द्र चापागाईं र

कुम्भ करण ट्रेलर: सपना मिसको प्रेम र मृत्युको फन्दामा शिक्षक !

रंगखबर, काठमाडौँ – जेठ १७ गते रिलिज हुने फिल्म ‘कुम्भ करण’को नयाँ ट्रेलर सार्वजनिक गरिएको छ । कमेडी र सस्पेन्स ट्रेलर मुख्य कलाकार निशा अधिकारी, भोलाराज सापकोटा, गौरव पहारी र अभय

अनुष्का श्रेष्ठले जितिन् ‘मिस नेपाल वर्ल्ड – २०१९’को उपाधि

रंगखबर, काठमाडौँ – ‘मिस नेपाल वर्ल्ड – २०१९’को उपाधि अनुष्का श्रेष्ठले जितेकी छन् । राजधानीमा सम्पन्न २५ औँ मिस नेपाल समारोहमा २३ वर्षीय अनुष्काले अन्तिम २४ मा रहेका प्रतिस्पर्धीलाई उछिन्न