नेपाली फिल्म

एमाले प्रवेश गरिन करिश्मा, भन्छिन, ‘देशलाई समृद्धिको दिशामा अघि बढाउन सहयोग गर्छु’

रंगखबर, काठमाडौँ – अभिनेत्री करिश्मा मानन्धर नेपाल कम्युनिष्ट पार्टी, एमाले प्रवेश गरेकी छन् । मंगलबार राजधानीको थापाथलीस्थित कार्की ब्यांक्वेटमा आयोजित पार्टी प्रवेश समारोहमा एमाले अध्यक्ष केपी शर्मा ओलीले माला र अबिर

‘डी सिने अवार्ड’ बाह्रौं संस्करणको मनोनयन सार्वजनिक

रंगखबर, काठमाडौँ – ‘छायाँछवि डी सिने अवार्ड’ बाह्रौं संस्करणको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक गरिएको छ । कोरोना महामारीका कारण दुई वर्षदेखि आयोजना हुन नपाएको अवार्ड चैत १२ गते धुलिखेलमा सम्पन्न हुनेछ

‘मन्त्र’ ट्रेलर: मनास्लुको काखमा सौगात र दीयाको प्रेम-झगडा

रंगखबर, काठमाडौँ – विश्वको आठौं अग्लो हिमाल मनास्लु (८,१६३ मि) क्षेत्रमा खिचिएको पहिलो नेपाली फिल्म ‘मन्त्र’को ट्रेलर रिलिज गरिएको छ । २ मिनेट ३१ सेकेन्ड लामो ट्रेलरमा मुख्य कलाकार सौगात

नयाँ डेटमा ‘लाइफ इन एलए’

रंगखबर, काठमाडौँ – बैशाख ९ मा प्रदर्शन हुने भनिएको फिल्म ‘लाइफ इन एलए’ पोस्टपोन्ड भएको छ । निर्माण पक्षले नयाँ पोस्टरसहित नयाँ रिलिज डेट सार्वजनिक गरेको छ । सुर्य एन

फुटबलर एन्जिलाको जीवनीमा फिल्म घोषणा

रंगखबर, काठमाडौँ – मिलन चाम्सले नयाँ नेपाली फिल्म ‘अन्जिला’ निर्देशनको घोषणा गरेका छन् । शुक्रबार राजधानीमा एक प्रेसमिट आयोजना गर्दै स्पोर्ट ड्रामाको बारेमा जानकारी दिए । उनले महिला राष्ट्रिय टिमकी

पलले गुमाए ‘२ नम्बरी’, सौगात भित्रिए

रंगखबर, काठमाडौँ – हाल बलात्कार आरोपमा हिरासतमा रहेका अभिनेता पल शाहले फिल्म ‘२ नम्बरी’ गुमाएका छन् । उनको ठाउँमा अभिनेता सौगात मल्ललाई अनुबन्धित गर्दै निर्माण पक्ष फिल्म छायांकनको लागि तयार

जेठ अन्तिममा ऋचाको ‘कौसिद’

रंगखबर, काठमाडौँ – फिल्म ‘कौसिद’ले रिलिज मिति फाइनल गरेको छ । कोरोना महामारीको समयमा छायांकन भएको यो फिल्मलाई दर्शकले जेठ २७ मा हेर्न पाउनेछन । फिल्मको प्रदर्शन मितिसँगै निर्माण पक्षले

यार्सागुम्बा टिप्नेहरुको कथामा ‘हाम्रो स्वर्ग’ बनाउदै शोभित

रंगखबर, काठमाडौँ – अनुभवी निर्देशक शोभित बस्नेतले नयाँ फिल्म निर्देशन गर्ने भएका छन् । उनले ‘हाम्रो स्वर्ग’ नामक फिल्म निर्देशन गर्न लागेका हुन् । यो शोभितको ३२ औँ निर्देशकीय फिल्म

प्रिमियरमा ‘चिसो एष्ट्रे’ हेरेपछि के भने फिल्मकर्मीले ?

रंगखबर, काठमाडौँ – शुक्रबारबाट रिलिज हुने फिल्म ‘चिसो एष्ट्रे’को काठमाडौँमा प्रिमियर सम्पन्न भएको छ । मंगलबार आयोजित प्रिमियरमा फिल्मकर्मी, आगन्तुक पाहुना र पत्रकारले फिल्म हेरे । प्रिमियरपछि मिडियासँगको कुराकानीमा प्राय:

एक साता पछाडी सर्यो ‘हेल्लो जिन्दगी’, टर्यो ‘आरआरआर’सँगको भिडन्त

रंगखबर, काठमाडौँ – चैत ११ रिलिज मिति घोषणा गरेर प्रचारका सामाग्री सार्वजनिक गरिसकेको फिल्म ‘हेल्लो जिन्दगी’ एक साता पछाडी धकेलिएको छ । निर्माण पक्षले होलीको शुभकामना दिदै नयाँ रिलिज डेटसहितको