नेपाली फिल्म

‘पोइ पर्यो काले’बाट आशावादी पूजा र आकाश

फिल्म ‘पोइ पर्यो काले’को टिम यति बेला प्रचारको लागी मोफसल कुदिरहेको छ । चितवन पुगेको टिमले त्यहाँ प्रेसमिट सम्पन्न गरेको छ । ‘पोइ पर्यो काले’मा काम गर्नुको पहिलो कारण नै

‘घामड शेरे’ पश्चात पुन: निश्चल र स्वस्तिमाको जोडी दोहरिने

रंगखबर, काठमाडौँ – ‘लूट’ निर्देशक निश्चल बस्नेत पछिल्लो समय अभिनयमा व्यस्त हुन थालेका छन् । उनि अभिनित ‘घामड शेरे’ यहि कार्तिक ८ देखि अलनेपाल रिलिज हुँदैछ । प्रचारमा व्यस्त निश्चलले

प्रेममा सुशील र आमिर !

रंगखबर, काठमाडौँ – ‘बादशाह जुट’को नयाँ गीत सार्वजनिक गरिएको छ । ‘सुसाइड’ बोलको रोमान्टिक नम्बरमा फिल्मका मुख्य कलाकार सुशील श्रेष्ठ, आमिर गौतम, रोषी खड्का र केइसा रावत फिचर्ड छन् ।

फिल्म हेर्न नेपालगंज आउँछन भारतीय

भारतीय बजार रुपैडियामा दशैँको किनमेल गर्न गएका नेपालीको भीड थामिनसक्नु थिएन। नेपालगञ्जको बजार फस्टाउन नसकेका बेला रुपैडिया भने मालामाल हुनु सामान्यजस्तै बनिसकेको छ। हरेक सामान किन्न नेपाली रुपैडिया नै पुग्छन्।

राजधानीमा दुई पर्दाको नर्थ सिनेमाज संचालनमा

रंगखबर, काठमाडौँ – राजधानीमा नयाँ मल्टीप्लेक्स हल संचालनमा आएको छ । गोंगबु चोक अवस्थित कर्माचार्य कम्पेक्समा शुक्रबारदेखि नर्थ सिनेमाज (आइएनआइ) संचालनमा आएको हो । ३ सय ३५ सिट क्षमताको हलमा दुई वटा पर्दा

फिल्म ‘हिजो आजका कुरा’मा सन्तोषदेखि रिमासम्म

रंगखबर, काठमाडौँ – टेलिभिजनमा झन्डै १८ वर्ष सफलताका साथ प्रशारण भएको धाराबाहिक ‘हिजो आजका कुरा’ अब बिग स्क्रिनको लागी निर्माण हुने भएको छ । हाँस्यशृंखला निर्माण कम्पनी पन्त फिल्मस् प्रोडक्सनले शुक्रबार

सुशीललाई ‘बादशाह जुट’को भर, रोकिएला त असफल फिल्मको शृंखला ?

रंगखबर, काठमाडौँ – ‘होस्टेल रिटर्न्स’बाट सफल डेब्यु गर्दा अभिनेता सुशील श्रेष्ठलाई उदाउँदो ताराको रुपमा हेरिएको थियो । तर, पछिल्ला दुई फिल्म ‘सायद २’ र ‘कारखाना’ले सुशीलको चमकमा प्रश्न चिन्ह खडा

असोज मै चार फिल्म ब्लकबस्टर

रंगखबर, काठमाडौँ – असोज र कार्तिक महिना नेपालमा फिल्म रिलिजको लागी उत्तम महिना मानिन्छन । यी महिनामा ठुला चाड दशैँ र तिहारको विदा पर्ने भएकाले नेपाली दर्शक हलसम्म पुग्छन ।

‘सरौतो’को हिरो सुमी, ट्रेलरमा दमदार एक्सन

रंगखबर, काठमाडौँ – कार्तिक २२ गते रिलिज हुने फिल्म ‘सरौतो’को ट्रेलर रिलिज भएको छ । हरी हुमागाईं निर्देशित फिल्मको ट्रेलर नारीप्रधान छ । फिल्मको केन्द्रिय भूमिकामा सुमी मोक्तान छिन् ।

मुस्लिम समुदायसँग माफी माग्दै ‘बादशाह जुट’ले टुंग्यायो विवाद

कार्तिक १५ मा रिलिज हुने फिल्म ‘बादशाह जुट’को विवाद टुंगिएको छ । फिल्मको ट्रेलरमा राखिएका केहि दृश्यले मुस्लिम समुदायमा आँच पुर्याएको भन्दै नेपाल मुस्लिम संघ, गण्डकी प्रदेश कार्यसमितिले गम्भीर ध्यानाकर्षण भएको विज्ञप्ति जारी गरेको