नेपाली फिल्म

‘कोशेढुंगा’को ‘नत्रभने जिन्दगि व्यर्थ छ’लाई टिकटकमा ११ करोड ७० लाख पटक हेरियो

रंगखबर, काठमाडौँ: भदौ १२ गतेबाट रिलिज हुने फिल्म ‘कोशेढुंगा’को ‘नत्रभने जिन्दगि व्यर्थ छ’ बोलको गीतले अहिले सोसियल मिडियामा तहल्का पिटी रहेको छ। फिल्मका मुख्य अभिनेत्रीहरु रिचा शर्मा, सुरक्षा पन्त र नीति

मेनुका प्रधान अभिनित ‘ताराहरू’को ट्रेलर रिलिज

रंगखबर, काठमाडौँ: आशान्त शर्मा निर्देशित फिल्म ‘ताराहरू’को ट्रेलर सार्वजनिक भएको छ । ३ मिनेट ९ सेकेन्डको ट्रेलरमा मध्यम वर्गीय परिवारले काठमाडौँमा गर्नुपरेको संघर्षको कथा प्रस्तुत गरिएको छ । श्रीमान श्रीमतीको

जापान जाने संघर्षको कथामा ‘जनै हराएको मान्छे’को ट्रेलर रिलिज

रंगखबर, काठमाडौँ: चलचित्र ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’को ट्रेलर सार्वजनिक भएको छ । जनै पूर्णिमाको अवसरमा आज काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै निर्माणपक्षले चलचित्रको ट्रेलर सार्वजनिक गरेको हो ।

‘सोलफुल यु.एस.ए यात्रा’का लागी अमेरिका पुगे महेश र अस्मिता

रंगखबर, काठमाडौँ: अगस्ट १० गते बाल्टिमोरबाट सुरु हुने साङ्गीतिक कार्यक्रम ‘सोलफुल यु.एस.ए यात्रा’का लागी गायिका अस्मिता अधिकारी र गायक महेश काफ्ले अमेरिका पुगेका छन् । कार्यक्रमको सम्पूर्ण तयारी भइसकेको र

‘सिटामोल’ले पायो दर्शकबाट राम्रो प्रतिक्रिया

रंगखबर, काठमाडौँ: साउन २३ गते हिजो शुक्रबारबाट प्रदर्शनमा आएको सिनेमा ‘सिटामोल’ले दर्शकबाट राम्रो प्रतिक्रिया पाएको छ । शुक्रबारबाट सुखद् सुरुवात गरेको सिनेमाले शनिबार परेको जैपूर्णिमाको दिन पनि देशभर दर्शकको राम्रै

‘पार्वती’ बन्दा नीतालाई यस्तो देखियो

रंगखबर, काठमाडौँ: रक्षा बन्धनको अवसर पारेर निता फिल्म्सको प्रस्तुति नेपाली चलचित्र ‘पार्वती’का दुई फरक मूडका पोस्टर सार्वजनिक भएका छन्। नायिका निता ढुंगाना अधिकारीको निर्देशनमा बन्न लागेको यो फिल्मको प्रदर्शन मिति

फ्राईडे रिलिज: ‘सिटामोल’ र ‘मोहर’ देशभरका हलमा

रंगखबर, काठमाडौँ: आज शुक्रबारबाट देशभरका सिनेमा हलहरुमा फिल्म ‘सिटामोल’ र ‘मोहर’ले प्रदर्शन सुरु गरेको छन । सौगात मल्ल र वेनिशा हमालको मुख्य भूमिका रहेको फिल्म सिटामोललाई राज बहादुर सानेले निर्देशन

‘माग्ने राजा’को रमाइलो ट्रेलर सार्वजनिक

रंगखबर, काठमाडौँ: ऋषि लामिछानेको निर्देशनमा निर्माण भएको फिल्म ‘माग्ने राजा’को ट्रेलर सार्वजनिक गरिएको छ । बिहीबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच फिल्मको ३ मिनेट ४० सेकेण्ड लामो ट्रेलर सार्वजनिक गरिएको

नीताको ‘सुख दुःख’मा विपनाको इन्ट्री

रंगखबर, काठमाडौँ: अभिनेत्री तथा निर्मात्री नीता ढुङ्गाना अधिकारीको निर्देशनमा बन्न लागेको फिल्म ‘सुख दुःख’मा विपना थापा अनुबन्धित भएकी छन्। उनलाई निर्माण टिमले बुधबार अनुबन्ध गरेको हो। यसअघि नीता र विपनाले

सौगातको ‘सिटामोल’को अग्रिम टिकट बुकिङ ओपन

रंगखबर, काठमाडौँ: सौगात मल्ल र वेनिशा हमालको मुख्य भूमिका रहको फिल्म ‘सिटामोल’को अग्रिम टिकट बुकिङ ओपन भएको छ। देशभरका मल्टीफ्लेक्सले फिल्मको अग्रिम टिकट बुकिङ खुला गरेको हो। देशकै ठुलो मल्टीप्लेकस