नेपाली फिल्म

मोहरको ‘चाहिदैन मोहर’लाई दर्शकको साथ

रंगखबर, काठमाडौँ: रिलिज भएको ९ दिनमा  फिल्म ‘मोहर’को ‘चाहिदैन मोहर’ बोलको गीतलाई १० लाख भ्यूज मिलेको छ । सुरुवातमा सुस्त देखिएको गीतको भ्युजले गती लिएको छ । ओम प्रतिकको लेखन

‘हर्ष’ मंसिर १२ गतेबाट रिलिज हुने

रंगखबर, काठमाडौँ: एकता पौडेलको डेव्यु निर्देशनमा निर्माण भएको फिल्म ‘हर्ष’को टाइटल भिडियो र प्रदर्शन मिति घोषणा गरिएको छ । सोमबार सार्वजनिक टाइटल भिडियोमा यो फिल्म आगामी मंसिर १२ गतेबाट प्रदर्शनमा

‘डोरी’ निर्देशकले ‘तथास्तु’ निर्माण गर्ने

रंगखबर, काठमाडौँ: ‘डोरी’का निर्देशक अरुण लामाले दोस्रो फिल्म ‘तथास्तु’निर्माण गर्ने भएका छन्। उनले एक पोस्टर सार्वजनिक गर्दै फिल्म निर्माणको घोषणा गरेका हुन्। सार्वजनिक गरिएको पोस्टरमा फिल्मको छायांकन अर्को वर्ष अर्थात

‘कोशेढुंगा’ नेपालसहित ४० भन्दा धेरै देशमा एकसाथ रिलिज हुने

रंगखबर, काठमाडौँ: आगामी भदौ १२ गतेदेखि प्रदर्शन हुने चलचित्र ‘कोशेढुंगा’ नेपालसहित ४० भन्दा धेरै देशमा एकसाथ रिलिज हुने भएको छ । सर्वकालीन ब्लकबस्टर चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ फेम्ड निर्देशक सरोज पौडेलको

‘जहाजैमा’मा ‘माग्ने बुढा’ अनुवन्धित

रंगखबर, काठमाडौँ: निर्देशक कृषा चौलागाइले निर्देशन गर्न लागेको तेस्रो फिल्म ‘जहाजैमा’मा अहिलेका चर्चित कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ अनुवन्धित भएका छन् । आज फिल्मको निर्माण टिमले केदारसँग कागजी संझौता गरेको छ

‘रियाल रिङ्गेट’को ‘जिन्दगी: उडी जाने हो कहाँ’ सार्वजनिक

रंगखबर, काठमाडौँ: आगामी श्रावण १६ गते प्रदर्शनमा आउने नेपाली चलचित्र ‘रियाल रिङ्गेट’को ओएसटी गीत ‘जिन्दगी: उडी जाने हो कहाँ’ मङ्गलवार काठमाडौंको आइएनआई सिनेमा, नयाँ वानेश्वरमा एक विशेष कार्यक्रमका बीच सार्वजनिक गरिएको

‘राम नाम सत्य’मा सुनील थापा फरक रुपमा देखिदै

रंगखबर, काठमाडौँ: साउनको अन्तिम साताबाट छायांकनमा जान लागेको फिल्म ‘राम नाम सत्य’को पि–प्रोडक्सनको काम हाल धमाधम चलिरहेको छ । फिल्मका लागि कलाकारहरु फाइनल गर्ने क्रम पनि चलिरहेको छ । फिल्ममा

‘माग्ने राजा’को फर्स्टलुकसँगै रिलिज डेट सार्वजनिक

रंगखबर, काठमाडौँ: फिल्म ‘माग्ने राजा’को फर्स्ट लुक पोस्टर रिलिज गरिएको छ। काठमाडौँमा पत्रकार सम्मेलनका बीच पोस्टरसँगै फिल्मको अफिसियल रिलिज मितिपनि तय गरिएको छ। अबभने केदार घिमिरे र वर्षा सिवाकोटी स्टारर फिल्म

मदन पुरस्कार विजेता लेखकहरू न्यौपाने र ओझाको नजरमा ‘महाभोज’: सामयिक कथामा सशक्त चलचित्र

रंगखबर, काठमाडौँ: नेपालका दुई प्रतिष्ठित साहित्यकार तथा मदन पुरस्कार विजेता अमर न्यौपाने र विवेक ओझाले हाल प्रदर्शनरत नेपाली चलचित्र ‘महाभोज’ हेरेर आफ्नो प्रतिक्रिया व्यक्त गरेका छन् । उनीहरू दुवैले चलचित्रको

एआईको सहयोगमा सुरु भयो ‘अभिमन्यु : च्याप्टर–१’को प्रमोसन

रंगखबर, काठमाडौँ: चलचित्र ‘अभिमन्यु : च्याप्टर–१’ले चलचित्रको प्रचार सुरु गरेको छ । चलचित्र रिलिजको मिति अलि पछि नै भए पनि निर्माणपक्षले प्रचार सुरु गरिसकेको हो । रहस्यमयी हिममानव यति सिनेमा