Author: Ranga Khabar

‘प्रेमगीत ३’ मोसन पोस्टरमा प्रदीपको यस्तो लूक्स

रंगखबर, काठमाडौँ – प्रदीप खड्का स्टारर फिल्म ‘प्रेमगीत ३’को मोसन पोस्टर रिलिज गरिएको छ । पोस्टरमा प्रदीपको योद्धा अवतार प्रस्तुत गरिएको छ । पोस्टर सार्वजनिक गरेसँगै फिल्मको प्रि-प्रोडक्सनको काम पनि

किन बोलाइयो ‘घामड शेरे’को आकस्मिक प्रेसमिट ?

रंगखबर, काठमाडौँ – कार्तिक २२ गते रिलिज हुने फिल्म ‘घामड शेरे’ निर्माण कम्पनिले चर्चित राजनीतिज्ञहरुसँग माफी मागेको छ । पछिल्लो समय फिल्मको नाम जोडेर सामाजिक संजालमा राजनीतिज्ञहरुको धज्जी उडाउने गरि बनेका ट्रोलप्रति निर्माण

फिल्मको गीतमा भिटेनको र्याप

रंगखबर, काठमाडौँ – पछिलो समय युवापुस्ता माँझ र्यापर भिटेन (समीर घिसिङ) लोकप्रिय छन् । यिनका सार्वजनिक गीतले बजार पनि मज्जैले पिट्ने गरेका छन् । यिनकै लोकप्रियतालाई क्यास गर्न फिल्म ‘सरौतो’ टिमले उनिसँग सहकार्य गरेको

पुषमा सुरक्षा र स्वरुपपुरुषको पहिलो फिल्म ‘सुस्केरा’

रंगखबर, काठमाडौँ – ‘नेपाली फिल्म बनाउन जति गाह्रो छ, त्यो भन्दा चौगुणा मानिन्छ रिलिज गर्न ।’ यो नेपाली फिल्मकर्मीको गुनासो हो । त्यसैले त एउटा फिल्म रिलिज गर्न महिनौँ कुर्नु

सातै प्रदेशमा सात कलाकारको ‘सप्तरंग २’

‘सप्तरंग’को सफलता पश्चात आयोजक गृष्मा ब्रोर्डकास्टिङले ‘सप्तरंग २’ आयोजना गर्ने भएको छ । देशका सातै प्रदेशमा आयोजना हुने कार्यक्रमले पर्यटन प्रवर्धन र समुन्नतीलाई अगाडी सारेको छ । नेपाल सरकारको भिजिट

‘घामड शेरे’को दोस्रो ट्रेलर रिलिज: हेरौँ, के छ नयाँ ?

रंगखबर, काठमाडौँ – दुई साता पछाडी रिलिज धकेलिए पछि ‘घामड शेरे’को नयाँ ट्रेलर रिलिज गरिएको छ । निश्चल बस्नेत र स्वस्तिमा खड्का स्टारर फिल्मको ट्रेलरमा केहि नयाँ दृश्य समावेश गरिएको

महाशिवरात्रीमा धुर्मुस-सुन्तलीको ‘सेन्टी भाइरस’

रंगखबर, काठमाडौँ – सामाजिक अभियन्ता धुर्मुस-सुन्तली स्टारर फिल्म ‘सेन्टी भाइरस’ले रिलिज मिति तय गरेको छ । फस्टलुक पोस्टरमा फिल्मको रिलिज डेट फागुन ९ छापिएको छ । महाशिवरात्रीको अवसरमा नेपाली हलमा

सञ्चारकर्मी कुमारको निर्देशन रहेको ‘कुनै दिन मायाँमा’ सार्वजनिक – भिडियो

रंगखबर, काठमाडौँ –  पत्रकार कुमार आचार्यको  निर्देशनमा बनेको म्युजिक भिडियो सार्वजनिक भएको छ। सार्वजनिक  ‘कुनै दिन मायाँमा’  रोमान्टिक  गीतमा प्रमोद खरेलको आवाज तथा रुपेश मास्केको  शब्द तथा संगीत  रहेको छ । भिडियो हेर्नुस:  सार्वजनिक

श्रीमती र निरुताका साथमा नेपाल झरे गोविन्दा – तस्बिरहरु

श्रीमती र निरुताका साथमा नेपाल झरे गोविन्दा – तस्बिरहरु निरुतालाई साली भन्दा भयो बबाल  भिडियो हेर्नुस :

ऋचालाई विवाहको ‘ब्याचलोरेट पार्टी’

रंगखबर, काठमाडौँ – नजिकका मिल्ने साथीले अभिनेत्री ऋचा शर्मालाई विवाहको ‘ब्याचलोरेट पार्टी’ दिएका छन् । पोखरामा अभिनेत्री केकी अधिकारी, प्रियंका कार्की र फेसन डिजाइनर सिंवागी प्रधानलगायतले उनलाई विवाहको शुभकामनासहित पार्टी दिएका हुन् ।