Author: Ranga Khabar

वर्षा र सुशीलको ‘कारखाना’मा यस्तो केमेस्ट्री (हेर्नुस टिजर)

रंग खबर, काठमाडौँ । वर्षा सिवाकोटी र सुशील श्रेष्ठ अभिनित फिल्म ‘कारखाना’को टिजर रिलिज भएको छ । अमिरदीप सापकोटाले निर्देशन गरेको फिल्मको टिजरमा प्रेम र द्वन्दका भाव झल्किएका छन् । नारीप्रधान भनिएको

यस्तो छ अष्ट्रेलियामा खिचिएको टंकको नयाँ गीत ‘कान्छी रे’ (भिडियो)

रंग खबर, काठमाण्डौं । गायक टंक बुढाथोकीको ‘ए कान्छी रे’ बोलको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । टंकले स्वयम्ले लेखेको यो रोमान्टिक गीतको भिडियो अष्ट्रेलियामा खिचिएको हो ।

‘पुरानो डुङ्गा’को ‘माझी’ गीत : देखियो दयाहाङ र माओत्सेको द्धन्द ( भिडियो)

रंग खबर, काठमाण्डौं । रामबाबु गुरुङले निर्देशन गरेको फिल्म ‘पुरानो डुङ्गा’को नयाँ गीत सार्वजनिक भएको छ । ‘निर जैले रिसाउने’ बोलको गीत सर्वाधिक चर्चामा रहेको बेला फिल्म युनिटले ‘माझी’ बोलको

यस्तो छ हरिवंश आचार्यले गाएको ‘जात्रा’को गीत (हेर्नुस् भिडियो)

रंग खबर, काठमाण्डौं । वरिष्ठ हास्य अभिनेता हरिवंश आचार्यले फिल्म ‘जात्रा’का लागि गाएको गीत सार्वजनिक भएको छ । कार्तिक २६ गतेबाट देशव्यापी प्रर्दशनको तयारीमा रहेको यस फिल्मको ‘नोट नोट’ बोलको

‘लुट–२’को आइटम गीत : एलिसासँग निश्चल र दयाहाङको डान्स (भिडियो)

रंग खबर, काठमाण्डौं । सुपरहिट फिल्म ‘लुट’को सिक्वेल ‘लुट–२’को आइटम सङ रिलिज भएको छ । फागुन–१३ गतेबाट सार्वजनिक प्रर्दशनमा आउने तयारीमा रहेको यो फिल्मको ‘ठमेल बजार’ बोलको गीतलाई निर्माण युनिटले

‘मायाँलाई’भन्दै मायालु घुमाउन व्यस्त सुराच (हेर्नुस् भिडियो)

रंग खबर, काठमाण्डौं । गायक सुराच प्रसाई यतिखेर आफ्नी मायालुलाई काठमाण्डौ , पोखरा हुदै दार्जेलिङ्ग घुमाउन ब्यस्त छन । वास्तविकता नभएर ‘मायालाई’ बोलको गीतको म्युजिक भिडियोमा उनी त्यसरी प्रस्तुत भएका

‘किक–२’ बन्ने | सलमानको हिरोइनमा ज्याकलिनको सम्भावना

रंग खबर, काठमाण्डौं । बलिउड अभिनेता सलमान खानको चर्चित फिल्म ‘किक’को सिक्वेल ‘किक–२’ बन्ने भएको छ । नयाँ फिल्मको मुख्य भूमिकामा स्वाभाविक रूपले सलमानले नै काम गर्नेछन् । तर, उनको जोडी

मेलिना र निशालाई लिएर हसनले गरे ‘रोमियो’ घोषणा

रंग खबर, काठमाण्डौं । अभिनेता हसनराजा खानले फिल्म ‘रोमियो’को औपचारिक घोषणा गरेका छन् । विहिबार राजधानीमा एक कार्यक्रमविच फिल्म आउँदो सातादेखि फ्लोरमा जाने जानकारी दिइयो । यसअघि फिल्म ‘अलविदा’ बनाएका

यस्तो छ ‘कबड्डी’ निर्देशकले बनाएको ‘पुरानो डुङ्गा’को ट्रेलर (भिडियो)

रंग खबर, काठमाण्डौं । ‘कबड्डी’ निर्देशक रामबाबु गुरुङले निर्देशन गरेको फिल्म ‘पुरानो डुङ्गा’को ट्रेलर सार्वजनिक भएको छ । तीन मिनेट लामो ट्रेलरले पात्रहरुको भुमिकाबारे प्रष्ट पारेको छ । फिल्ममा अभिनेता

‘जात्रा’मा ‘भष्मे डन’को प्रमुख भुमिका (यस्तो छ ट्रेलर)

रंग खबर, काठमाण्डौं । फिल्म ‘पशुपतिप्रसाद’मा ‘भष्मे डन’को भुमिका निर्वाह गरेर चौतर्फी तारिफ कमाएका अभिनेता विपिन कार्की पहिलोपल्ट पर्दामा प्रमुख भुमिकामा देखिँदै छन् । उनको लिड रोल रहेको फिल्म ‘जात्रा’