गित/संगीत

चुलबुली शिल्पा पोखरेलको हेराईमा को पागल ? (फोटोफिचर र भिडियो)

रंग खबर, काठमाण्डौं । अभिनेत्री शिल्पा पोखरेलले अभिनय गरेको नयाँ म्यजिक भिडियो सार्वजनिक भएको छ । गायिका जेनी खालिङको स्वर रहेको ‘चुलबुली मै छोरी’ बोलको गीतमा शिल्पा कम्मर मर्काइ–मर्काइ नाचेकी

सार्वजनिक शौचालय बनाउन झिलझिलेमा कन्सर्ट हुने

रंग खबर, झापा । सार्वजनिक शौचालय निर्माणमा सहयोग जुटाउने उद्धेश्यले झापाको झिलझिलेमा वृहत सांगितीक कार्यक्रम हुने भएको छ । झापाली युवा सरोकार समाज नेपालको आयोजनामा शुभ दिपावलीको अवसर पारेर यहिै कार्तिक

मुरारीको ‘कहिलेकाँही तिमीलाई भेटु भेटु लाग्छ’मा दिलिप रायमाझीको अभिनय

रंग खबर, काठमाण्डौं । अमेरिकामा रहेर नेपाली संगीतको क्षेत्रमा सक्रिय गायक मुरारी भट्टराईको नयाँ एल्बम ‘अनामिका’मा समावेश गीतको छायांकन गरिएको छ । अमेरिकास्थित क्यालिफोर्निया, गोल्डेन गेट ब्रिज र स्रान्फ्रान्सिस्को रमणीय स्थानमा ‘कहिलेकाँही

गायिका एन्जिला भन्छिन्, ‘सजिलोभन्दा गाह्रो काममै छ मज्जा’

हो नि । भर्खर १८ वर्षकी भएँ । यस्तो सानो उमेरमै म्युजिक खबर म्यूजिक अवार्डमा ‘बेस्ट पप सिंगर, फिमेल’ को अवार्ड पाएँ । ठूलो सपना साकार भएजस्तै महसुस भएको छ

‘बडा दशैँ आयो’ भन्दै यसरी नाचे निता र शंकर (भिडियो हेर्नुस्)

रंग खबर, काठमाण्डौं । गायक टंक बुढाथोकीले बडा दर्शैको अवसर पारेर नयाँ दशैँ गीत सार्वजनिक गरेका छन् । ‘बडा दशैँ आयो’ बोलको गीतमा उनलाई गायिका सरु गौतमले साथ दिएकी छिन् । शंकर

कसलाई दिइन् पार्वती राईले धोका ? (भिडियो)

रंग खबर, काठमाण्डौँ । गायक राजेन्द्र राईको नयाँ म्यूजिक भिडियो ‘ठूली’ सार्वजनिक भएको छ । गीतको भिडियोमा चर्चित मोडल पार्वती राई, योगेन्द्र र जंग्बुले अभिनय गरेका छन् । राजेन्द्रकै शब्द

मेलिना र रेवत यूके यात्रामा | अल्डरशर्टमा भूकम्प पीडितको सहयोगार्थ गाए (फोटोफिचर)

रंग खबर, काठमाण्डौं । यतिवेला गायिका मेलिना राई र गायक रेवत राई यूकेमा छन् । दुईसाताअघि लोकगायक कृष्ण गुरुङ र लोकगायिका निता गुरुङको टोलीसहित यूके पुगेका उनीहरु यूकेका विभिन्न शहरका

पुष्पाको ‘सम्बन्ध’ सार्वजनिक | दुई सँस्थालाई मोडल भिमेसन कँडेलको सहयोग

रंग खबर, काठमाण्डौ । गायिका पुष्पा सुब्बाको दोस्रो एल्बम ‘सम्बन्ध’ विहिबार राजधानिमा एक कार्यत्रमबीच सार्वजनिक गरिएको छ । प्रमुख अतिथि गायिका संगीता राना र रंग पत्रकार कृष्ण भट्टराईले संयुक्त रुपमा

यस्तो रहेछ आर्यन सिग्देलको ‘टेम्पोररी माया’ (हेर्नुस् भिडियो)

रंग खबर, काठमाण्डौं । संगीतकार बसन्त सापकोटाले गाएको फिल्म ‘सुश्री’ को ‘टेम्पोररी माया’ सार्वजनिक भएको छ । गीतमा फिल्मका अभिनेता आर्यन सिग्देल र अभिनेत्री आशिका तामाङ फिचरिङमा छन् । फिल्म

यस्तो भयो तीज म्यूजिक अवार्ड (फोटोफिचर र भिडियोसहित)

रंग खबर, काठमाण्डौं । छायाँ छवि क्रियशनको आयोजनामा शुक्रबार राजधानीमा सम्पन्न दोस्रो संस्करणको तीज म्युजिक अवार्डमा उत्कृष्ट तीज दोहोरी गायिकाको अवार्ड गायिका टिका पुनले उचालिन्। गायक तर्फ ‘सेल्फी सेल्फी’का गायक वसन्त