समाज खबर

राष्ट्रिय झण्डा जलाउने ८ जना पक्राउ, यस्तोसम्म हुन्छ सजाय

रंगखबर, काठमाडौँ – एक म्युजिक भिडियोमा नेपालको राष्ट्रिय झण्डा जलाएको अभियोगमा ८ जना पक्राउ परेका छन् । गीत गाउने ग्लाल्जेन दोर्जे तामाङसहित अभिनय, सम्पादन, छायांकन गर्ने व्यक्तिहरुलाई प्रहरीले पक्राउ गरेको

‘मेरो गाउँ मेरो ठाउँ’ भिडियो च्यालेञ्ज घोषणा

रंगखबर, काठमाडौँ – ‘मेरो गाउँ मेरो ठाउँ’ भिडियो च्यालेञ्ज सफलता पुर्वक सम्पन्न गरेको संस्था ‘वि विल राइज फाउन्डेसन’ले यसको दोस्रो संस्करण घोषणा गरेको छ । स्थानीय ठाउँ, सांस्कृतिक सम्पदा, भेषभुषालगायतका

मिस वर्ल्डको टप ३० मा नेपाल, शृंखलाले जितिन मल्टीमिडिया अवार्ड

रंगखबर, काठमाडौँ – मिस वर्ल्ड २०१८ को टप ३० मा नेपालले पनि स्थान बनाउन सफल भएको छ । चिनको सान्यामा जारी प्रतियोगितामा मल्टीमिडिया अवार्ड जित्दै शृंखला खतिवडाले नेपालको लागि टप ३० को

महिला मैत्री शौचालय बनाउन धरमपुरमा सांगीतिक साँझ

रंगखबर, धरमपुुर (झापा) । बडादशैंको अवसर पारेर धरमपुर साहित्य प्रतिष्ठानले महिला मैत्री शौचालय र ग्रिन पार्क निर्माणार्थ हालै सांगीतिक साँझ सम्पन्न गरेको छ। कार्यक्रममा गायकहरु भुवन सुप्तिहाङ राई, बादल लिम्बु, गौरीमान

बालविवाह र दाइजोविरुद्ध लाग्ने २४ जनालाई सम्मान

रंगखबर, काठमाडौं । बालविवाह एवम् दाइजो विरुद्ध लाग्ने २४ जना अभियन्तालाई बिहिवार राजधानीमा सम्मान गरिएको छ ।बालविवाह एवम् दाइजो उन्मूलन राष्ट्रिय अभियान, नेपालले उनीहरुलाई बालविवाह एवम् दाइजो विरुद्धका जनायोद्धा बताउँदै

धुर्मुस-सुन्तलीलाई दुवईमा एकै व्यक्तिबाट ४० लाख सहयोग (हेर्नुस भिडियो)

रंग खबर, काठमाडौँ | कलाकार तथा समाजसेवी धुर्मुस-सुन्तलीलाई दुवईमा एकै व्यक्तिबाट मोटो रकम सहयोग प्राप्त भएको छ । भूकम्प पिडित गिरान्चौर बस्ति निर्माण गरेर बचेको १ करोड रुपैया लिएर तेस्रो प्रोजेक्ट,

सुजातालाई बचाउन प्रमोद खरेल देखि मनोज गजुरेलसम्मको हातेमालो

रंग खबर, काठमाडौँ | गायक प्रमोद खरेलको पहलमा प्लास्टिक एनिमियाबाट पिडित बनेकी झापा पृथ्वीनगरकी सुजाता सुवेदीको जीवन रक्षाका लागि सहयोग जुटाउने अभियानमा शुरु भएको छ ।   उनीसँगै हाँस्य कलाकार मनोज

रमाको सर्ट मुभी अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा (हेर्नुस भिडियो)

रंग खबर. काठमाडौँ । जलवायु परिवर्तन सिङ्गो पृथ्बीकै लागि  सबैभन्दा चुनौतिको विषय भइरहेको छ । र यहि समस्यालाई मध्य नजर गर्दै पोखरा विश्वबिद्यालय संबद्ध सिस्ट कलेजमा अध्ययनरत छात्रा रमा खड्काले

प्रमोदको अगुवाईंमा महावीर पुनलाई एक लाख बढी सहयोग

रंग खबर, काठमाण्डौं । म्यागासेसे विजेता सामाजिक अभियन्ता महावीर पुनको आविष्कार केन्द्र निर्माणको अभियानमा गायक प्रमोद खरेलले साथ दिएका छन् । उनले क्यानडास्थित टोरोन्टोमा बस्ने नेपालीहरुबाट उठाएको एक लाख २१

धुर्मुस-सुन्तलीलाई पुष्पकमल दाहालको सहयोग, प्रधानमन्त्रिको पहिलो महिनाको तलब दिने घोषणा

रंग खबर, काठमाडौँ | प्रधानमन्त्रि पुष्पकमल दाहालले आफ्नो पहिलो महिनाको तलब धुर्मुस-सुन्तलीलाई सहायो गर्ने भएका छन् ।  गिराउन्चौर बस्ति निर्माणमा जुटेको धुर्मुस-सुन्तली फाउन्डेसनको काम तारिफयोग्य भएको बताउदै सहयोगमा नव निर्वाचित प्रधानमन्त्रिले