समाज खबर

विस्तार हुँदै एन.ए.जी | यूएई शारजहाँ समिति गठन

रंग खबर, यूएई । यूएईको राष्ट्रिय दिवसको अवसर पारेर नेपाली कलाकार समूह (एनएजी) शारजहाँ समिति गठन गरिएको छ । रोजागारीका क्रममा शारजहाँमा रहेका नेपाली समुदायको भेलाले समिति गठन गरेको हो ।

प्रमोदको स्कुल निर्माण अभियानमा पासा पुचःको हातेमालो

रंग खबर, काठमाण्डौँ । गायक प्रमोद खरेलले थालेको भूकम्पबाट भत्किएको विद्यालय पुनःनिर्माण अभियानमा पासा पुचःले सहयोग गरेको छ । प्रमोदको अगुवाईमा दोलखास्थित सुन्दरावतीमा सरस्वती प्राथमिक विद्यालयको पुनःनिर्माण हुँदैछ, जसलाई बेल्जियममा रहेको

रशलाईट मिडियाको शुभकामना दशैं साँझ सम्पन्न

रंग खबर, काठमाण्डौं । नेपाली कला संस्कृति तथा फेशनको क्षेत्रमा विभिन्न कार्यक्रमहरु गर्दै आएको रशलाईट मिडिया प्रालीले दशैंको छेकोमा ‘शुभकामना दशैं साँझ २०१५’ कार्यक्रम सम्पन्न गरेको छ । यसअघी नेपाल तथा

चलचित्र पत्रकार संघ चितवनको विशेष अधिवेशन सम्पन्न

रंग खबर, काठमाण्डौं । रंग पत्रकारितामा संलग्न पत्रकारहरुको छाता संगठन चलचित्र पत्रकार संघको चितवन शाखाको नयाँ अध्यक्षमा राजकुमार लामिछाने चयन भएका छन् । शनिवार सम्पन्न शाखाको विशेष अधिवेशनबाट नयाँ कार्यसमिती गठन

ब्रिटिस गोर्खा नेपाली परिषदको संयोजकमा मिस नेपाल सुविन लिम्बु

रंग खबर, काठमाण्डौं । बेलायतमा रहेका नेपालीहरुको संस्था ब्रिटिस गोर्खा नेपाली परिषदले उत्कृष्ट नेपाली प्रतिभाहरुलाई बार्षिक रुपमा ‘ब्रिटिस गोर्खा अवार्ड’ प्रदान गर्ने भएको छ । विहीबार परिषदको नेपाल च्याप्टर उद्घाटन कार्यक्रमका

राहत वितरणमा जुट्दै केवल भुजेल (फोटोफिचर)

रंग खबर, काठमाण्डौं । भूकम्पले चरक्क चर्किएका विद्यालय भवनमा पढ्न बाध्य बालबालिकालाई शैक्षिक सामाग्रीको खाँचो छ । उनीहरुको खाँचो टार्न सरकारी राहत पर्याप्त थिएन । यीनै विद्यार्थीहरुको आवश्यता केही हदसम्म

भूकम्पपीडितको सहयोगार्थ बुद्ध कुमारीको ‘आवाज’ यात्रा (फोटोफिचरसहित)

–कमल प्रसाई (तस्विरसहित) सडक बालबालिकाहरुको हकमा काम गर्दै आएको बुद्ध कुमारी फाउण्डेशनले भूकम्पपीडितको सहयोगार्थ अभियान थालेको छ । सिन्धुपाल्चोकस्थित हाइबुङबासीका भूकम्प पीडितको सहयोगार्थ सांगीतिक यात्रा शुरु गरेको हो । शनिवार

दुबईमा ‘तीज उत्सब’ हुने |आधा दर्जन कलाकारको प्रस्तुति रहने

रंग खबर, काठमाण्डौं । नेपाली महिलाहरुको ठूलो चाँड हरितालिका तीजको अबसरमा यस पटक दुबईका मुख्य तीन राज्यमा तीज उत्सब हुने भएको छ । दुबईमा रहेका नेपाली दाजु भाइ तथा दिदीबहिनीहरुका लागि बिशेष

सरोज खनालको अध्यक्षतामा अन्तराष्ट्रिय नेपाली कलाकार समाजको नेपाल शाखा गठन

रंग खबर, काठमाण्डौं । नेदरल्याण्डमा केन्द्रिय कार्यालय रहेको ‘अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज’ (अनेकस) को नेपालमा शाखा विस्तार गरिएको छ । अनेकसको नेपाल शाखा अध्यक्षमा अभिनेता सरोज खनाल नियुक्त भएका छन् ।

आर्ट भिडियोबारे ललितकलाको दुइदिने प्रशिक्षण सम्पन्न

रंग खबर, काठमाण्डौँ । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको आयोजनामा दुई दिने आर्ट भिडियो प्रशिक्षण सम्पन्न भएको छ । शनिवारबाट शुरु प्रशिक्षणमा करिब ५० जना प्रशिक्षार्थी सहभागी थिए । दुईदिने प्रशिक्षणका