नेपाली फिल्म

वर्षा र नम्रताको अभिव्यक्ति ‘नातावाद र समुहवादले कलाकारलाई डिप्रेसनमा धकेल्छ’

रंगखबर, काठमाडौँ – सुशान्त सिंह राजपुतको आत्महत्याले बलिउडमा एक पटक पुन: नातावादको विवाद सुरु भएको छ । अभिनेत्री कंगना रनाउतले सुशान्तको आत्महत्याको पछाडी बलिउडको नातावादको गन्ध पाइएको बताएपछि बलिउड पुन:

नेपाली अभिनेत्री निरिषा बस्नेतलाई कोरोना संक्रमण

नेपाली अभिनेत्री निरिषा बस्नेतलाई कोरोना संक्रमण देखिएको छ । हाल मुम्बईमा रहेकी निरिषाले आफुमा कोरोना पोजेटिभ देखिएको खबर इन्स्टाग्राम अकाउन्टबाट साझेदारी गरेकी हुन् । गत वर्ष रिलिज भएको फिल्म ‘जानी नजानी’बाट

‘चिनी कम रंग कडा’को लिरिकल गीत रिलिज

विवेक घिमिरे निर्देशित फिल्म ‘चिनी कम रंग कडा’को लिरिकल गीत सार्वजनिक गरिएको छ । ‘सुगन्धि चक्षुले’ गीतमा पात्रका केहि दृश्य मात्र समावेश गरिएको छ । गीतमा मानव सुवेदीको कम्पोजिसन र गायकी

बोर्डको कुर्सिमा दयाराम दाहाल, यस्ता छन् प्रतिवद्दता

गत विहिबार चलचित्र विकास बोर्डको अध्यक्ष पदमा नियुक्त भएका दयाराम दाहालले पदभार ग्रहण गरेका छन् । सोमबार सूचना तथा सञ्चार मन्त्रालयबाट नियुक्तिपत्र बुझेपछि उनले बोर्ड पुगेर पदभार ग्रहण गरेका हुन्

विकास बोर्डको अध्यक्षमा दयाराम दाहाल नियुक्त

चलचित्र विकास बोर्डको अध्यक्षमा पदमा दयाराम दाहाल नियुक्त भएका छन् । फिल्म निर्देशन, गीत लेखन र निर्माणको विधामा लामो अनुभव संगालेका दाहाललाई विहिबार बसेको मन्त्रीपरिषदको बैठकले नियुक्त गरेको हो । दाहाल

राहत नपाए हलमा ताला लगाउने प्रदीपकुमार उदयको चेतावनी

कोरोना महामारीका कारण देश लकडाउन भएको ७१ दिन पुगिसकेको छ । यस्तै फिल्म हल बन्द भएको ७७ दिन पुगिसकेको छ । त्यसैले फिल्म सम्बन्धि सम्पूर्ण काम ठप्प छन् । अन्य

भैरहवाहुँदै नेपाल फर्कीइन मनिषा कोइराला, नेपालीद्वारा स्वागत

बलिउड अभिनेत्री मनिषा कोइराला जन्म देश नेपाल फर्किएकी छन् । मंगलबार स्थलमार्गको माध्यमबाट बेलहिया (भैरहवा) नाकाहुँदै मनिषा नेपाल भित्रिएकी हुन् । उनि आफ्नो बुबा र आमासँग निजी गाडीमा स्वदेश फर्किएको रुपन्देहीका

रहेनन् कलाकार जयनन्द चन्द ठकुरी !

कलाकार जयनन्द चन्द ठकुरीको ९१ वर्षको उमेरमा निधन भएको छ । उनले आइतबार विहान आफ्नै घर एकान्तकुनामा अन्तिम सास लिए । एक छोरी र श्रीमतीसँग बस्दै आएका उनि लामो समयदेखि

बजेट भाषणमा फिल्म: यस्ता छन् कार्यक्रम

नेपाल सरकारले आर्थिक वर्ष ०७७-०७८ को बजेटमा फिल्म क्षेत्रलाई पनि समेटेको छ । विहिबार अर्थमन्त्री डा: युवराज खतिवडाले प्रस्तुत गरेको बजेटमा यस क्षेत्रको विकासका लागि केहि कार्यक्रमहरु अघि सारिएको छ ।

अभिनेत्रीको फेक अश्लिल भिडियो बनाउने विरुद्द कलाकार संघको उजुरी

नेपाली अभिनेत्रीहरुको फेक अश्लिल भिडियो बनाएर सार्वजनिक गर्ने भारतीय विरुद्द नेपाल चलचित्र कलाकार संघले महानगरिय अपराध महाशाखा, टेकुमा उजुरी दिएको छ । मंगलबार संघका अध्यक्ष रविन्द्र खड्काले आवश्यक सामाग्रीसहित टेकुमा उजुरी