नेपाली फिल्म

रिलिज भए ‘सेन्टी भाइरस’ र ‘आमा’, बक्सअफिस चलायमान बनाउने आशा

रंगखबर, काठमाडौँ – फिल्मकर्मीको आशा बोकेर फिल्म ‘सेन्टी भाइरस’ र ‘आमा’ हलमा रिलिज भएका छन् । तिहार पछाडी सुस्ताएको नेपाली बक्सअफिस यी दुई फिल्मले चलायमान बनाउने आशा छ । हल

आमासँग हल जाउँ, सित्तैमा ‘आमा’ हेरौँ

रंगखबर, काठमाडौँ – मिथिला शर्मा र सुरक्षा पन्त स्टारर फिल्म ‘आमा’ भोलीदेखि अलनेपाल प्रदर्शनमा आउँदैछ । दीपेन्द्र के खनाल निर्देशित फिल्मले राम्रो व्यापार गर्ने अनुमान छ । मल्टीप्लेक्समा देखिएको अग्रिम

रिलिज अगावै ‘प्रेमगीत ३’को ८१ लाख सुरक्षित

रंगखबर, काठमाडौँ – वर्षकै बहुप्रतिक्षित फिल्म ‘प्रेमगीत ३’को विदेशमा माग चर्को छ । र लगातार विदेशका बिभिन्न देशका लागि राइट्स पनि विक्री भैरहेको छ । साता अगाडी मात्र फिल्मको अमेरिका,

शो काउन्ट: ‘सेन्टी भाइरस’लाई ३७.४४ प्रतिशत, ‘आमा’लाई कति ?

रंगखबर, काठमाडौँ – भोली शुक्रबारदेखि रिलिज हुने पाँच फ्रेस फिल्मको लागि मल्टीप्लेक्सले अग्रिम बुकिङ खुल्ला गरेका छन् । राजधानीबाट संचालन हुने ठूला मल्टीप्लेक्सले यो साता २ सय २७ शो निकालेका छन्

‘ए नि लै’ गीतमा ‘सेन्टी भाइरस’ कलाकारको पिडा

रंगखबर, काठमाडौँ – भोलि शुक्रबारदेखि रिलिज हुने फिल्म ‘सेन्टी भाइरस’को नयाँ गीत सार्वजनिक गरिएको छ । ‘ए नि लै’ बोलको गीत कलाकारको वेदनाले भरिएको छ । लिरिकल भिडियोमा फिल्मका कलाकारको

निफमा ‘बुलबुल’लाई ६ अवार्ड, कसले कति जिते ? (सुची)

रंगखबर, काठमाडौँ – नेपालबाट ओस्कार मनोनित फिल्म ‘बुलबुल’ले तेस्रो नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल ‘निफ’मा आफ्नो वर्चश्व जमाएको छ । फागुन १ देखि ५ सम्म चलेको फेस्टिभलमा ‘बुलबुल’ले सर्वाधिक ६ विधामा

चपली हाइट ३: अस्ट्रेलियाको लागि १९ लाखमा विक्री

रंगखबर, काठमाडौँ – हिजोआज देशमा चर्चित नेपाली फिल्मले विदेशबाट राम्रो आम्दानी गरिरहेका छन् । रिलिज नहुँदै प्रचार सामाग्री र चर्चाकै भरमा विदेश राइट्स महँगो मुल्यमा विक्री हुँदा निर्मातालाई हलतिरको जोखिम कम हुन

‘आमा’ निर्मात्रीद्वारा केशव भट्टराई परिवारलाई सहयोग

रंगखबर, काठमाडौँ – स्वर्गीय फिल्मकर्मी केशव भट्टराई पत्नी रीना भट्टराईलाई फिल्म ‘आमा’की निर्मात्री शर्मिला पाण्डेले सहयोग गरेकी छन् । आइतबार फिल्मको प्रेसमिटमा उनले १ लाख १००० नगद सहयोग गरेकी हुन् ।

डान्समा आधारित फिल्म ‘वोर्न टू डान्स’ निर्माण हुने

रंगखबर, काठमाडौँ – आजभोलि नेपाली फिल्ममा विषयले स्थान पाउन थालेका छन् । त्यसैले बेलाबखत लभस्टोरी, कमेडी, एक्सन र फ्यामिली ड्रामाको ह्याङओभरबाट निस्किएर नयाँ जनरामा फिल्म निर्माणको गृहकार्य देख्न मिलिरहेको छ ।

जेठ पहिलो साता पूजा र आकाशको ‘सम्झना बिर्सना’

रंगखबर, काठमाडौँ – पूजा शर्मा र आकाश श्रेष्ठ स्टारर फिल्म ‘सम्झना बिर्सना’ अब रिलिजको लागि तयार भएको छ । निर्माण पक्षले फिल्मको फस्टलुक सार्वजनिक गर्दै रिलिज डेट पनि फाइनल गरेको