नेपाली फिल्म

‘कोशेढुंगा’को ट्रेलर रिलिज

रंगखबर, काठमाडौँ: फिल्म ‘कोशेढुंगा’को ट्रेलर सार्वजनिक गरिएको छ । ‘पूर्णबहादरको सारंगी’का किर्तिमानी निर्देशक सरोज पौडेलको निर्देशनमा निर्माण भएको फिल्म ‘कोशेढुंगा’ले मंगलबार ३ मिनेट ४४ सेकेण्ड लामो ट्रेलर सार्वजनिक गरेको हो

‘गोबर गणेश’को शुभमुहूर्त

रंगखबर, काठमाडौँ: चलचित्र ‘गोबर गणेश’को शुभमुहूर्त गरिएको छ । काठमाडौंको म्हेपी मन्दिर परिसरमा आज चलचित्रको शुभमुहूर्त गरिएको हो । शुभमुहूर्तमा निर्देशक मरिचमान श्रेष्ठ (बल्छी धुर्बे)सहित चलचित्रका अधिकांश कलाकारको उपस्थिति रहेको

‘आचार्य’को छायांकनको लागि निखिल भारत लागे

रंगखबर, काठमाडौँ: अभिनेता तथा निर्देशक निखिल उप्रेती आफ्नो ड्रिम प्रोजेक्ट ‘आचार्य’को छायांकनको लागि भारत प्रस्थान गरेका छन् । मंगलबार निखिलसहितको निर्माण टिम काठमाडौंबाट पश्चिम बंगाल प्रस्थान गरेको हो । प्राप्त

‘कहाँ गयौ तिमी…’ निर्माण घोषणा, फिरोज तिमलसेनाले निर्देशन गर्ने

रंगखबर, काठमाडौँ: चलचित्र ‘कहाँ गयौ तिमी…’ निर्माणको घोषणा गरिएको छ । सहारा फिल्म्सको प्रस्तुति रहने चलचित्रको शनिबार श्रीकृष्ण जन्माष्टमीको दिन पारेर टाइटलसहित निर्माण घोषणा गरिएको हो । फिरोज तिमलसेनाले निर्देशन

रेखा र पूजासँग ‘३६ को आँकडा’ गर्न नेपाल आईन निरुता

रंगखबर, काठमाडौँ: सविर श्रेष्ठको निर्देशनमा तयार हुन लागेको फिल्म ‘३६ को आँकडा’मा अभिनय गर्नका लागि नायिका निरुता सिंह नेपाल आइपुगेकी छिन् । मुम्बइबाट आइतबार राती नेपाल आएकी निरुताले पत्रकारहरुसँग कुरा गर्दै

चर्चामा ‘अभिमन्यु’को ‘लड्की गोरी’

रंगखबर, काठमाडौँ: चलचित्र ‘अभिमन्यु : च्याप्टर–१’को गीत ‘लड्की गोरी’ले दुई दिनमा १० लाख भ्युज पाएको छ । शुक्रबार रिलिज भएको गीतले दुई दिनमा १० लाख माथि भ्युज बटुलेको हो ।

‘अ बाट आमा’ को अस्ट्रेलिया र न्युजिल्याण्ड प्रदर्शन अधिकार विक्री

रंगखबर, काठमाडौँ: आर्या इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुने फिल्म ‘अ बाट आमा’ को अस्ट्रेलिया र न्युजिल्याण्ड प्रदर्शन अधिकार विक्री भएको छ। हिमारु इन्टरटेन्मेन्ट प्रा.लि.ले दुबै देशका अधिकार खरिद गरेको निर्माण पक्षले

‘बलिदान’ को टिजरले मचायो धमाका, २४ घण्टाभित्र १ मिलियन बढी भ्युज

रंगखबर, काठमाडौँ: नेपाली चलचित्र उद्योगमै प्रतीक्षित चलचित्र ‘बलिदान’ को टिजरले युट्युबमा धमाका मच्चाएको छ। टिजर सार्वजनिक भएको २४ घण्टाभित्र नै यसले १ मिलियनभन्दा बढी भ्युज हासिल गरेको छ। यससँगै नेपाली

‘झरी पछिको इन्द्रेणी’को अस्ट्रेलिया राइट्स बिक्री

रंगखबर, काठमाडौँ: प्रदर्शन अगाडि नै चर्चामा रहेको फिल्म ‘झरी पछिको इन्द्रेणी’को अस्ट्रेलिया राइट्स बिक्री भएको छ । फिल्मको अस्ट्रेलिया राइट्स अष्ट्रेलियामा रहेका राम कार्कीले किनेका छन् । अष्ट्रेलियामा स्थापित नेपाली

चैत्र २७ मा रिलिज गर्ने योजना सहित ‘राम नाम सत्य’को शुभसाइत सम्पन्न

रंगखबर, काठमाडौँ: माइकल इन्टरटेन्मेन्ट हाउसको व्यानरमा निर्माणमा हुन लागेको फिल्म ‘राम नाम सत्य’को शुभसाइत गरिएको छ । ललितपुरको बंगलामुखी मन्दिरमा क्यामेरा पुजा गर्दै फिल्मको शुभसाइत गरिएको हो । फिल्मको छायांकन