नेपाली फिल्म

केशव भट्टराईको लगानीमा निर्मल शर्माले ‘ब्रासलेट’ निर्देशन गर्ने

रंग खबर, काठमाण्डौं । रजतपटमा ‘ब्रासलेट’ नामक फिल्म निर्माण हुने भएको छ । निर्माता केशव भट्टराईको लगानीमा निर्मल शर्माले ‘ब्रासलेट’ लाई निर्देशन गर्नेछन् । निर्माता समेत रहेका निर्मल शर्माले यसअछि पहिलो

होस्टेल रिटर्न्स : प्रविधि प्रेमी दर्शक तान्न ‘क्यान इन्फोटेक’ मा (फोटोफिचर)

रंग खबर, काठमाण्डौं । जुन फिल्मको प्रचारप्रसार बलियो हुन्छ, त्यो फिल्म चल्ने सम्भावना पनि त्यत्ति नै बढी हुन्छ । यही कुरालाई मध्यनजर गर्दै निर्माता सुनिल रावलले वैशाख २५ देखि प्रदशर्नमा

बन्ने भो ‘झोले’ को सिक्वेल, निर्देशक र कलाकार नफेरिने !

रंग खबर, काठमाण्डौं । व्यवसायिक रुपमा सफल फिल्म ‘झोले’ को अब सिक्वेल निर्माण हुने भएको छ । दीपेन्द्रे के. खनालले नै निर्देशन गर्ने ‘झोले २’ मा पनि ‘झोले’ कै मुख्य

अन्तराष्ट्रिय कलाकार मञ्चले बेल्जियममा नेपाली फिल्मको अवार्ड गर्ने

रंग खबर, काठमाण्डौं । अन्तराष्ट्रिय कलाकार मञ्च यूरोप (आइएफए) ले आउँदो सेप्टेम्बर २६ तारिखमा बेल्जियममा फिल्म अवार्ड गर्ने भएको छ । पहिलो संस्करणको आइएफए अवार्डमा विभिन्न १४ विधा बिच प्रतिस्पर्धा हुनेछ

यस्तो रहेछ अशिष्माको ‘कोकाकोला’ फिगर (भिडियो हेर्नुहोस्)

रंग खबर, काठमाण्डौं । संचारकर्मी सुब्रत आचार्यको डेब्यु निर्देशनमा बनेको फिल्म ‘अधकट्टी’ को चर्चित गीत ‘तिम्रो फिगर कोकाकोला’ को भिडियो सार्वजनिक गरिएको छ । केही समयअघि सार्वजनिक यो गीतको अडियो

१२ वर्षपछि करिष्मा निर्माणमा फर्कदै, शिल्पालाई लिएर ‘फागु’ बनाउने (फोटोफिचर)

रंग खबर, काठमाण्डौं । नेपाली फिल्म नगरीमा सदाबहार अभिनेत्रीको रुपमा चिनिएकी नायिका करिश्मा मानन्धरले १२ वर्षपछि फिल्म निर्माणमा फर्किएकी छिन् । उनले हालै एक कार्यक्रमको आयोजना गरी ‘फागु’ नामक फिल्म

फिल्म नचल्दै ‘वडा नम्बर ६’ लाई एफडीले दियो ३५ लाख ‘एमजी’

अनिल यादव, काठमाण्डौं । केहि दिनअघि वितरक सुनिल मानन्धरले वर्षकै एक प्रतिक्षित फिल्म ‘नाई नभन्नु ल ३’ लाई ३५ लाख मिनिमम ग्यारेन्टी (एमजी) दिएर काठमाण्डौंका लागि प्रदशर्न अधिकार लिए ।

‘सरस्वती पुजा’ बाट ‘होस्टेल रिटर्न्स’ को कलेज अभियान शुरु, १ सय बढी विद्यालयमा पुग्ने !

अनिल यादव, काठमाण्डौं । हामीकहाँ एउटा मान्यता छ– ‘सरस्वती पुजाको दिनबाट शुरु गरेको हरेक काम सफल हुन्छ भन्ने ।’ फिल्म चलाउनलाई माहिर र सफल निर्माताको छवि बनाएका सुनिल रावल भन्दा

यसकारण दिनेश डिसीको फिल्म चैत २७ मा रिलिज नहुने !

रंग खबर, काठमाण्डौं । आगामी चैत २७ मा प्रदशर्न हुने भनिएको निर्देशक दिनेश डिसीको फिल्म ‘फूलैफूलको मौसम तिमीलाई’ अब वैशाख ११ मा रिलिज हुने भएको छ । आफुले पाउनुपर्ने हल

शुक्रवारे मैदानमा नेपाली, बलिउड र हलिउडका एक–एक फिल्म प्रदशर्नमा

रंग खबर, काठमाण्डौं, माघ ०९– यो शुक्रवार तीन फिल्म प्रदशर्नमा आएका छन् । नेपाली फिल्म ‘आगो २’, बलिउडको ‘बेबी’ र हलिउडको ‘द थ्योरी अफ एभ्रिथिङ’ प्रदशर्नमा आएका हुन् । १४