नेपाली फिल्म

‘मारुनी’को शुभ-मुर्हत सम्पन्न

रंगखबर, काठमाडौँ- केहि समय अघि ग्रान्ड अनाउन्समेन्ट गरिएको फिल्म ‘मारुनी’को शुभ साईत सम्पन्न गरिएको छ । शुक्रबार कमलादी गणेश मान्दिरमा फिल्मका  टिमले गणेशको पुजा गर्दै मुर्हत संम्पन्न गरेका थिए ।

निरुताको कर्ली कपालमा अल्झिए भुवन र अनमोल

रंगखबर, काठमाडौँ- यस वर्ष कै प्रतिक्षित मानिएको फिल्म हो क्याप्टेन । अनमोल केसी स्टारर फिल्म अहिले आम दर्शक माझ बहु प्रतिक्षित नै बनिरहेको छ भन्दा फरक नपर्ला । केहि समय अघि

मल्टीप्लेक्समा ‘बुलबुल’लाई २०, ‘गली व्वाय’ले ओगट्यो ४७ प्रतिशत स्थान

रंगखबर, काठमाडौँ – फागुन ३ गते रिलिज  हुने प्रतिक्षित फिल्म ‘बुलबुल’का लागि मल्टीप्लेक्समा अग्रिम बुकिङ खुला गरिएको छ । बिनोद पौडेल निर्देशित फिल्मले भने सुरुवातमा उल्लेख्य शोज पाउन सकेको छैन

निर्देशकले २ करोड ५० लाख डुबाइदिए – गोमा बिष्ट थापा

रंगखबर, काठमाडौँ – माघ १८ गते प्रदर्शनमा आएको फिल्म ‘रणवीर’ अहिले फाट्टफुट्ट हलमा जेनतेन चलिरहेको छ । गोमा बिष्ट थापा र दीपेन्द्र रेग्मीले २ करोड ५० लाख खर्चिएर बनाएको फिल्म

२० दिनमै खिचियो ‘घर’

रंगखबर, काठमाडौँ – हरर फिल्म ‘घर’को छायाँकन जम्मा २० दिन मै पुरा भएको छ । अर्पण थापा निर्देशित फिल्ममा सुरक्षा पन्त, वेनिशा हमाल र निर्देशक स्वयम् कै मुख्य भूमिका छ

‘परी’मा विपिन र सृष्टिको जोडी

रंगखबर, काठमाडौँ – अभिनेता विपिन कार्कीको पछिल्लो रिलिज ‘गोपी’ बक्सअफिसमा सुपरफ्लप भयो । त्यसको तनावबाट थिग्रिन नपाउँदै विपिन नयाँ फिल्मसँग जोडिएका छन् । उनको मुख्य भूमिका रहनेगरि ‘परी – उड्न

विश्लेषण: ‘एलिटा’ र ‘गली व्वाय’को चपेटामा ‘बुलबुल’

रंगखबर, काठमाडौँ – फागुन ३ गते रिलिज हुने फिल्म ‘बुलबुल’ पछिल्लो समयमा चर्चा र दर्शकको नजरमा रहेको फिल्म हो । सार्वजनिक ट्रेलर र टिजरबाट प्रतिक्षित बनेको फिल्म नेपाली सोलो जस्तै

कलेज पुगेर आशिरमानले गरे प्रेम र बिछोडका कुरा

रंगखबर, काठमाडौँ – फागुन १७ मा रिलिज हुने फिल्म ‘दि ब्रेकअप’ले आइतबार सरस्वती पूजाको फाइदा उठाएको छ । श्री पन्चमीको अवसर पारेर पुल्चोक इञ्जिनियरिङ कलेज पुगेको टिमले हजारौँ क्राउड माँझ

वर्षा र सन्जोगले साटे औँठी, भ्यालेन्टाइनमा विवाह

रंगखबर, काठमाडौँ – विगत ७ वर्षदेखि सार्वजनिक प्रेममा रहेका कलाकार वर्षा राउत र सन्जोग कोइराला भ्यालेन्टाइन डेमा वैवाहिक जीवनमा जाँदैछन् । यहिँ पुर्वसन्ध्यामा सोमबार दुवैले परिवार साँची राखेर इन्गेजमेन्ट गरेका

सलिनमानको ‘यात्रा’ सुरु (भिडियो)

रंगखबर, काठमाडौँ – फिल्म ‘यात्रा: अ म्युजिकल भ्लग’को पहिलो गीत सार्वजनिक गरिएको छ । ‘पन्छी पन्छी’ बोलको गीतले शिर्षकिय भाव बोल्छ । काठमाडौँदेखि सोलुखुम्बुसम्मको यात्रालाई समेटिएको गीतमा सलिनमान बनियाँले मस्ती