नेपाली फिल्म

थाइल्याण्डका दर्शकले मन पराए “चि मुसी चि”

 रंगखबर, काठमाडौँ-  गएको हप्ताबाट प्रदर्शनमा आएको सस्पेन्स थ्रिलर जनराको फिल्म “चि मुसी चि”ले विदेश प्रदर्शन थालनी गरेको छ । यस फिल्मले पहिलो विदेश प्रदर्शनको सुरुवात सुन्दर देश थाइल्याण्डको राजधानी बैंककबाट

सकियो ‘प्रसाद’को सम्पूर्ण छायांकन

रंगखबर, काठमाडौँ- गत असारको पहिलो साताबाट फ्लोरमा गएको चलचित्र ‘प्रसाद’को सम्पूर्ण छायांकन सकिएको छ । आइतबार काठमाडौँमा  निर्माण टिमले फिल्मको इन्ड क्ल्याप प्रोग्राम गर्दै सम्पूर्ण छायांकन सकिएको घोषणा गरेको हो

दर्शकले रुचाए आर्यन-साम्रागीलाई, जान्नुहोस दुई दिने कलेक्सन

रंगखबर, काठमाडौँ- गत शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘कायरा’लाई दर्शकहरुले रुचाएका छन । प्रदर्शन हेको पहिलो दिन पहिलो दिन शुक्रबार ६० प्रतिशत अकुपेन्सी कायम गर्न सफल भएको फिल्मले शनिबार आएको वर्षाको

प्रमोसनलाई तिव्र बनाउदै ‘मिस्टर भर्जिन’का टिम

रंगखबर, काठमाडौँ- यहि भदौ १ गतेबाट देशभर प्रदर्शन हुन लागेको फिल्म मिस्टर भर्जिनले प्रमोसन लाई तिव्र बनाएको छ । फिल्मका निर्माण टिम अब  फिल्म प्रमोसनका लागि मोफसल यात्रा गर्ने तयारी

‘रेनी’को पहिलो गीत र ट्रेलर सार्वजनिक

रंगखबर, काठमाडौँ- भदौ ८ बाट प्रदर्शनमा आउने चलचित्र ‘रेनी’को पहिलो गीत र ट्रेलर सार्वजनिक गरिएको छ।  त्रिकोणात्मक प्रेमकथामा आधारित चलचित्रको आइतबार राजधानीमा पत्रकार सम्मेलन गराउदै गीत र ट्रेलर सार्वजनिक गरेको हो ।

बालापनको चिन्ता गर्दै अनुभव र सेड्रीना

रंगखबर, काठमाडौँ – फिल्म ‘नाई नभन्नु ल ५’को दोस्रो गीत सार्वजनिक भएको छ । समिक्षा अधिकारीको एकल स्वर रहेको ‘बालापनको उमेर’ बोलको गीतमा बालकलाकार अनुभव रेग्मी र सेड्रीना शर्माले कम्मर

कला, क्षमता बुझेर मात्र फिल्ममा आउनुहोस् – राजेश हमाल

रंगखबर, काठमाडौँ – अभिनेता राजेश हमालले फिल्म क्षेत्रमा आउनु भन्दा पहिले कला र आफ्नो क्षमतालाई मात्र बुझेर आउँन आग्रह गरेका छन् । जबसम्म हावादारी कुरामा, कसैको लहलहैमा लागेर कोहि फिल्म

फनफनी घुम्याको कम्मरमा ‘छक्का पन्जा ३’को गीत पहिलो नम्बरमा

रंगखबर, काठमाडौँ – दीपक-दीपाको ‘छक्का पन्जा’ सिरिज बक्स अफिसमा पहिलो नम्बरमा छ । त्यसैले यसको तेस्रो इन्स्टलमेन्ट स्वरुप ‘छक्का पन्जा ३’ दशैँको छेकोमा रिलिज हुँदैछ । रिलिजको मिति नजिकिदै गर्दा

प्रदिप र पूजाको पुन: एकपटक भिडन्त पक्का

रंगखबर, काठमाडौँ- फिल्म ‘प्रेम गीत’को सफलतासँगै एकाएक चर्चामा आएका कलाकारद्वय हुन् प्रदिप खड्का र पूजा शर्मा । ‘प्रेम गीत’को सफलताले यी दुईको उचाई यति माथि सम्म पुग्यो कि अहिले सम्म

बन्ने भयो ‘प्रेम चरी’

रंगखबर, काठमाडौँ- बिचल किरातीको निर्देशनमा फिल्म ‘प्रेम चरी’ बन्ने  भएको छ। एस बि आर फिल्म्स र  आई स्टार इन्टरनेसनल  फिल्मसको ब्यानरमा बन्न लागेको फिल्ममा  संजय श्री र मोनिका कुमारी ठाकुरको लगानी रहने छ