Month: June 2016

संगीतकार विकास चौधरीले दिए निःशुल्क संगीत शिक्षा

रंग खबर, काठमाण्डौं । पछिल्लो समय पाश्र्व गायनमा व्यस्त संगीतकार विकास चौधरीले निःशुल्क संगीत शिक्षा दिएका छन् । उनले आफ्नै शान्ति इन्टरटेन्मेन्ट संगीत पाठशालामार्फत ५८ जना विद्यार्थीलाई तीनमहिने संगीत शिक्षा प्रदान

राजेशपायलको ‘आज त क्या ब्युटी’मा रजनीको यस्तो डान्स (भिडियो)

रंग खबर, काठमाण्डौं । रंग पत्रकार लक्ष्मण सुवेदीले निर्माण र निर्देशन गरेको फिल्म ‘लालजोडी’को ‘आज त क्या ब्युटी भाकी छौं’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा चर्चित गायक राजेशपायल

अर्जेन्टिनाका फ्यान प्रमोदले मेसीको सन्यासमा गरे रेकर्डिङ स्थगित

रंग खबर, काठमाण्डौं । कोपा अमेरिकामा अर्जेन्टिनाको हार यतिवेला विश्वमै चर्चाको विषय भइरहेको छ । अझ त्यो भन्दा बढी चर्चा अर्जेन्टिनाका विश्व चर्चित फुटबल खेलाडी लियोनल मेसीले अन्तराष्ट्रिय फुटबलबाट सन्यास

अनमोल केसी निर्माता रहेको ‘म ति तिम्रै हुँ’को नयाँ गीत सार्वजनिक (भिडियो)

रंग खबर, काठमाण्डौं । छोरा अनमोल केसीलाई निर्माता बनाएर अभिनेत्री सुस्मिता केसीले निर्माण गरेको फिल्म ‘म त तिम्रै हुँ’ को दोश्रो गीत रिलिज भएको छ । हर्कुलस बस्नेतको संगीत रहेको

दिपक र प्रियंकाको हिलोमा मस्ती, गराउनेचाँही दिपाश्री (फोटोफिचर)

रंग खबर, काठमाण्डौं । दिउँसो दुईबजेको टन्टलापुर घाम । खेतमा करिब दर्जन जति रोपार र केही जोतार । हास्यअभिनेता दिपकराज गिरी कोदालोले खेत खन्दै थिए, अभिनेत्री प्रियंका कार्की धान रोप्दै

सुन्तलीलाई यसरी भगाउदैछन् झिल्के | लाउरे बन्दैछन् भिलेन (हेर्नुस् ट्रेलर)

रंग खबर, काठमाण्डौं । ऋषिराज आचार्य निर्र्देशकिय फिल्म ‘सुन्तलीलाई भगाई लग्यो झिल्केले’ साउन २१ गतेदेखि सार्वजनिक प्रदर्शनमा आउने भएको छ । आइतबार राजधानीमा आयोजित प्रेसमिटमा निर्माण पक्षले फिल्मको ट्रेलर देखाउँदै

प्रमोदले बनाइदिए भुकम्पले भत्काएको सरस्वती प्राथमिक विद्यालय

लोकप्रिय गायक प्रमोद खरेलले गर्त वर्षको महाभुकम्पका कारण ध्वस्त भएको एक विद्यालयको पुनःनिर्माण गरिदिएका छन् । उनले दोलखा, सुन्दरावतीस्थित निकै विकट स्थानमा रहेको सरस्वती प्राथमिक विद्यालय बनाइदिएका हुन् । शुक्रवार

दुबै आँखाको ज्योती गुमाएकी श्रृष्टीको कथामा फिल्म ‘ब्लाइन्ड रक्स’ बन्ने

रंग खबर, काठमाण्डौं । १६ बर्षको उमेरमा दुबै आँखाको ज्योती गुमाएकी भक्तपुरकी श्रृष्टी केसीको जीवनीमा आधारित रहेर फिल्म बन्ने भएको छ । ‘ब्लाइन्ड रक्स’ नाम राखिएको फिल्मलाई मिलन चाम्सले निर्देशन

‘एक पल’मा जेनिशा केसीको यस्तो रोमान्स (हेर्नुस् ट्रेलर)

रंग खबर, काठमाण्डौं । राज शाक्यले निर्देशन गरेको फिल्म ‘एक पल’ साउन २१ गतेदेखि सार्वजनिक प्रदर्शनमा आउने भएको छ । आइतबार राजधानीमा प्रेसमिट गर्दै यो एक्सन जनराको फिल्मको प्रदर्शन मिति

बल्ल फक्रिदै छिन् पुष्पा | लोक देउडामा चर्चा बढ्दै

भल्गर शब्दले भरिएका गीत गाउँदै उत्ताउलो पहिरनमा मोडलिङसमेत गरेर रातारात बजार पिट्न चाहने गायिकाको ठूलो लस्कर छ । यसै गरी कति आए, कति हराए । तर, गायिका पुष्पा बोहोरालाई भने