Month: October 2021

पाँच महिनापछि हलमा नेपाली फिल्म

रंगखबर, काठमाडौँ – आज फूलपातीको दिनदेखि फिल्म ‘डाँडाको वरपीपल’ सार्वजनिक प्रदर्शनमा आएको छ । सोभित बस्नेत निर्देशित फिल्म देशैभरका हलबाट प्रदर्शनमा आएको हो । ‘डाँडाको वरपीपल’ यस वर्षको हलमा रिलिज

चिरन्जीवी र गरिमाको ‘निष्ठुरी परदेशी’ ~ भिडियो ~

गायिका अपेक्षा गिरीको नया गीत ‘निष्ठुरी प्रदेशी’ को भिडियो सार्वजनिक गरिएको छ । अर्जुन पोखरेलको संगीत रहेको गीतको शब्द गायिका अपेक्षा गिरीले नै लेखेकी हुन् । गीतमा एरेन्ज पुरुशितम सुबेदीको

हिट गीत ‘पिरती बस्यो’को रिमेक सार्वजनिक ~ भिडियो ~

पुरानो नेपाली चलचित्र ‘जन्म जन्म’मा रहेको सुमधुर गीत ‘पिरती बस्यो सुस्तरी सुस्तरी मनमा’लाई फेरी एकपटक रिमेक गरेर बजारमा ल्याईएको छ । वरिष्ठ संगीतकार शुभ बहादुर सुनामद्वारा संगीतवद्ध गरिएको गीतमा पहिले

करिश्मालाई ‘ओ मेरी भाउजु’ भन्दै चक्र बम ~ भिडियो ~

नेपाली चलचित्रकी सदाबहार अभिनेत्री करिश्मा मानन्धर र सुदुरपश्चिमी गीतहरुका गायक/मोडल चक्र बमको अभिनय रहेको ‘‌ओ मेरी भाउजु’ बोलको गीत चक्र बम युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ । चक्र बम

बैशाखमा स्वस्तिमाको ‘चिसो मान्छे’

अभिनेत्री स्वस्तिमा खड्का र अभिनेता अर्पण थापाको मुख्य अभिनय रहेको तथा निर्देशक दीपेन्द्र के. खनालद्वारा निर्देशित चलचित्र ‘चिसो मान्छे’को प्रदर्शन मिति घोषणा गरिएको छ । चलचित्र २०७९ सालको वैशाख ३०

५ महिनापछि खुले हल, दुई अंग्रेजी फिल्म प्रदर्शनमा

रंगखबर, काठमाडौँ – कोरोना महामारीको दोस्रो लहरको कारण बैशाख १६ गतेदेखि बन्द रहेका सिनेमा हल विहिबारबाट खुलेका छन् । यसअघि नेपाल चलचित्र संघले असोज २१ देखि देशभरका हल खोल्ने निर्णय

‘नीलकण्ठ’ भजनमा हरिहरको भक्ति ~ भिडियो ~

रंगखबर, काठमाडौँ – युवा ज्योतिष हरिहर अधिकारी अभिनित ‘जय जय नीलकण्ठ’ भजन सार्वजनिक गरिएको छ । भजनमा हरिहरसँगै नीता ढुंगानाको छोटो प्रस्तुति छ । भिडियोमा हरिहर महादेव भक्त रुपमा देखिएका

ड्रग्स पार्टी केसमा शाहरुख खानका छोरा पक्राउ

रंगखबर, काठमाडौँ – बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खान ड्रग्स पार्टीको केसमा समातिएका छन् । नारकोट‍िक्स कंट्रोल ब्यूरो ‘एनसीबि’ले मुम्बईबाट गोवा तर्फ गैरहेको क्रुज शिपबाट आर्यनसँगै दुई जना साथिलाई पक्राउ

राजेश हमाललाई गलत उपाधि दिएछु – शोभित बस्नेत

रंगखबर, काठमाडौँ – नेपाली कलाकारहरुको उपाधि बहस सुरु गरेका निर्देशक शोभित बस्नेतले अभिनेता राजेश हमालसँग माफि मागेका छन् । आइतबार राजधानीमा आफु निर्देशित फिल्म ‘डाँडाको वरपीपल’को प्रेसमिटमा निर्देशक बस्नेत राजेश

‘डाँडाको वरपीपल’को पारिवारिक ट्रेलर रिलिज

रंगखबर, काठमाडौँ – फूलपातीमा रिलिज हुने फिल्म ‘डाँडाको वरपीपल’को ट्रेलर रिलिज भएको छ । २ मिनेट ४४ सेकेण्ड लामो ट्रेलरले पारिवारिक कथा प्रस्तुत गरेको छ । शोभित बस्नेत निर्देशित फिल्ममा