Author: Ranga Khabar

तिहारमा प्रमोदको ‘ए’ प्रदर्शन हुने

रंगखबर, काठमाडौँ – भोमन कटुवालको निर्देशनमा छायांकन भइरहेको फिल्म ‘ए’को रिलिज डेट घोषणा गरिएको छ । निर्माण पक्षका अनुसार यो फिल्म तिहारमा रिलिज हुनेछ । प्रमोद अग्रहरी, रिस्ता बस्नेत, छुल्ठिम

राष्ट्रिय अवार्डमा कंगना, मनोज र धनुष सर्वोत्कृष्ट

रंगखबर, काठमाडौँ – भारतको प्रतिष्ठित ‘राष्ट्रिय अवार्ड’ घोषणा गरिएको छ । ६७ औँ संस्करणमा सन् २०१९ मा रिलिज भएका सर्वश्रेष्ठ फिल्मलाई अवार्ड प्रदान गरिनेछ । यो संस्करणमा ‘स्वर्ण कमल’ विधा अन्तर्गत

‘अर्जुन रेड्डी’को नेपाली रिमेक अडिसन ~ फोटोफिचर ~

रंगखबर, काठमाडौँ – साउथको सुपरहिट फिल्म ‘अर्जुन रेड्डी’को नेपाली रिमेकको लागि राजधानीमा अडिसन सम्पन्न भएको छ ।  एभरेस्ट फिल्म एकेडेमीमा सम्पन्न अडिसनमा सयौँ युवाहरुको भिड लागेको थियो । निर्माण पक्षका

सर्लाही स्वर्णिम सम्मान २०७७: निखिलसहित १७ जना सम्मानित

रंगखबर, काठमाडौँ – सर्लाहीको बरहथवा नगरपालिकाले आफ्नो जिल्लाका रैथाने कलाकार, पत्रकार तथा फिल्मकर्मीलाई सम्मान गरेको छ । ‘सर्लाही स्वर्णिम सम्मान २०७७’ नाम दिइएको कार्यक्रममा अभिनेता निखिल उप्रेती, निर्देशक सम्झना उप्रेती

अभिनेत्री मौसमी मल्ललाई मातृशोक

रंगखबर, काठमाडौँ – अभिनेत्री मौसमी मल्ललाई मातृशोक परेको छ । आमा भद्र कुमारी सेनको ८७ वर्षको उमेरमा नवलपरासीस्थित कावासोतीमा निधन भएको हो । दम र सुगरकी बिरामी भद्र कुमारीको शनिबार

चलचित्र उपकरण संघमा विश्व प्रकाशको नेतृत्व

रंगखबर, काठमाडौँ – नेपाल चलचित्र उपकरण संघले नयाँ नेतृत्व पाएको छ । शनिबार चलचित्र बिकास बोर्डमा आयोजितको संघको १३ औँ साधारण सभामा विश्व प्रकाश गौचनको नेतृत्वले सपथ ग्रहण गर्यो ।

यस्तो बन्यो ‘छक्का पन्जा मिडिया’को होली गीत ~ भिडियो ~

रंगखबर, काठमाडौँ – आइतबारबाट यस वर्षको होली विधिवत रुपमा सुरु भएको छ । वसन्तपुरस्थित गद्दी बैठक आसपासमा तीन छत्रे होलीको चीर ठड्याइएपछि नेपालमा होली सुरु भएको मानिन्छ । यो वर्ष पहाडमा चैत

सुगम पोखरेलको ‘तिम्रो लागि’ सार्वजनिक ~ भिडियो ~

रंगखबर, काठमाडौं – गायक सुगम पोखरेलको नयाँ गीत ‘तिम्रो लागि’ सार्वजनिक गरिएको छ । मनिष वशिष्ठको शब्द रचनामा गायक पोखरेलले सुमधुर आवाजमा गीत गाएका छन् । अमेरिकामा बस्ने गर्ने गीतकार

एलिशा र सागरको मस्ती मूड ~ भिडियो ~

रंगखबर, काठमाडौँ – गायकद्वय नबिन कटुवाल र अल्बिन मगरको संयुक्त स्वर सजित गीत ‘एकैछिन हाँसिदेउ’ सार्वजनिक गरिएको छ । डान्सिङ बिटको यस पप गीतमा अल्बिन मगरकै शब्द तथा संगीत छ

‘कृष्ण लीला’ ट्रेलर: श्रद्धासँग पुष्पको निर्दोष प्रेम !

रंगखबर, काठमाडौँ – पुष्प खड्का स्टारर फिल्म ‘कृष्ण लीला’को ट्रेलर रिलिज गरिएको छ । ३ मिनेट २५ सेकेण्ड लामो ट्रेलरमा प्रेम, रोमान्स र सस्पेन्स प्रयोग गरिएको छ । राष्ट्रिय अवार्ड