Author: Ranga Khabar

‘तिमिसँगै हुने मन छ’मा पल र निराजन अनुबन्धित, दीपिकासँग पलको जोडी ?

रंगखबर, काठमाडौँ – दीवाकर भट्टराईले निर्देशन गर्ने फिल्म ‘तिमिसँगै हुने मन छ’मा अभिनेता पल शाह र मोडल निराजन प्रधान अनुबन्धित भएका छन् । निर्देशक भट्टराईले दुई कलाकारको अनुबन्धबारे खबर पुष्टि

‘मेरो गाउँ मेरो ठाउँ’ भिडियो च्यालेञ्ज घोषणा

रंगखबर, काठमाडौँ – ‘मेरो गाउँ मेरो ठाउँ’ भिडियो च्यालेञ्ज सफलता पुर्वक सम्पन्न गरेको संस्था ‘वि विल राइज फाउन्डेसन’ले यसको दोस्रो संस्करण घोषणा गरेको छ । स्थानीय ठाउँ, सांस्कृतिक सम्पदा, भेषभुषालगायतका

‘प्रेमगीत ३’ क्यारेक्टर पोस्टर, शिव श्रेष्ठको राजा यौद्धावीर अवतार

रंगखबर, काठमाडौँ – प्रतिक्षित फिल्म ‘प्रेमगीत ३’को नयाँ पोस्टर सार्वजनिक गरिएको छ । क्यारेक्टर पोस्टरमा अभिनेता शिव श्रेष्ठ प्रस्तुत छन् । दर्शकको लागि उनको अवतार भिन्न लाग्छ । राजा यौद्धावीरको भूमिका निभाएका  शिव यो

‘नालापानी’लाई सकारात्मक प्रतिक्रिया

सन् १८१४ मा देहरादुनस्थित नालापानी गढीमा वीर बलभद्र कुँवरको कप्तानीमा लडिएको ऐतिहासिक लडाईमा आधारित फिल्म ‘नालापानी’को विशेष प्रदर्शनी गरिएको छ । नेपाली सेनाको मूख्यालयमा भएको प्रदर्शनीमा प्रधान सेनापति महारथी पूर्णचन्द्र थापा, राष्ट्रपतिका

पूजा र आकाशको ‘सम्झना बिर्सना’मा छुल्ठिमको प्रवेश

रंगखबर, काठमाडौँ – भारतको सिलिगुडीमा छायांकन भैरहेको फिल्म ‘सम्झना बिर्सना’मा अभिनेत्री छुल्ठिम गरुङको प्रवेश भएको छ । फिल्मको मुख्य भूमिकामै छुल्ठिमलाई अनुबन्धित गरिएको निर्माण पक्षले बताएको छ । निमेष प्रधानको

‘छ माया छपक्कै’को ५१ दिन पार, दीपक-दीपाको डबल ह्याट्रिक

रंगखबर, काठमाडौँ – असोज २४ रिलिज फिल्म ‘छ माया छपक्कै’ले राजधानीका ६ हलमा ५१ दिने प्रदर्शन पुरा गरेको छ । ५१ दिने प्रदर्शन तय गर्ने वर्षको यो तेस्रो फिल्म हो । निर्देशक

सुमीको ‘सरौतो’सँगै अन्य चार फिल्म रिलिज

रंगखबर, काठमाडौँ – सुमी मोक्तानको केन्द्रिय भूमिका रहेको फिल्म ‘सरौतो’ शुक्रबारदेखि सार्वजनिक प्रदर्शनमा आएको छ । फिल्मलाई हरी हुमागाईंले निर्देशन गरेका हुन् । बदलाको कथामा सुमीसँगै सन्नी सिंह, युवराज लामा,

‘साङ्लो’ गीत रिलिज, यस्तो देखियो विराज र निकिताको जोडी

रंगखबर, काठमाडौँ – अभिनेता विराज भट्ट र निकिता चाण्डक अभिनित फिल्म ‘साङ्लो’को पहिलो गीत सार्वजनिक गरिएको छ । ‘चरीले काफल’ बोलको गीतमा यी दुईको केमेस्ट्री झल्किएको छ । राजनराज सिवाकोटीको शब्द

पुन: तुहियो आर्यनको आशा, लगातार ६ फिल्म फ्लप

रंगखबर, काठमाडौँ – चकलेटी अभिनेता आर्यन सिग्देललाई बक्सअफिसमा पुन: झट्का लागेको छ । उनि अभिनित पछिल्लो फिल्म ‘च च हुई’ बक्सअफिसमा चप्लिएको छ । रोमान्टिक-कमेडी जनराबाट आर्यनले ठुलो आशा बोकेका थिए

‘क-वर्ग’ हिरोइनको दौडमा कियारा

अभिनेत्री कियारा आडवाणीले सन् २०१४ मा फिल्म ‘फग्ली’बाट बलिउड डेब्यु गरेकी थिइन् । यो पाँच वर्षको बीचमा कियाराले आफ्नो पहिचान बनाइसकेकी छन् । अब उनि बलिउडको टप हिरोइनको सुचीको दौडमा छिन् । करिअरको कुरा