
रंग खबर, काठमाण्डौं । विदेशमा रहेर पनि नेपाली कला संस्कृतिको संरक्षणका लागि स्थापित नेपाल अमेरिकन कलाकार संघले नेपालमा रहेका दुई बिरामी श्रष्टालाई सहयोग गरेको छ । हालै राजधानीमा एक कार्यक्रमको

रंग खबर, काठमाण्डौं । पुर्वी नेपालमा रहेको पाथिभरा मन्दिर हिन्दु धर्मालम्वीको लागि आस्थाको धरोहर मानिन्छ । सफलताको कामना गर्दै फिल्मकर्मी समेत पाथिभरा मन्दिरमा पुग्ने गर्दछन् । यही परम्परालाई फिल्म ‘आवेग’ युनिटले

रंग खबर, मोरङ । मोरङका गायक सन्जिव धिमालको ‘अनायास’ एल्बममा समावेश ‘हरायौकी कहाँ लुक्यो जिन्दगानी’ बोलको शिर्ष गजल गीतको मयुजिक भिडियो बन्ने भएको छ । झापाको दमक, केर्खा लगायतका स्थानमा

रंग खबर, पथरी (मोरङ) । मोरङको पथरी शनिश्चरेस्थित कञ्चनजंघा नाट्य समूहले बढ्दो महिला हिंसा विरुद्धमा चेतनामुलक टेलिश्रृंखला निर्माण गरेको छ । पछिल्लो समयमा महिला हिंसाको घटना विरुद्ध भइरहेका कडा कारबाहीका मागका

विश्वप्रसिद्ध लेखिका जेके रोलिङ शुक्रवार काठमाण्डौं आइपुगेकी छिन् । निजी भ्रमण भएकाले रोलिङको नेपाल आगमनको सूचना गोप्य राखिएको थियो। तर बेलायतमा प्रमुख कार्यलय रहेको बिएफबिएस (ब्रिटिश फोर्स ब्रोडकास्टिङ सर्भिस) गोर्खा रेडियो

रंग खबर, काठमाण्डौं । नायिका प्रियंका कार्कीले महिला हिंसा विरुद्ध लड्न गाउँ–गाउँका महिला अब सक्षम हुनुपर्ने धारणा राखेकी छिन् । शुक्रवार राजधानीमा टिएनएम म्यागाजिनले आयोजना गरेको एक कार्यक्रममा उनले महिलाहरु

फिल्म ‘भाग् सानी भाग्’ को कार्यक्रममा नायिका केकी अधिकारी भाग्दै गरेको पोजमा फोटो खिचाउँदै ।

रंग खबर, काठमाण्डौं । दुवै हात नभएर पनि सगरमाथा आरोहण गरी विश्व किर्तिमान राख्न सफल सुदर्शन गौतमले केही युवाहरुलाई विदेश लगिदिने भन्दै लाखौ रकम लिएर अमेरिका फरार भएको भन्ने किसिमको

रंग खबर, काठमाण्डौं । ठूलो बजेटमा निर्माण गरिएको फिल्म ‘चंखे शंखे पंखे’ आगामी जेठ १ गतेबाट प्रदर्शनमा आउने भएको छ । यहि दिन दिन बलिउडको प्रतिक्षित फिल्म ‘बम्बे भेलबेट’ पनि रिलिज हुँदैछ । रणविर

रंग खबर, काठमाण्डौं । आगामी वैशाख २५ गतेदेखि प्रदर्शनको तयारीमा रहेको फिल्म ‘होस्टेल रिटर्न्स्’ को ‘मुसुक्क हास्ने तिम्रो बानीले’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । केही दिन अघिमात्र यो