आधुनिक

मलिका र कुन्साङ्गको ‘तिम्रो माया’ सार्वजनिक

रंगखबर, काठमाडौँ : निशान भट्टराई र बेनिशा पौडेलको आवाजमा रहेको नयाँ गीत ‘तिम्रो माया’ सार्वजनिक भएको छ । सार्वजनिक गीतमा मन्दिरा ढुंगेलको शब्द र दिपक शर्माको संगीत रहेको छ ।

पूजा र आकाशको ‘धर्ती आकाश’

रंगखबर, काठमाडौँ : गीतकार /संगीतकार अर्जुन पोखरेल तथा टिमले तयार पारेको ‘धर्ती आकाश’ बोलको गीत सार्वजनिक भएको छ । एक जोडीको मिलन र विछोडको कथामा आधारीत गीतको भिडियो सार्वजनिक भएकै

२० वर्षपछि नयाँ स्वरुपमा ‘तिम्रो मन बद्लिएछ’ ~ भिडियो ~

रंगखबर, काठमाडौँ – गायक यसकुमारले आफ्नो २० वर्ष अगाडीको लोकप्रिय गीत ‘तिम्रो मन बद्लिएछ’को रिमेक सार्वजनिक गरेका छन् । राजधानीमा आयोजित एक प्रेसमिटमा स्याड गीतको नयाँ भर्सन सार्वजनिक गरेका हुन्

गायक प्रेमध्वज प्रधानको निधन

रंगखबर, काठमाडौँ – वरिष्ठ गायक एवं संगीतकार प्रेमध्वज प्रधानको निधन भएको छ । उनको बिहीबार सुन्धारास्थित काठमाडौं न्यूरो एन्ड जनरल अस्पतालमा निधन भएको हो । स्रोतका अनुसार छातीमा समस्या देखिएपछि

सुगम पोखरेलको ‘तिम्रो लागि’ सार्वजनिक ~ भिडियो ~

रंगखबर, काठमाडौं – गायक सुगम पोखरेलको नयाँ गीत ‘तिम्रो लागि’ सार्वजनिक गरिएको छ । मनिष वशिष्ठको शब्द रचनामा गायक पोखरेलले सुमधुर आवाजमा गीत गाएका छन् । अमेरिकामा बस्ने गर्ने गीतकार

४१ विधामा ‘म्युजिक भिडियो अवार्ड’को मनोनयन सार्वजनिक (सुची)

रंगखबर, काठमाडौँ – संगिक्षा फिल्मस् इन्टरटेनमेन्टले आयोजना गर्दै आइरहेको ‘नेपाली म्युजिक भिडियो अवार्ड’को चौथों संस्करणका लागि उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक गरिएको छ । हङकङमा आयोजना हुने अवार्डमा कुल ४१ विधा

‘टाढा भएपनि’ले तोड्यो ‘फुलबुट्टे सारी’को रेकर्ड

रंगखबर, काठमाडौँ – अहिले सामाजिक सन्जालमा भाइरल भइरहेको गीत ‘टाढा भएपनि’ले युट्युबमा करोड भ्युज बटुलेको छ । पल शाह र मलिका महत अभिनित गीतले सार्वजनिक भएको १५ दिन रेकर्ड राख्दै

अन्जु पन्तले गरिन विहे

रंगखबर, काठमाडौँ – गायिका अन्जु पन्त वैवाहिक जीवनमा बाँधिएकी छन् । उनले बुधबार प्रेमी थिर कोइरालासँग विवाह गरेकी हुन् । अन्जु र थिरले पाटनस्थित एक चर्चमा इसाई परम्परा अनुसार विवाह गरेका

गोविन्दको निर्देशनमा ‘बिस्तारै बिस्तारै’ रिलिज ~ भिडियो ~

नृत्य निर्देशक गोविन्द राईको निर्देशन रहेको म्यजिक भिडियो ‘बिस्तारै बिस्तारै’ रिलिज गरिएको छ । यो गीत गोविन्दले आफ्नै युट्युब च्यानल ‘गोविन्द राई इन्टरटेनमेन्ट’बाट सार्वजनिक गरेका हुन् । प्रताप दास र

तेञ्जुको कोरियोग्राफीमा नाजिर र सुमीको ‘लाउँ कि माया’ ~ भिडियो ~

रंगखबर, काठमाडौँ – मेलिना राई र बिक्रम बरालको आवाजमा ‘लाउँ कि माया’ बोलको गीत सार्वजनिक गरिएको छ । प्रदीप चापागाईंको शब्द रचना रहेको गीतमा कल्याण सिंहले संगीत भरेका छन् ।