समाज खबर

पत्रकारलाई ‘मार्छु’ भन्ने सुदर्शन गौतमलाई बहिष्कार गर्ने निर्णय

रंग खबर, काठमाण्डौं । समाचार लेखेकै भरमा पत्रकार श्यामसुन्दर गिरीलाई ज्यान मार्ने धम्की दिने ‘हिम्मतवाली’ का कलाकार सुदर्शन गौतमलाई चलचित्र पत्रकार संघले बहिष्कार गर्ने निर्णय गरेको छ । धम्कीका विषयमा

‘पत्रकार गिरीलाई अमेरिकाबाट चोभारको डाँडामा काटेर फ्याल्ने धम्की’

नायिका रेखा थापा र आफुविरुद्ध समाचार लेखेको भन्दै ‘हिम्मतवाली’ नायक सुर्दशन गौतमले पत्रकार श्यामसुन्दर (प्रसाद) गिरीलाई ज्यानमार्ने धम्की दिएका छन् । अमेरिकाको टेक्सास राज्यबाट आफुलाई १५१२५९०४०१२ फोन नम्बरबाट ज्यान मार्ने

नेता भर्सेस कलाकार : यो एकता राजनीतिमा पनि भइदिए…

तापक्रम ३२ डिग्री सेन्टिग्रेड । चर्को घाम र प्रचण्ड गर्मी । मैदानको एकातिर हरियो जर्सीमा नेताहरू ‘वामअर्प’ गरिरहेका थिए । अर्कातिर कलाकारहरू रातो जर्सीमा ‘हामी यति गोल हान्छौँँ, उति गोल

चण्डिपुर्णे कार्यक्रमबाट उठेको रकम नुवाकोटका भूकम्प पीडितलाई

रंग खबर, काठमाण्डौं । केही समयअघि धनकुटाको राजारानीमा चण्डिपुर्णे मेलाको अवसरमा आयोजित साङ्गितिक कार्यक्रमबाट उठेको रकमले भूकम्प पीडितलाई राहत वितरण गरिएको छ । कला सुब्बा, तयाहाङ्मा राई लगायतका कलाकारको टोलीले

‘हामी सबैका लागि’ भन्दै कलाकर्मीले बनाए थप तीस घर

रंग खबर, काठमाण्डौं । ‘हामी सबैका लागि’ नारासहित भूकम्प पीडितका लागि अस्थाई घरको निर्माणमा लागिरहेका कलाकर्मीहरुले नुवाकोट थान्सिङ र काठमाण्डौँको साङ्लामा १५–१५ घर निर्माण गरि हस्तान्तरण गरेका छन् । ‘प्रोजेक्ट रुफ’

फिल्मकर्मीको पहलमा परमशक्तिपीठले ७५ घर पुनःनिर्माण गर्ने घोषणा

रंग खबर, काठमाण्डौं । नेपाली फिल्मकर्मीहरुको पहलमा परमशक्तिपीठ (पञ्जी) भारतले महाभूकम्पबाट पीडित एक गाउँलाई नमुना गाउँ बनाउने भएको छ । राजधानीमा सोमबार एक कार्यक्रमको आयोजना गर्दै परमशक्तिपीठले काठमाण्डौँबाट लगभग ९

राहतमा नेताको हालिमुहाली, खुला आकाशमुनि नागरिक (फोटोफिचर)

रंग खबर, भक्तपुर । धेरै भूकम्प पीडितहरुले राहतको आशमा आहत पाइसके । विकट गाउँको कुरा छाडौँ, भक्तपुरमै पीडितहरुको बिचल्ली छ । राहतको आशमा धेरै पल व्यर्थै गुजारिसके उनीहरुले । पहुँचका

ढलेको धरहरामा चार घण्टा

शनिवार मध्याह्न सुन्धारास्थित कार्यकक्षमा दाइ विनोदविक्रम केसीसँग गफ मारिरहेका बेला ७ दशमलव ६ रेक्टर स्केलको झट्का लाग्यो । सुरुमा त रिंगटा लागेको अनुभूत भयो । तर, दाइले ‘भुइँचालो’ भनेर जुरुक्क

भूकम्प डायरी : वैशाख १२ देखि १५ सम्म

यो दिन हरेक नेपालीको मस्तिष्कमा नमिठो स्मृति भएर बसेको छ । यो समय मेरो लागि पनि चाहेर मस्तिष्कबाट ‘डिलिट’ गर्न नमिल्ने बन्यो । यो दिनसँग जोडिएका घटनाहरू ...

‘चंखे शंखे पंखे’ ले तीनजना देश बनाउन सक्षम युवा छान्ने | वैशाख ११ बाट अभियान शुरु हुने

रंग खबर, काठमाण्डौं । आउँदो जेठ १ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘चंखे शंखे पंखे’ ले देश बनाउने युवा छान्ने भएको छ । फिल्मले हालै एक कार्यक्रमको आयोजना गर्दै देशका