सेलिब्रिटी खबर

धुर्मुस सुन्तलीलाई रेखा र राज बल्लभका सहयोगी हात

रंग खबर,काठमाडौँ । धुर्मुस-सुन्तली ०७२ साल बैशाख १२ गते आएको विनासकारी भुकम्पबाट क्षति भएका भौतिक संरचनाहरुको पून: निर्माण गर्ने क्रममा यति बेला सिन्धुपाल्चोकको गिरानचौर एकीकृत नमुना बस्ति निर्माणको कार्यमा हातोमालो

आफ्नै फ्यानसँग बिहे गरेका निर शाह भन्छन, ‘म राज खानदानको होइन’ (हेर्नुस भिडियो)

रंग खबर, काठमाडौँ । बरिष्ठ कलाकार, निर्देशक एबम निर्माता निर शाहले इन्टरटेनमेन्ट सम्बन्धि कार्यक्रम ‘मज्जाको गफ’मा आफुलाइ धेरैले राज खानदानको भने पनि आफु राज खानदानको नभएको पुष्टि गरेका छन् । रोचक

सोनाक्क्षि काठमाडौँ आइपुगिन | मलाईका बेलुका मात्र आइपुग्ने (फोटो फिचर)

रंग खबर,काठमाडौँ। बलिउड अभिनेत्री सोनाक्क्षि सिन्हा सैनिक श्रीमती संघले आयोजना गर्न लागेको ‘अमरपन्छी’ कार्यक्रममा सहभागी हुनलाई शुक्रबार काठमाडौँ आइपुगेकी छिन ।     फोटो सौजन्य: बिनोद पोख्रेल उनि संगै कार्यक्रममा

‘अनागत’मा प्रियंका र अर्पण श्रीमान–श्रीमती | अर्पणले भने– ‘रियलमा यस्तो नहोस्’

रंग खबर, काठमाण्डौं । ‘मुखौटा’ अभिनेता अर्पण थापा अभिनेत्री प्रियंका कार्कीको श्रीमान् बन्दैछन् । साम्तेन भुटियाको निर्देशनमा बन्ने फिल्म ‘अनागत’मा उनी यस्तो भूमिकामा देखिँदैछन् । शुक्रवार राजधानीमा आयोजित फिल्मको प्रेस

शिवभक्त रमित बुद्धको प्रचारमा व्यस्त (फिल्मको ट्रेलरसहित)

रंग खबर, काठमाण्डौं । धेरैलाई थाहा नहुन सक्छ– अभिनेता रमित ढुंगाना शिवका कट्टर भक्त हुन् । त्यसैले उनले आफ्नो हातको पाखुरामा पनि ठूलो शिवको ट्याटू खोपेका छन् । उनी हरेक

चर्चामा अर्का आर्यनको ‘एक्सन’ र ‘सिक्स प्याक’ (भिडियो)

रंग खबर, काठमाण्डौं । बर्सेनि फिल्म क्षेत्रमा थुप्रै नयाँ कलाकार भित्रिन्छन् । थोरैको चर्चा हुन्छ । धेरै आएको र गएको पत्तै हुँदैन । यो मानेमा अभिनेता आर्यन अधिकारी भाग्यमानी ठहरिए

दुबईमा प्रमोद खरेलको सांगितिक हंगामा (फोटोफिचर)

रंग खबर, काठमाण्डौं । ‘हंगामा भो’ गायक प्रमोल खरेल यतिवेला सांगितिक यात्राको सिलसिलामा देशबाहिर छन् । उनी दुबई र यूकेको सांगितिक टुरमा छन् । दुबईको अल आइन शहरमा शुक्रवार आयोजित

आफ्नो फिल्ममा सक्रिय, अरूकोमा किन चुपचाप ?

रंग खबर, काठमाण्डौं । माघ २९ गते अघिसम्म अभिनेता आर्यन सिग्देललाई फुर्सद थिएन । आफूले निर्माण गरेको फिल्म ‘क्लासिक’को प्रचारमा उनी व्यस्त थिए । उनी कहिले फिल्मको प्रमोसनमा उपत्यका बाहिर

प्रियंका र दयाहाङको यस्तो न्यानो मित्रता कहिलेसम्म ?

रंग खबर, काठमाण्डौं । अभिनेता दयाहाङ राई र अभिनेत्री प्रियंका कार्कीको मित्रताका विषयमा सायदै भन्नुपर्छ । जान्न र बुझ्न चाहनेले उनीहरूको फेसबुक पेज हेरे पुग्छ । एकअर्कालाई अँगालो मारेको, मन्द मुस्कानसहित

राजेशको क्रेजलाई प्रमोशनको हतियार बनाउने दाउमा ‘बागमती’ युनिट

रंग खबर, काठमाण्डौँ । तिहार मनाउन अमेरिका पुगेका महानायक राजेश हमाल बिहीवार मात्रै नेपाल फर्केका छन् । नेपाल फर्किनासाथ हमालले प्रर्दशनको तयारीमा रहेको आफ्नो फिल्म ‘बागमती’को निर्माण युनिटसँग भेटेका छन्