सेलिब्रिटी खबर

नम्रताको कार्यक्रममा राजेशले भने– ‘विवाहित मान्छे हुँ, प्रोडक्शन चालु छ’

रंग खबर, काठमाण्डौँ । प्रसंग हो सोमबार बेलुका नायिका नम्रता श्रेष्ठद्वारा आयोजित प्रेस मिटको । जँहा नम्रताले आफ्नो प्रोडक्शन कम्पनी ‘हाइली हाई इन्टरटेन्मेन्ट’ को घोषणा गरिन् । त्यती नै बेला

‘आर्यन सिग्देल एक्टिङ होइन, क्यारिकेचर गर्छन्’ : सुवास थापा

रंग खबर, काठमाण्डौँ । आफ्नो अभिनय क्षमताका कारण पछिल्लो समय व्यस्त बनेका अभिनेता सुवास थापाले नायक आर्यन सिग्देलको अभिनयलाई क्यारिकेचरको संज्ञा दिएका छन् । प्रसंग हो बुधबार फिल्म ‘तथास्तु’ को

फिल्म क्षेत्र छोडेर कता हराइन अभिनेत्री सुमिना घिमिरे ?

रंग खबर, काठमाण्डौँ ।  फिल्म ‘दुलही’ रिलिज पश्चात अभिनेत्री सुमिना घिमिरे एकाएक चर्चामा आइन् । सुमिनाले पहिलो फिल्ममै अभिनेता राजेश हमालको दुलही बन्ने अवसर पाएकी थिइन् । सुमिनाले छोटो समयमै दर्जन बढी फिल्ममा

मैले आर्यनसंग फिल्म खेल्ने चाहना देखाएको छैन् : रेखा थापा

रंग खबर, काठमाण्डौ ।  विगत १३ वर्षदेखि लगातार नेपाली फिल्म क्षेत्रमा एकछत्र राज गर्न सफल नायिका रेखा थापाले आफुले नायक आर्यन सिग्देलसंग फिल्म खेल्ने चाहना नदेखाएको स्पष्ट पारेकी छिन् ।

मिसि नेपालले मिस वर्ल्डमा नेपाली पहिरन पहिरिने !

रंग खबर, काठमाण्डौ । लण्डनमा हुन लागेको मिस वर्ल्ड प्रतियोगितामा मिस नेपाल सुविन लिम्बुले नेपाली पहिरन पहिरिने भएकी छिन् । राजधानीमा एक कार्यक्रमका विच सुविनलाई नेपाली राष्ट्रिय पोशाक हस्तातन्तरण गरियो जँहा उनले

बैंकले सुचना निकालेपछि केकीले भनिन् – ‘पैसाको अभाव हुनु अपराध होइन्’

रंग खबर, काठमाण्डौ ।  नायिका केकी अधिकारीले पैसाको अभाव हुनु अपराध नरहेको बताएकी छिन् । केकीको जमानतमा बाबु बद्री अधिकारी र आमा लक्ष्मी अधिकारीको नाममा ऋण चुक्ता गर्न सिभिल बैंकले

हमाल जोडी पहिलोपटक सार्वजनिक कार्यक्रममा संगै देखिए !

रंग खबर, पोखरा । महानायक राजेश हमाल पहिलोपटक श्रीमती मधु भट्टराईसंग सार्वजनिक कार्यक्रममा देखिएका छन् । पोखरामा शुक्रवारदेखि शुरु भएको दोस्रो वृहत शैक्षिक मेलाको उद्घाटन समारोहमा उनी श्रीमती सहित देखिएका हुन्