नेपाली फिल्म

इन्दिराले सार्वजनिक गरिन प्रेमी

रंगखबर, काठमाडौँ – गायिका इन्दिरा जोशीले आफ्नो प्रेमी सार्वजनिक गरेकी छन् । उनले सामाजिक संजालमा प्रेमी शरद केडियाले औँठी लगाइदिएको तस्विर पोस्ट गर्दै आफु विवाहको लागि पनि तयार भएको खुलासा गरेकी

उपाधि बहस: वरिष्ठ कलाकारको चाहना छताछुल्ल भएको हेर्न पटकै मन छैन – वर्षा सिवाकोटी

रंगखबर, काठमाडौँ – कलाकारको उपाधि विषयले पुन: यो साता बहस निम्त्यायो । अभिनेता भुवन केसीले अभिनेता शिव श्रेष्ठलाई महानायक र अभिनेत्री गौरी मल्ललाई महानायिकाको उपाधि दिएपछि यो विषयमा फेरि बहस

अन्तत: आमा बनिन प्रियंका

रंगखबर, काठमाडौँ – अन्तत: प्रियंका कार्की आमा बनेकी छन् । उनले छोरीलाई जन्म दिएकी हुन् । आफु गर्भवती भएपछि प्रियंका निक्कै खुसि थिइन् । उनि आफु गर्भवती हुँदा सामाजिक संजालमा

उपाधिको दौडमा कलाकारहरु

आइतबार, निर्देशक शोभित बस्नेतले आफ्नो फिल्म ‘डाँडाको वरपीपल’को गीत र रिलिज डेट घोषणाको कार्यक्रम राखेका थिए । मिडिया र फिल्मका कलाकारहरुको राम्रै उपस्थिति थियो । अघिल्लो पुस्ताका कलाकार शिव श्रेष्ठ,

प्राय: हल खुलिसके, दशैँसम्म सम्पूर्ण हल खोल्छौँ – अशोक शर्मा

रंगखबर, काठमाडौँ – निर्देशक, निर्माता तथा कलाकार अशोक शर्माले दशैँसम्म देशभरका सम्पूर्ण हल खुलाउने दावी गरेका छन् । राजधानीमा आयोजित ‘डाँडाको वरपीपल’को प्रेसमिटमा बोल्दै शर्माले देशभर अब २-३ ओटा जिल्लामा

डाँडाको बर पीपल: दशैँमा रिलिज तोक्दै सार्वजनिक भयो गीत

रंगखबर, काठमाडौँ – निर्देशक सोभित बस्नेतले दशैँमा रिलिज मिति तोक्दै फिल्म ‘डाँडाको बर पीपल’को पहिलो गीत सार्वजनिक गरेका छन् । राजधानीमा आयोजित एक कार्यक्रमका बीच निर्देशक बस्नेतले आफ्नो फिल्म असोज

कक्षा १२ को परिक्षामा सहभागी भइन करिश्मा (फोटो/भिडियो)

रंगखबर, काठमाडौँ – बुधबारबाट सुरु भएको कक्षा १२ को वार्षिक परिक्षामा लोकप्रिय अभिनेत्री करिश्मा मानन्धर पनि सहभागी भएकी छन् । देशभरका करिब ३ लाख ७४ हजार विद्यार्थीसँगै करिश्माले पनि पहिलो

‘टुल्की’ टिजर: बहुपति प्रथा अब पर्दामा

रंगखबर, काठमाडौँ – बहुपति प्रथामा निर्माण भएको फिल्म ‘टुल्की’को टिजर रिलिज गरिएको छ । फिल्मको शिर्ष भूमिका स्वस्तिमा कार्कीले निर्वाह गरेकी छन् । उनको यो डेब्यु फिल्म हो । बुधबार

फेरी महाशिवरात्रीमा पुग्यो ‘लप्पन छप्पन २’

रंगखबर, काठमाडौँ – यसअघि पटक-पटक रिलिज डेट स्थगित गरेको फिल्म ‘लप्पन छप्पन २’ले नयाँ रिलिज छनोट गरेको छ । निर्देशक मुकुन्द भट्टले फिल्मको नयाँ रिलिज डेट घोषणा गरेका हुन् ।

नयाँ वर्षको छेकोमा अनमोल र सुहानाको ‘ए मेरो हजुर ४’

रंगखबर, काठमाडौँ – यदि कोरोनाको दोस्रो लहर नआउँदो हो त, यतिबेला फिल्म ‘ए मेरो हजुर ४’ले हलमा प्रदर्शन आरम्भ गरिसक्ने थियो । बिहिबार तीजको विदा, शुक्रबारको आधा विदा र शनिबारको