नेपाली फिल्म

पाँच महिनापछि हलमा नेपाली फिल्म

रंगखबर, काठमाडौँ – आज फूलपातीको दिनदेखि फिल्म ‘डाँडाको वरपीपल’ सार्वजनिक प्रदर्शनमा आएको छ । सोभित बस्नेत निर्देशित फिल्म देशैभरका हलबाट प्रदर्शनमा आएको हो । ‘डाँडाको वरपीपल’ यस वर्षको हलमा रिलिज

बैशाखमा स्वस्तिमाको ‘चिसो मान्छे’

अभिनेत्री स्वस्तिमा खड्का र अभिनेता अर्पण थापाको मुख्य अभिनय रहेको तथा निर्देशक दीपेन्द्र के. खनालद्वारा निर्देशित चलचित्र ‘चिसो मान्छे’को प्रदर्शन मिति घोषणा गरिएको छ । चलचित्र २०७९ सालको वैशाख ३०

राजेश हमाललाई गलत उपाधि दिएछु – शोभित बस्नेत

रंगखबर, काठमाडौँ – नेपाली कलाकारहरुको उपाधि बहस सुरु गरेका निर्देशक शोभित बस्नेतले अभिनेता राजेश हमालसँग माफि मागेका छन् । आइतबार राजधानीमा आफु निर्देशित फिल्म ‘डाँडाको वरपीपल’को प्रेसमिटमा निर्देशक बस्नेत राजेश

‘डाँडाको वरपीपल’को पारिवारिक ट्रेलर रिलिज

रंगखबर, काठमाडौँ – फूलपातीमा रिलिज हुने फिल्म ‘डाँडाको वरपीपल’को ट्रेलर रिलिज भएको छ । २ मिनेट ४४ सेकेण्ड लामो ट्रेलरले पारिवारिक कथा प्रस्तुत गरेको छ । शोभित बस्नेत निर्देशित फिल्ममा

टिजर रिलिज: रुदाने – विद्रोहको नेपाली नाम

रंगखबर, काठमाडौँ – क्रान्तिकारी राजनीतिज्ञ रुपचन्द्र विष्टको जीवनीमा आधारित फिल्म ‘रुदाने: विद्रोहको नेपाली नाम’को टिजर रिलिज गरिएको छ । २ मिनेट ३३ सेकेण्ड लामो टिजरमा रुपचन्द्र (रुदाने)को चरित्र चित्रण गरिएको

सृष्टिको ‘राधा’ लुक्स

रंगखबर, काठमाडौँ – अभिनेता सौगात मल्लले निर्माण गरेको फिल्म ‘राधा: द सेक्रेट अफ राधा’को फर्स्टलुक सार्वजनिक गरिएको छ । निर्माण पक्षले अभिनेत्री सृष्टि श्रेष्ठको मात्र लूक्स सार्वजनिक गरेको छ ।

ठुला फिल्मको चेपुवामा ‘लप्पन छप्पन २’ र ‘ए मेरो हजुर ४’

रंगखबर, काठमाडौँ – कोरोनाको दोस्रो लहर मत्थर हुँदै गर्दा झरना थापा निर्देशित ‘ए मेरो हजुर ४’ र मुकुन्द भट्ट निर्देशित ‘लप्पन छप्पन २’ले रिलिज डेट घोषणा गरेका थिए । ‘लप्पन

घटस्थापनादेखि सम्पूर्ण हल खुल्ने

रंगखबर, काठमाडौँ – असोज २१ गतेदेखि देश भरका फिल्म हल खुल्ने भएका छन् । आइतबार नेपाल चलचित्र संघले एक बैठक मार्फत घटस्थापनादेखि सम्पूर्ण हल खोल्ने निर्णय गरेको हो । चलचित्र संघका महासचिव

इन्दिराले सार्वजनिक गरिन प्रेमी

रंगखबर, काठमाडौँ – गायिका इन्दिरा जोशीले आफ्नो प्रेमी सार्वजनिक गरेकी छन् । उनले सामाजिक संजालमा प्रेमी शरद केडियाले औँठी लगाइदिएको तस्विर पोस्ट गर्दै आफु विवाहको लागि पनि तयार भएको खुलासा गरेकी

उपाधि बहस: वरिष्ठ कलाकारको चाहना छताछुल्ल भएको हेर्न पटकै मन छैन – वर्षा सिवाकोटी

रंगखबर, काठमाडौँ – कलाकारको उपाधि विषयले पुन: यो साता बहस निम्त्यायो । अभिनेता भुवन केसीले अभिनेता शिव श्रेष्ठलाई महानायक र अभिनेत्री गौरी मल्ललाई महानायिकाको उपाधि दिएपछि यो विषयमा फेरि बहस