नेपाली फिल्म

प्रिमियरमा ‘कबड्डी ३’लाई यस्तो प्रतिक्रिया

रंगखबर, काठमाडौँ – ‘कबड्डी’ शृंखलाको तेस्रो भाग ‘कबड्डी कबड्डी कबड्डी’को ग्राण्ड प्रिमियर सम्पन्न भएको छ । विहिबार बेलुका राजधानीको जय नेपाल हलमा आयोजित प्रिमियरमा फिल्मकर्मी र पत्रकारको बाक्लो उपस्थिति रह्यो

‘काले दाई’को प्रतिक्रियाबाट ईन्द्र रामजालीको फिल्मी यात्रा तय हुने

रंगखबर, काठमाडौँ – नेपाली फिल्म क्षेत्रमा लागेर नाम र दाम कमाउने उदेश्यले यस क्षेत्रमा प्रवेश गर्ने युवा युवतीको कमि छैन। फिल्म ‘काले दाई’ मार्फत आयुर्वेदिक पसल संचालन गर्दै आएका ईन्द्र रामजालीले डेब्यु

‘कबड्डी ३’लाई ६७.८७ प्रतिशत शो, वर्षकै ठुलो ओपनिङको संकेत

रंगखबर, काठमाडौँ – शुक्रबारे रिलिजका लागि खोलिएको अग्रिम बुकिङ शो संख्यामा ‘कबड्डी कबड्डी कबड्डी’ले उल्लेख्य स्थान हाँसिल गरेको छ । यो साता नेपाली ‘कबड्डी ३’सँगै बलिउडको ‘द जोया फ्याक्टर’ र

‘कबड्डी ४’मा सिरिजको समाप्ति – निर्देशक रामबाबु गुरुङ

रंगखबर, काठमाडौँ – दुई सृंखला बक्सअफिसमा सुपरहिट भएपछि निर्देशक रामबाबु गुरुङले ‘कबड्डी’को तेस्रो भाग दर्शकमाँझ पस्किदैछन् । असोज ३ देखि हलमा कबड्डीको फ्लेवर फलिदैछ । सोमबार राजधानीमा आयोजित प्रेस भेटघाटमा निर्देशक

धुर्मुस-सुन्तलीको आयोजनालाई ‘कबड्डी ३’को तीन लाख सहयोग

रंगखबर, काठमाडौँ – ‘कबड्डी कबड्डी कबड्डी’ टिमले चितवनको भरतपुरमा निर्माणाधीन ‘गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला’लाई तीन लाख रकम सहयोग गरेको छ । फिल्मका कलाकार दयाहाङ राई, विल्सन विक्रम राई र निर्माता मणिराम पोखरेलले

‘घामड शेरे’ फर्स्टलुक आउट, कार्तिक ८ मा रिलिज

रंगखबर, काठमाडौँ – हेमराज बिसीको निर्देशन बनेको फिल्म ‘घामड शेरे’को फर्स्टलूक पोस्टर सार्वजनिक भएको छ । पोस्टरमा शिर्ष कलाकार निश्चल बस्नेत चित्रित छन् । धुलोले छोपिएको उनको अवतारले कौतुहलता जगाउँछ

कबड्डी ३ गीत: काजीलाई ‘माया पिरती’ले ऐठन पार्यो !

रंगखबर, काठमाडौँ – शुक्रबारदेखि रिलिज हुने फिल्म ‘कबड्डी कबड्डी कबड्डी’को नयाँ गीत सार्वजनिक भएको छ । ‘माया पिरती’ बोलको रोमान्टिक नम्बरमा दयाहाङ राई र उपासना सिंह ठकुरी फिचरिङ छन् ।

वाग्लेको ‘पारस’मा निश्चल र सन्दीप, चैत २८ मा हुनेछ रिलिज

रंगखबर, काठमाडौँ – ‘लूट’ सिरिज निर्माण गरेर ख्याति कमाएका निर्माता माधव वाग्लेले फिल्म निर्देशनमा डेब्यु गर्ने भएका छन् । आफ्नो पहिलो निर्देशकीय प्रोजेक्टको बारे वाग्लेले जानकारी साझेदारी गरेका छन् ।

भुवनले लेख्नै पर्यो ‘एन्टी हिरोमा अनमोल र आफु मात्र फाइनल भएका छौँ’

रंगखबर, काठमाडौँ – केहि समय अगाडी अभिनेता भुवन केसीले अनमोल केसी र आफ्नो मुख्य भूमिका रहने फिल्म ‘एन्टी हिरो’ घोषणा गरे । प्रि-प्रोडक्सनमा व्यस्त रहेका भुवनले निर्देशक र मुख्य कलाकारको

सन्नीलाई लिएर ‘एनिमल’ घोषणा, तर चलेन ‘पासवर्ड’

रंगखबर, काठमाडौँ – शुक्रबारदेखि प्रदर्शनमा आएको फिल्म ‘पासवर्ड’ बलिउड अभिनेत्री सन्नी लिओनीको कारण चर्चामा आयो । फिल्ममा आइटम डान्स मात्र भएपनि सालाखाला प्रचारको लागि सन्नीको नाम बेचियो । तर, तीन