
रंगखबर, काठमाडौँ- अष्ट्रेलियापछि फिल्म ‘बाँध मायाले’को अमेरिकामा शो सम्पन्न भएको छ । यही अगस्ट २८ तारिखमा त्यहाँको सान्फ्रान्सिस्को शहरमा फिल्मको प्रिमियर भएको थियो । प्रिमियर शोमा नायक आर्यन अधिकारी उपस्थित थिए

रंगखबर, काठमाडौँ- निमा रुम्बा र यशकुमार स्टारर चलचित्र ‘छिरिङ’ को टीजर सार्वजनिक भएको छ। टीजरमा मुख्य कालकारहरु निमा रुम्बा र डेब्यु एक्ट्रेस कामना भूजेल तथा यशकुमारलाई देखाइएको छ। रिदम फिल्म्सको ब्यानरमा निर्माण

रंगखबर, काठमाडौँ- नितिन चन्दले नयाँ चलचित्र निर्देशन गर्ने भएका छन् । यसअघि ‘जोनी जेन्टलम्यान’को निर्देशन गरेका उनले दोस्रो चलचित्रको नाम ‘गीत गजल’ जुराएका छन् । अघिल्लो चलचित्रमा नायक पल शाह र

रंगखबर, काठमाडौँ – साम्राज्ञी राज्यलक्ष्मी शाह र धिरज अभिनित फिल्म ‘इन्टु मिन्टू लण्डनमा’को ट्रेलर रिलिज भएको छ। सफल नृत्य कोरियोग्राफी पश्चात रेनाषा वान्तवा राईले यहिँ फिल्मबाट निर्देशनमा डेब्यु गर्दैछिन् ।

रंगखबर, काठमाडौँ- पुर्व मिस नेपाल सृष्टी श्रेष्ठ र अभिनेता आर्यन अधिकारीले सँगै अभिनय गरेको फिल्म ‘बाँध मायाले’ले प्रचार-प्रसार सुरु गरेको छ । विशेषतः सामाजिक सञ्जाल फेसबकुमा जोडिएका दर्शकलाई मध्यनजर राख्दै

रंगखबर, काठमाडौँ- महिलामाथि हुने दण्डनीय र निकृष्ट हिंसामध्ये बलात्कार चरम हिंसा हो । यौनिक आँखाबाट मात्र नहेर्ने हो भने यो व्यक्तिको सबै खाले अधिकारमाथिको प्रहार हो । हतियाररहित मान्छेले गर्न सक्ने सबैभन्दा

रंगखबर, काठमाडौँ- छायांकनरत फिल्म कस्मिक लभको पहिलो गीत भएको छ । ‘कोया कटरको’बोल रहेको उक्त गीतमा फिल्मका मुख्य पात्रहरु प्रसान्त ताम्राकार, दिया मास्के, रिजन थापा, पूजन थापा र राजाराम पौडेलले

रंगखबर, काठमाडौँ – अभिनेता प्रदीप खड्काले आफु अभिनित फिल्म विदेशमा छायाँकन गर्नुको रहस्य खोलेका छन् । उनले बताए अनुसार विदेशमा फिल्म खिच्नुका मुख्यत तीन कारण छन् । पहिलो कम बजेट,

रंगखबर, काठमाडौँ – अनमोल केसी स्टारर फिल्म ‘क्याप्टेन’को फस्टलुक पोस्टर सार्वजनिक भएको छ । निर्देशक दिवाकर भट्टराईले फेसबुक अकाउन्ट मार्फत पोस्टर सार्वजनिक गर्दै छिट्टै नै रिलिज डेट घोषणा गर्ने लेखेका

रंगखबर, काठमाडौँ – २०५४ सालको फिल्म ‘पराईघर’बाट अभिनेताको पगरी भिरेका अभिनेता रमेश उप्रेती नेपाली फिल्म उद्योगका लागि नौलो नाम होइन । नेपाली फिल्मको लोभलाग्दो करिअरलाई बिट मार्दै अमेरिका हानिएका यी लोकप्रिय