नेपाली फिल्म

तेश्रो पटक ‘सायद–२’ रिलिज मिती घोषण | असार–३० मा रिलिज हुने

रंग खबर, काठमाडौं । व्यापारिक रुपमा हिट फिल्म ‘सायद’को सिक्वेल ‘सायद–२’ अब नेपालमा असार ३० गतेबाट सार्वजनिक प्रर्दशनमा आउने भएको छ । यो तेश्रो पटक तोकिएको रिलिज मिती हो ।

रजनी र ज्योतीको ‘लालजोडी’ अब मलेसियामा

रंग खबर, काठमाडौं । लामो समयदेखि रंग पत्रकारितामा सक्रिय लक्ष्मण सुवेदीले निर्देशन गरेको फिल्म ‘लालजोडी’ मलेसियामा प्रर्दशन हुने भएको । चाइनीज नयाँ वर्षको छेको पारेर त्यहाँ प्रर्दशन हुने भएको हो

यो साता विहिबारनै तिन फिल्म प्रदर्शनमा | सर्ट प्रिभ्यु

रंग खबर, काठमाडौँ | यो साता तिन नेपाली फिल्म प्रदर्शनमा आएका छन् । साविर श्रेष्ठ निर्देशित ‘किङ’, प्रचण्डमान श्रेष्ठ निर्देशित ‘लभ साशा’ र सन्तोष सिवाकोटी निर्देशित फिल्म विहिबारनै प्रदर्शनमा आएका हुन् ।

‘लभसाशा’ प्रमोसनल गीतमा केकी र कर्मको केमेस्ट्री (भिडियो)

रंग खबर, काठमाडौँ | पौष २८ गते रिलिज हुने फिल्म ‘लभसाशा’को प्रमोसनल गीत रिलिज भएको छ । यसअघि रिलिज ‘बरी…ले’ बोलको गीत दर्शक माझ रुचाइए पछी निर्माण युनिटले प्रमोसनल गीत तयार

‘किङ’को लातको भुत सार्वजनिक | हेर्नुस निखिलको एक्सन डान्स

रंग खबर, काठमाडौँ | यहि पौष २८ गते प्रदर्शनमा आउँन लागेको फिल्म ‘किङ’को एक्सन गीत सार्वजनिक भएको छ ।गीतमा एक्सन स्टार निखिल उप्रेतीलाई एक्सन डान्स गराइएको छ । लातको भुत टाइटल

प्रतिक्षित मल्टीस्टारर फिल्म ‘लुट २’को ट्रेलर सार्वजनिक (हेर्नुस भिडियो)

रंग खबर, काठमाडौँ | बहु-प्रतिक्षित् फिल्म ‘लुट २’को ट्रेलर सार्वजनिक भएको छ । राजधानीमा आयोजित एक कार्यकमका बीच सार्वजनिक गरिएको ट्रेलर हेरेर उपस्थित पत्रकार तथा फिल्मकर्मीले तालि बजाएका थिए । ट्रेलरमा रमाईला

पुन: सुरु भयो ‘प्रेमगीत २’को छायांकन | लाउन्जमा प्रदिप र स्वस्तिमाको रोमान्स (भिडियो)

रंग खबर, काठमाडौँ | फिल्म ‘प्रेमगीत २’को छायांकन पुन: सुरु भएको छ । केहि दिन अगाडी गाडी दुर्घटनामा परेर निर्माता सन्तोष सेन र निर्देशक रामशरण पाठक घाइते भएपछी फिल्मको छायांकन

‘केटीएम-कक्टेल’को फस्टलुक पोस्टर सार्वजनिक (हेनुस पोस्टर)

रंग खबर, काठमाडौँ | ‘केटीएम–कक्टेल’को अफिसियल फस्टलुक पोस्टर आउट भएको छ । अनुष्क रौनियार निर्देशित फिल्मलाई वर्ष ०७४ को सुरुआतमा रिलिज गरिने लक्ष्य रहेको छ । सार्वजनिक पोस्टरमा मास्क लगाएका

हङकङ प्रिमिएरमा ‘सायद २’लाई सकारात्मक प्रतिक्रिया (फोटोफिचर)

रंग खबर, काठमाडौँ | फिल्म ‘सायद २’को हङकङ प्रिमिएर भब्य भएको छ ।पहिलो पटक प्रिमिएर भएको ‘सायद २’ हेरेर दर्शकबाट राम्रो प्रतिक्रिया मिलेको निर्माण युनिटले बताएको छ । फिल्म ‘सायद

‘हिटलर’को ‘मोमो चाउमिन’ लिरिकल गीत सार्वजनिक (हेर्नुस भिडियो)

रंग खबर, काठमाडौँ | आगामी जेठ १२ मा प्रदर्शन हुने फिल्म ‘हिटलर’को प्रमोसनल गीतको लिरिकल भिडियो सार्वजनिक गरिएको छ । कमेडी जनरामा निर्माण भएको उक्त गीतले शिर्षक ‘मोमो चाउमिन’ राखिएको छ